काठमाडौ : भोटेकोशी बाढीका कारण खानेपानीका संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा खानेपानी सेवा पुनःस्थापना तथा व्यवस्थापनका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरले नुवाकोटको विदुरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत, पुनःस्थापना तथा वैकल्पिक खानेपान...
खानेपानी
-
-
बाढीपछि आपत्कालीन खानेपानी सेवा पुनःस्थापनाको लागि हेलिकप्टरबाट पाइप ढुवानी
काठमाडौ : भोटेकोशीको विनाशकारी बाढीले खानेपानीका संरचना बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक खानेपानी सेवा सञ्चालन गर्न आवश्यक पाइप हेलिकप्टर मार्फत ढुवानी गर्न थालिएको छ। बाढीका कारण खानेपानीका मुहान, इन्टेक, पाइपलाइन लगायतका संरचना क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत पाइपह...
-
कर्णालीमा पूर्ण सरसफाइ यात्रा समेटिएको वृत्तचित्रको औपचारिक शुभारम्भ
सुर्खेत : कर्णाली प्रदेशमा पूर्ण सरसफाइ प्रवर्द्धनका लागि भइरहेका प्रयास, व्यवहार परिवर्तनको अभियान तथा स्थानीय तह र समुदायको भूमिकालाई समेटिएको पूर्ण सरसफाइ सम्बन्धी वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको छ । पालिकास्तरीय व्यवहार परिवर्तन कार्ययोजनाको समीक्षा गोष्ठीका अवसरमा वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको हो । ...
-
पानी खोज्दै गाउँ नै रित्तिने डर, सुकेका मुहान ब्युँझाउन जुटे काभ्रेका ७ स्थानीय तह
काभ्रेपलाञ्चोक: जलवायु परिवर्तन, भूकम्प तथा जथाभावी पूर्वाधार विकासका कारण काभ्रेपलाञ्चोकका २७ प्रतिशत खानेपानीका मुहान सुकेका छन्। जिल्लाका सातवटा स्थानीय तहमा गरिएको विस्तृत सर्वेक्षणमा पानीका स्रोतहरू तीव्र रूपमा सुक्दै गएको पाइएपछि स्थानीय सरकारहरू मुहान पुनर्जीवित तथा जल पुनर्भरण अभियानमा जुटेका छन्। धुलिखे...
-
WASH Cluster बैठक : क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःस्थापना लगायत बिषयमा ४ निर्णय
धादिङ : बाढीपहिरोपछि क्षतिग्रस्त खानेपानी प्रणालीको पुनःस्थापना, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन र राहत तथा पुनःस्थापना गतिविधिलाई व्यवस्थित बनाउन धादिङको गजुरीमा बसेको WASH Cluster बैठकले चार महत्वपूर्ण निर्णय गरेको छ। खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको...
-
भोटेकोशी बाढीबाट ४ जिल्लाका ५५ वटा खानेपानी आयोजनामा ठुलो क्षति
काठमाडौ : यही भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा ठुलो क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म ६ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नुवाकोट जिल्ला सबैभ...
-
बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित : युनिसेफ, १ करोड ७२ लाख अमेरिकी डलर सहायताका लागि अपिल
काठमाडौं : रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ । युनिसेफले आफ्नो वेभसाईटमा उल्लेख गरे अनुसार हालसम्म कम्तीमा १४ जना बालबालिका सहित अनुमानित ३३२ जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृत...
-
बाढी प्रभावितका लागि गैरसरकारी क्षेत्रबाट करिब ३९ करोड राहत, खानेपानी र सरसफाइ सामग्रीमा विशेष जोड
काठमाडौं : रसुवा–नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले करोडौं रुपैयाँ बराबरको राहत तथा आपत्कालीन सहायता परिचालन गरेका छन्। समाज कल्याण परिषद्ले सार्वजनिक गरेको २०८३ भदौ १८ गतेसम्मको विवरण अनुसार, राष्ट्रिय गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले...
-
धादिङ र नुवाकोटका २९ परिवारलाई अस्थायी आश्रय र २०० परिवारलाई राहत सामग्री वितरण
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका समुदायमा आपतकालीन राहत सामग्री वितरण गरिएको छ। छायाँ नेपालले राहतको पहिलो चरण अन्तर्गत धादिङको गजुरीस्थित आपतकालीन शिविरमा रहेका २९ परिवारलाई राहत सामग्री उपलब्ध गराइनुका साथै अस्थायी आपतकालीन आश्रय र शौचालय निर्माणमा सहयोग गरिएको हो। त्यसैगरी, नुवाकोटको विदुर न...
-
धौलिगाड खानेपानी आयोजना पहिलो प्याकेजको काम अलपत्र
जुम्ला : कर्णाली प्रदेशकै गौरवको खानेपानी आयोजनाका रूपमा हेरिएको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । जुम्लामा संघीय खानेपानी कार्यालय खारेज भएपछि आयोजना थप अनिश्चित बनेको हो । नयाँ सरकार गठनपछि अलपत्र बृहत् धौलिगाड खानेपानी आयोजनाले गति लिने आशा गरिए पनि काम अघि बढ्न सकेको छैन । दुई प्याकेजमा निर्माण भइरहेको आ...











