• गोर्खा वेल्फेयरको पोल्टामा सधैं ‘ए प्लस’, अन्तर्राष्ट्रिय स्तरमा समेत नम्बर वान

    काठमाडौ : गोर्खा वेल्फेयर ट्रष्ट नेपालले सन् २०२१ बाट उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्रष्टले त्यस अघि सन् २०१२ देखि सन् २०२१ सम्म ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । बेलायती दुतावासले आफ्ना साझेदार संस्थाहरुको मूल्याङ्कन गर्दा ट्रष्टले बर्षेनी ‘ए...

  • वैशाखभित्र ठेक्का नगरिए स्रोत सहमति स्वतः रद्द हुने

    काठमाडौ : स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्कामा आर्थिक वर्षको वैशाखभित्र ठेक्का सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, ०८१ अनुसार सहलगानीका आयोजनाका सम्बन्धमा नेपाल सरकारले बेहोर्ने अंशका लागि मात्र बहुवर्षीय ठेक्काको स्रोत स...

  • खानेपानी मन्त्रालय र विभागमा खानेपानीमन्त्रीको छड्के अनुगमन, १३ जना कर्मचारी जानकारी बिनै अनुपस्थित

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आज बुधबार खानेपानी मन्त्रालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको छड्के अनुगमन गर्नुभएको छ। दशैं बिदा सकिए लगत्तै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित रहेको गुनासो आएपछि मन्त्री यादवले छड्के अनुगमन गर्नुभएको हो। अनु...

  • मेलम्चीको पानी काठमाडौ ल्याउन बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी, के छ समझदारीमा ?

    काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौंमा पथान्तरण गर्न नदिने अडान राख्दै विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको मेलम्ची बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी भए पछि मेलम्चीको सुरुङ आजै खोलिने भएको छ । सोमबार खानेपानीमन्त्री प्रदीय यादव, मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र हेल...

  • खानेपानीमन्त्री र सचिव बीच भएको कार्यसम्पादन करार सम्झौतामा के छ ?

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य बीच कार्यसम्पादन करार सम्झौता भएको छ। खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्री र सचिव बीच कार्य सम्पादन करार सम्झौता गरिएको हो । उहाँका अनुसार कार्यसम्पादन करार सम्झौ...

  • मेलम्ची आयोजनामा भएको भ्रष्टाचारमा पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय हुने

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका खानेपानी मन्त्रालयका पूर्व सचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय निर्धारण तोकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त सजाय तोकेको हो । मेलम्ची...

  • सावधान ! हैजालाई हेलचेक्र्याइँ नगरौं

    गत साउन ७ गते झाडापखाला लागेका २ जना युवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा भर्ना भए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एक जना युवामा हैजा भएको पुष्टि भयो । यस बर्ष हैजा देखिएको यो नै पहिलो केस थियो । ती युवा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रबाट आएका थिए ...

  • सुक्दैछ, धर्तीको धमनी अर्थात ताल तलैया र पोखरी

    दैलेख : नदी तथा ताल तलैया व्यवस्थापन भए मात्र जीवन जीउन सजिलो हुन्छ । संघियता सँगै गाउँमा हुने बेथितिको विकासले गाउँका मुहान ताल तलैया सुक्न गई नागरिक बसाई सराई गर्नुपर्ने बाध्यतामा पुगेको छ। पानीलाई धर्तीको धमनी भने पनि तीन वटै सरकारले जल जोगाउनका लागि योजना ल्याए पनि कार्यान्वयन हुन सकिरहेका छैनन् । आज भोलि ती पोखरी...

  • सौर्य पानी तान्ने प्रणाली के हो ? यो कत्तिको भरपर्दो छ ?

    काठमाडौं : पछिल्ला बर्षहरुमा खानेपानीको मुहानहरु सुक्दै गएका छन्। यसको विकल्पमा बस्ती भन्दा तलतिरबाट बग्ने नदी तथा खोलाको पानी लिफ्टिङ/पम्पिङ गरेर बस्तीमा ल्याएर वितरण गर्न थालिएको छ। खानेपानी स्रोत (नदी, खोला) भएको ठाउँ सम्म विद्युत आपूर्ति नहुने र भएको स्थानमा समेत विद्युत आपूर्ति प्रभावकारी न...

  • विपन्न वर्गसम्म सुरक्षित सरसफाइको पहुँच पुर्‍याउने काइदा

    सिरहा : नेपालको ४.५ प्रतिशत जनसंख्या अर्थात ३ लाख १ हजार ४ सय ९० जना सँग अहिले पनि आफ्नै शौचालय छैन । जनगणना २०७८ को नतिजा अनुसार उनीहरुले अहिले पनि खुला ठाउँमै दिसापिसाब गर्दै आएका छन् । कतिपय सँग शौचालय निर्माण गर्ने जग्गाको अभाव र कतिपय परिवारसँग शौचालय बनाउने समेत आर्थिक हैसियत नभएका कारण शौचालय बिहिन हुनुपरेको ब...