काठमाडौ : काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सानु मैया महर्जनले घरमै कम्पोष्ट बनाउन थालेको वर्षौ भइसक्यो । उहाँले वार्षिक १० टन फोहोरलाई उहाँको घरको कम्पाउण्डमा ६० वर्ग फिटको जग्गामा कम्पोष्ट गर्नुहुन्छ र हरेक वर्ष १ टन वरावरको कम्पोष्ट मल बिक्री गर्नुहुन्छ । उहाँले घरको फोहोर मात्र नभई तरकारी बजारबाट पनि...
English
-
-
यसरी सुल्झियो, ढलभित्र खानेपानीको पाइप छिराएको बिषय
काठमाडौ : सडक विभागले ढल बिछ्याईरहेको काठमाडौको पुतलीसडक क्षेत्रमा केही दिन अघि अनुगमनको क्रममा पुग्दा ढलभित्र खानेपानीको पाईप छिराएको भेटियो । मौजुदा खानेपानीको पाईप ढलभित्र छिराउँदा भोलिका दिनमा ढलबाट सिर्जित ग्याँसका कारण खिया लाग्ने र पाइपमा प्वाल भई खानेपानी प्रदुषण हुने प्रवल सम्भावना थियो । यस बिषयमा काठम...
-
बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन
काठमाडौं : धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साईटको अनुगमन गरिएको छ । सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्...
-
सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गरिदै, बञ्चरेडाँडा बर्षाअघि सक्न चुनौती
काठमाडौ : धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ । शहरी विकास मन्त्रालयका सचिव मधु...
-
कोरोनाको कहर सुन्दर सहर
यतिबेला विश्व कोरोना (कोभिड—१९) को कहरले त्रसित र भयभित बनिरहेको छ । संसारलाई एक गाउँजस्तो बनाउन सफल मानव जीवन घरभित्र नै बन्दी बन्न पुगेको छ । विज्ञानको खोज, ज्ञान र आधुनिक प्रविधिको सहारामा विश्वलाई क्षणभरमा जोड्ने काम गरेको छ । नेपालको एक कुनाबाट संसारलाई चियाउन सक्ने बनाएको छ । त्यही विज्ञानको सहारामा पृथ्वीलाई...
-
जसको हातमा छ सहरी स्वच्छता र सुन्दरता
काठमाडौ : काठमाडौं महानगरमा सडक सफाइकी नाइके उषा पोडेको दैनिकी रत्नपार्कबाट सुरु हुन्छ । बिहान ५ बजेदेखि सफाइ सुरु गर्न उनी मातहतका ८ कुचिकार पनि रत्नपार्क आइपुग्छन् । पोडे उनीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर बाँड्छिन् । सफाइमा खटाउँछिन् । ६ जना महिला कुचिकारले सडकमा झाडु लगाउँछन् । झारपात उखेल्छन् । दुई पुरुष कुचिकारले ...
-
लकडाउनको सदुपयोग गर्न यसरी बनाउनुहोस् कौशीमा पुष्प बगैचा
अरुको घरको कौसी र आँगनमा पुष्प बगैचा देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै पुष्प बगैंचा भए ?’ तर सोचेर मात्र हुँदैन पुष्प बगैंचा । यसका लागि आफैले बनाउनुपर्छ । उसो भए कसरी बनाउने त पुष्प बगैंचा ? गाह्रो केही पनि छैन, कौसीमा तरकारी खेती लगाए झैं तरकारीको सट्टा विभिन्न जातका फूलहरु रोप्ने म...
-
प्रविधि र सीप सिके चामलको बोरामै फलाउन सकिन्छ तरकारी
काठमाडौ : कम्पोष्ट विन किनेर ल्याएको १ वर्ष वित्दा पनि मल बनाउन नजाने पछि हैरान हुनुहुन्थ्यो ललितपुरकी किरन शाक्य । कम्पोष्ट मल बनाउने सीप सिक्न धेरै पटक महानगरपालिकामा फोन गरिसक्नुभएकी किरनलाई गुथिद्वारा आयोजित कम्पोष्ट मल बनाउने अनलाइन तालिम भने ढुंगाको सट्टा देउता मिलेको अनुभूति भएको छ । किरन भन्नुहुन्छ ‘मैले नग...
-
सरसफाइकर्मीका लागि पीपीई अति आवश्यक : कार्यकारी निर्देशक डंगोल
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले अस्पतालजन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाइकर्मीको लागि पनि पीपीई अत्यावश्यक रहेको बताउनुभएको छ । कोभिड -१९ पश्चातको अवस्थामा खानेपानी र सरसफाइका स्थानीय मुद्दा र संचारकर्मीको भुमिका बिषयक भिडियो कन्फरेन्समा बोल्दै उहाँले अस्पतालहरु...
-
दशौं बर्षपछि सङ्लियो नल्लु खोला
लकडाउनका कारण उद्योग बन्द हुँदा तीनवटै खोला अहिले स्वच्छ देखिएका छन्। यसले खोला किनारामा बस्नेहरुलाई खानेपानी, लुगा धुन, नुहाउन र सिँचाइका लागि सहज भएको छ। ललितपुर : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भईसकेको छ । लकडाउनका कारण ललितपुरको दक्षिणी भेगमा सञ्चालित खानी तथा क्रसर उद्...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 55
- Next Page »


