• जलवायुजन्य जोखिमबाट बचाउन खानेपानी र सरसफाइ क्षेत्रको कार्ययोजना निर्माण

    काठमाडौ : खानेपानी र सरसफाइ क्षेत्रलाई जलवायु परिवर्तनका कारण सिर्जना हुने जोखिमबाट बचाउन कार्ययोजना निर्माण गरिएको छ । युनिसेफ नेपाल, युके इन्टरनेसनल डेभेलप्मेन्ट र SIWI को सहयोगमा खानेपानी मन्त्रालयले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी गोष्ठीमा खानेपानी तथा सरसफाइ क्षेत्रका विकास साझेदार, राष्ट्रिय तथा अन्तररा...

  • मेलम्चीमा कमलको ‘कमाल’, काकाकुल काठमाडौंलाई बर्षामा पनि जल

    काठमाडौ : गत बर्ष जेठ १७ गते नै मेलम्चीको सुरुङ बन्द गरिएको थियो । बर्षा बाट हुन सक्ने सम्भावित क्षति रोक्न बर्खा नलाग्दै सुरुङ बन्द गरिएको थियो । सुरुङ बन्द गर्नु स्वभाविक पनि थियो, किनकि त्यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्ची खानेपानीको हेडवर्क्समा निर्माण गरिएको सबै संरचना ध्वस्त बनाएको थियो । अहिले मनसुन सु...

  • सुदुरपश्चिम प्रदेश जेएसआर बाँकी प्रदेशका लागि समेत मार्गदर्शक

    धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता ‘संयुक्त क्षेत्रगत समीक्षा Joint Sector Review (JSR) गोष्ठी बाँकी प्रदेशहरुलाई समेत मार्गदर्शन गर्ने खालको भएको छ । प्रदेश तहसँग समन्वयात्मक बैठक, पूर्व तयारी, टिम लिडर तथा उप टिम लिडरको नेतृत्वदायी भूमिका, विज्ञताको आधारमा कार्यविभाजन र सफल कार्यान्वयन जस्ता...

  • सुदुरपश्चिम प्रदेशको JSR सम्पन्न, यी हुन जेसी सम्बन्धी उठेका मूल मुद्दाहरु

    धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता ‘संयुक्त क्षेत्रगत समीक्षा Joint Sector Review (JSR) गोष्ठी’ सम्पन्न भएको छ । खानेपानी मन्त्रालय र जेएसआर अन्तर्गतको लैंगिक समता तथा सामाजिक समावेशीकरण कार्य समूहको समन्वय तथा सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा गोष्ठी सम्प...

  • सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षा (JSR) को तयारी तीब्र

    धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको संयुक्त क्षेत्रगत समीक्षा - Joint Sector Review (JSR) को तयारी तीब्र पारिएको छ । JSR अन्तर्गतको लैङ्गिक समता र सामाजिक समावेशीकरण - Gender Equity and Social Inclusion (GESI)  विषयगत कार्यसमूहले समुदाय स्तरदेखि नगरपालिका तथा प्रदेश सरकार सम्मको छलफ...

  • रामसारमा सूचीकृत पोखराको फेवा फाँटमा प्लटिङ, स्थानीय आक्रोशित

    “ए फेवाताल तिमी छिट्टै सुक न प्लटिङ् गर्नुछ” कवि कपिल शर्माको यस हाइकू अहिले फेवाफाँटमा चरिचार्थ भएको छ । फेवातालले चर्चेको जग्गा दिनप्रतिदिन घटिरहेको छ, र फेवाफाँटमा समेत प्लटिङ सुरु भएको छ । सात वर्षअघि नै रामसार क्षेत्रमा सूचीकृत फेवातालमा रहेको फेवाफाँटमा प्लटिङ हुन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । फे...

  • मेलम्चीको पानी दैनिक वितरण गर्न योजना बनाईदै

    काठमाडौ : मेलम्चीको पानी दैनिक वितरण गर्ने तयारी भईरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट पानी वितरण गर्न पाए अहिले नै दैनिक पानी आपूर्ति गर्न सकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यले बताउनुभयो । उहाँले बर्षैभरि मेलम्चीको पानी प्...

  • धुलिखेलमा चार दिनसम्म बसेर सरकारका उच्च अधिकारी र वास सेक्टरका सरोकारवालाले के गरे ?

    काठमाडौ : सरकारका उच्च अधिकारी र खानेपानी तथा सरसफाइ क्षेत्रका विकास साझेदार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, वास विज्ञ एवं अन्य सरोकारवालाले जलवायु उत्थानशील खानेपानी र सरसफाइ सेवाको बाधा अवरोध र कारण पत्ता लगाई कार्ययोजना निर्माण गरेका छन् । काभ्रेको धुलिखेलमा आयोजित ‘National Workshop On WASH B...

  • मधेस प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा (JSR) सम्पन्न

    जनकपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको ‘संयुक्त क्षेत्रगत समीक्षा - Joint Sector Review (JSR) प्रादेशिक गोष्ठी’ सम्पन्न भएको छ । मधेस प्रदेशको उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको आयोजना तथा संयुक्त क्षेत्रगत समीक्षा अन्तर्गतको ‘सुरक्षित सरसफाइ तथा स्वच्छता’ कार्य समूहको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।...

  • नयाँ बजेटमा खानेपानी र सरसफाइ : यी हुन् आगामी बर्षको कार्यक्रम तथा योजना

    काठमाडौ : सरकारले आर्थिक बर्ष २०८०/०८१ मा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा खानेपानी र सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट मात्र परेको हो । यो कुल बजेटको १.६०७ प्रतिशत मात्र हो । खानेपानी र सरसफाइ क्षेत्रको लागि विनियोजन...