• खानेपानी मन्त्रालयमा आगलागी, ३ कोठाका कागजात जलेर नष्ट

      काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत रहेको भवनको चौथो तलामा खानेपानी मन्त्रालय रहेको छ । मन्त्रालयका तीनवटा कोठामा क्षति भएको छ । प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजात समेत जलेर नष्ट भ...

  • खानेपानी सेवाको अनुमति पत्रको लागि न्यूनतम ७५ हजार रुपैयाँ लाग्ने

    काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ वा ढल निकास सेवाको छुट्टा छुट्टै अनुमति पत्रको लागि काठमाडौ उपत्यका र काठमाडौ उपत्यका बाहिरको नगरपालिका तथा गाउँपालिकाका लागि छुट्टा छुट्टै अनुमति पत्र दस्तुर तोकेको छ । खानेपानी तथा सरसफाइ नियमावली २०८१ को परिच्छेद ३ नियम ४ ले खानेपानी तथा सरसफाइ सेवा तथा सर्वेक्षण अनुमतिपत्र लि...

  • शेफोक्सुण्डो गाउँपालिकामा सुस्वा आयोजना लागु गर्न खानेपानी विभागको रोहबरमा त्रिपक्षीय सम्झौता

    काठमाडौ : डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्पूर्ण काम सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाले गर्ने गरी सम्झौता भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको रोहबरमा संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना सुर्खेत, सेफोक्सुण्डो गाउँपालिका र सुस्वा बीच सम्झौता भएको हो ...

  • दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई नियमित सञ्चालन गर्ने १२ सूत्र

    सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभ...

  • दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनको थालनी, स्तरीय सेप्टिक ट्याङ्कमा लगानी

    शौचालयमा दिसा पिसाब गरेपछि फ्लस गरेको फोहोरपानी कहाँ जान्छ होला ? यसबारेमा कहिल्यै सोच्नु भएको छ ? सोच्नु भएको छैन भने अब एकै छिन सोचौंन । हो, तपाई हामीले शौचालय प्रयोग गरेपछि फ्लस गरेको फोहोरपानी कि शौचालयको सेप्टिक ट्याङ्क वा खाल्डोमा जम्मा हुन्छ कि त ढल प्रणालीबाट सीधै खोलानालामा पुग्छ । नेपालमा ११ प्रतिशत घर...

  • सामुदायिक शौचालय : समावेशी सरसफाइको पहिचान, विपन्न र बृद्धबृद्धाका लागि बरदान

    √  लहान नगरपालिका वडा नं. -२२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी...

  • खानेपानी मन्त्रालय अन्तर्गतको बेरुजु मधेसमा भन्दा कोशीमा दोब्बर भन्दा बढी

    काठमाडौ :  वित्तिय अनुशासनमा अन्य प्रदेशको तुलनामा मधेस प्रदेश कमजोर रहेको बाहिरी चर्चा हुने गरेको भए पनि खानेपानी मन्त्रालय अन्तर्गतको बेरुजु रकम मधेस प्रदेशमा भन्दा कोशीमा दोब्बर भन्दा बढी छ । कोशी प्रदेशको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुको बेरुजु ७५ करोड ६४ लाख ८ हजार छ भने २०७४/०७५ सम्म तत्कालीन खानेपा...

  • स्थानीय सरकारले चासो नदिँदा मानव मलमूत्र प्रशोधन केन्द्रहरु सञ्चालन गर्नै धौ धौ

    झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालन गर्न थालेको ५ बर्ष भयो । यत्ति लामो समय भईसक्दा समेत प्रशोधन केन्द्रको एउटा ड्राईङ बेड पनि राम्रो सँग भरिएको छैन । प्रशोधन केन्द्रमा २८ वटा यस्ता ड्राईङ बेडहरु निर्माण गरिएका छन् । प्रशोधन केन्द्रमा दिसाजन्य लेदोको...

  • २० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?

    दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् । खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु...

  • नेपालको खानेपानी संरचनामा जलवायु अनुकुलन क्षमता न्यून, सन् २०५० सम्ममा उच्च जोखिममा पुग्ने : राजदुत लेअन जोनसन

    काठमाडौ : नेपालका लागि अष्ट्रेलियाका राजदूत लेअन जोनसन (Leann Johnston) ले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरु सँग लड्न खानेपानी, सरसफाइ स्वच्छता क्षेत्रको अनुकुलन क्षमता न्यून रहेको बताउनु भएको छ । सन् २०२३ देखि सन् २०२४ सम्म कर्णाली प्रदेशको दैलेख र मधेस प्रदेशको सर्लाहीमा सञ्चालित ‘उत्थानशील समावेशी खाने...