काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई अन्य क्षेत्र जस्तै राजनीतिक एजेण्डा बनाईनु पर्ने आवाज विभिन्न मञ्चहरुमा बारम्बार बुलन्द हुने गरेको छ । सडक, विजुली, पुलपुलेसा, स्वास्थ्य, शिक्षाकै दाँजोमा खानेपानी र सरसफाइ क्षेत्रलाई पनि राजनीतिक महत्व दिलाउन सकियो भने मात्र बल्ल यस क्षेत्रको विकास हुने चर्चा विगत देख...
खानेपानी
-
-
लिफ्ट खानेपानीले सिफ्ट गरेको दैनिकी
धनकुटा : मोरङको पाटीगाउँ थामडाँडाकी कल्पना राईको केही समयअघिसम्मको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्थ्यो । घरपरिवार र वस्तुभाउका लागि दैनिक दुई पटक घरभन्दा डेढ किलोमिटर तलको मूलबाट पानी ओसार्नु उहाँको बाध्यता थियो । एक पटक पानी ओसार्दा करिब तीन घण्टा खर्चनु पथ्र्यो । अहिले लिफ्टिङ आयोजनाको पानी घरघरै आउन थाल...
-
प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको अवस्था र कार्ययोजना बारे ब्रिफिङ
काठमाडौ : खानेपानी मन्त्रालयले मन्त्रालय र मातहतका निकायहरुको अवस्था, चुनौती र समाधानका उपाय एवं भावी कार्ययोजनाका बिषयमा प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई जानकारी गराएको छ । खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकु...
-
गुल्मीका तीन जना युवाले खोले २ करोडमा खानेपानी उद्योग
गुल्मी : गुल्मीका तीन जना युवा मिलेर करिब २ करोड रुपैयाँ लगानीमा खानेपानी उद्योग खोलेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रा.लि. सञ्चालनमा ल्याएका हुन् । रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हु...
-
स्रोतमै बाढीले क्षति पुर्याएको खानेपानी आयोजना निर्माण गर्न कठिन
काभ्रेपलाञ्चोक : जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । वि.सं.२०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए । तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी–खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्...
-
खानेपानी समस्याको समाधान मेरो प्रमुख लक्ष्य : खानेपानीमन्त्री यादव
कैलाली : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकका खानेपानी समस्याको समाधान गर्ने र शुद्ध पानी वितरण गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनु भएको छ । सुदुरपश्चिम भ्रमणमा रहनु भएका मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको कैलाली स्थित लम्कि चुहा नगरपालिकामा निर्माण भैरहेको लम्की चुहा सहलगानी खानेपानीको सम्पवेल लगायत विभिन्न सं...
-
खानेपानीको क्षेत्रमा सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी गोष्ठी
धनगढी : सुदुरपश्चिम प्रदेशको धनगढीमा सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी कार्यशाला गोष्ठी भैरहेको छ । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको स्वीकृत बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९/०८० सम्मको संघ तर्फ फर्छ्यौट हुन बाँकी रहेको बेरुजु र साबिकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुको आर्थि...
-
मेलम्चीको विकल्पमा लिफ्टिङ र जलाशययुक्त खानेपानी आयोजना, डिपिआर गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ । यसै व्रmममा मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अगाडि सारिएको मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विस्तृत...
-
साटाखानी खानेपानीमा अटो डोजिङ पम्प जडान
सुर्खेत : सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ९, चौरासेमा रहेको साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अटो डोजिङ पम्प जडान गरेको छ । खानेपानी वितरण गर्नु अघि सुरक्षित भएको सुनिश्चितता गर्न उपभोक्ता समितिले अटो डोजिङ पम्प जडान गरी क्लोरिनेसन गर्न सुरु गरेको हो । हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमक...
-
खानेपानी विभागको टोलीद्वारा राष्ट्रपति पौडेलसँग भेट, राष्ट्रपतिद्वारा खानेपानीका विविध बिषयमा चासो व्यक्त
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेललाई खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. राम कुमार श्रेष्ठ र उपमहानिर्देशक रामचन्द्र काफ्लेले भेटवार्ता गर्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले संविधान...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 384
- Next Page »