सोलुखुम्बु २१ फागुन । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खा...
खानेपानी
-
-
दुषित पानी र बिषाक्त खानाका कारण धादिङमा झाडापखाला फैलियो
धादिङ २० फागुन । धादिङको झ्याम्रुङ गाविस वडा नं. ७ को कुमाई गाउँमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट विरामी भएका १८ जना जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका छन् भने अझै ४० जना गाउँमै छट्पटाइरहेका आफन्तको उपचारमा संलग्न नवराज मजाकोटी बताउनुभयो । पानीको अभावमा एक हप्ताअघि एक दर्जन प्लास्टिक ड्रम राखेर खानेपानी संकलन गर...
-
इलाम सदरमुकाममा सधैं पानीको हाहाकार
इलाम २० फागुन । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड...
-
बीस जिल्लामा आर्सनिकमुक्त पानी पु¥याइने : मन्त्री सिंह
बर्दिया २० फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले तराईका २० जिल्लामा आर्सेनिकमुक्त पानी पु¥याउने बताउनुभएको छ । बर्दियाको सानोश्री ताराताल नगरपालिकामा रहेको कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारणसभाको विहिबार उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । तराई मधेस खाने...
-
घोरहीका उपभोक्ता धाराको मात्र बिल तिर्न वाध्य (अडियो रिपोर्ट)
दाङ १९ फागुन । घोरही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित खानेपानी आपूर्ति नगर्दा दाङको घोरही नगरपालिकाका बासिन्दा धाराको मात्र विल तिर्न बाध्य छन् । पानी नआएपनि महिनाको १६० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । तर उपभोक्ता समितिका अध्यक्ष देवी बहादुर डिसी भने धारामा पानी पठाउन समस्या भएको क्...
-
यसरी हुदैछ, रातैभर मेलम्चीको काम (भिडियो)
काठमाडौ १८ फागुन । राती सुत्ने बेला केही नभएको सडकमा विहान उठेर हेर्दा पाइप विछ्याइसकेको देख्दा ललितपुर सातदोबाटोका संजीव डंगोल छक्क पर्नुभयो । संजीव जस्ता धेरैलाई अचम्मित तुल्याउने गरी अहिले काठमाडौको विभिन्न स्थानमा रातारात काम भैरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठम...
-
देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने
काठमाडौ १८ फागुन । एसियाली विकास बैँकको सहयोगमा देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋण सहयोगमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा,...
-
पानी संकलनका लागि बनाएको घैंटो खडेरीले रित्तै
बाग्लुङ १८ फागुन । जब जब कालो बादल मडारिएर आउँछ, वाग्लुङको काँडेबास र सुखौराका बासिन्दाको मन उसै उसै खुुसी भएर आउँछ । आकाश धुम्मिन साथ पानी पर्ने हो कि भनेर खुसी भएका गाउँले जब बादल फाटेर घाम लाग्छ अनि निराश हुन्छन् । पानी नपर्दा आकाशे पानी संकलनका लागि बनाइएका घैंटा रित्तै भए पछि काँडेबास र सुखौराका बासिन्दाको दिन पा...
-
पाँच वर्षभित्र सबै नेपाली स्वच्छ पानीको पहुँचमा
कालीकोट १७ फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गर्नुभएको छ । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुग्नुभएका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुँचमा ल्याइने बताउनुभयो । खानेपानीका...
-
म्याग्दीमा चिमखोला वृहत खानेपानी आयोजना सुरु
म्याग्दी १७ फागुन । म्याग्दीको बाबियाचौर स्थित चिमखोला बृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । योजना अन्तर्गत सबै घरमा मिटर सहितको निजी धारा, वडा नंं. २ देखि ७ नम्बर सम्म ढल निकासका लागि पूर्वाधार बनाइनेछ । यस्तै एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक–एक वटा ट्याङ्की र पाँच हजार लिटरका तीनवटा ट्याङ्की...

