भक्तपुर : लकडाउनको समयलाई सदुपयोग गर्न लगाएको कौसी खेतीले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रको धेरैको घरको छत हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी कि...
English
-
-
कोरोना महामारीसँगै मनसुनजन्य विपद आउनसक्ने विज्ञको चेतावनी
काठमाडौ : विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ । विविध जटिलता र जोखिमका कारण मनसुनजन्य विपद् ...
-
भूक्षयबाट बस्ती जोगाउन नाली निर्माण
प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिकाले बस्ती संरक्षणका लागि नाली निर्माणको काम गरिरहेको छ । बाढी पहिरोबाट आउने जोखिम रोकथामका लागि नौवहिनी गाउँपालिका–५ गावैमा नाली निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीका अनुसार यो वर्ष २ सय ४० मिटर नाली निर्माणको काम सम्पन्न भएको छ । झन्डै ११ स...
-
गृहिणीलाई धुवाँ धुलोबाट जोगाउन ग्यास सिलिन्डर वितरण
बारा : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ र २ का गृहिणीलाई ग्यास सिलिन्डर वितरण गरिएको छ । धुवाँ धुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका बासिन्दालाई ग्यास सिलिन्डर वितरण गरिएको हो । धुँवाधुलोबाट हुने संक्रमणबाट जोगाउन र नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान स्वर...
-
फेवाताल पुरिन नदिन तालमा मिसिने चारवटा खोलामा ड्याम
कास्की : बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजनाअन्तर्गत अँधेरीखोला, हर्पनखोला र बेत्या...
-
पाटनका ढुंगेधारा र पोखरी रिचार्जका लागि लिच्छविकालीन राजकुलो ल्याईदै
काठमाडौ : ऐतिहासिक पाटन सहरको भौगोलिक स्वरूप दक्षिणबाट उत्तरतर्फ पानीढलो फैलिएको छ । कुनै समय यो सहर र वरिपरिका खेतबारीलाई हराभरा तुल्याउने टीकाभैरव राजकुलो थियो । सहरीकरण बढेसँगै राजकुलो अतिक्रमणमा परेपछि यस क्षेत्रका अधिकांश ढुंगेधारा र पोखरीहरू सुकेका छन् । त्यसयता सहरका बासिन्दा नालाबाट ल्याइएको धारा, ट्यांक...
-
फोहोरबाट मल, मलबाट मालामाल
भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ । दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ...
-
लकडाउनले गर्दा समय घर्किएपछि अनलाइनबाटै योजना सम्झौता
ताप्लेजुङ : प्रदेश १ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले फुङलिङमा नगरपालिकामा सहिद पार्क निर्माणका लागि ४८ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर समयमा कामै अघि बढेन । आर्थिक वर्ष घर्किनै लाग्दा स्थानीय भेला भएर हरि पौडेलको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति बनाए । समिति बने पनि सम्झौताका लागि प्रद...
-
खानेपानी, नदी नियन्त्रण र सिँचाईका २० करोड भन्दा बढीका योजना सम्पन्न हुने चरणमा
उदयपुर : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लामो समयदेखि लकडाउन जारी रहदै गर्दा उदयपुरमा नदी नियन्त्रण र सिँचाईतर्फ २० करोड रुपैयाँ बढीका योजना सम्पन्न हुन लागेका छन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय उदयपुरका अनुसार चालु अर्थिक बर्षका लागि प्रदेश र संघीय सरकारबाट बजेट ब्यवस्था गरिएका अधिकांस योजना...
-
भूमिगत पानी रिचार्ज गर्न पुनर्भरण खाल्डो, यसरी बनाउनुहोस्
काठमाडौ : क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै गएको छ भने सतहमा बाढी, भूकटान जस्ता विपत्ति आउने क्रम बढ्दो छ । यही अवस्थालाई मध्यनजर गरी देशका विभिन्न नगरपालिकाले नयाँ घर बनाउँदा भूमिगत पानी रिचार्जका लागि रिचार्ज पिट (पुनर्भरण खाल्डो) अनिवार्य बनाउनुपर्ने नीति समेत अवलम्बन गरेको छ । ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 55
- Next Page »









