काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका समुदायमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको पहुँच सुनिश्चित गर्न वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आपतकालीन टोलीले स्थलगत रूपमा सहायता सुरु गरेको छ। बाढीपछि खानेपानीका स्रोत र सरसफाइका संरचनामा क्षति पुग्नुका साथै दूषित पानीका कारण पानीजन्य रोग फैलिने ज...
सरसफाइ
-
-
बाढी प्रतिकार्यबारे छलफल गर्दै WASH क्लस्टरको बैठक सम्पन्न
काठमाडौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता समूह (National WASH Cluster) नेपालको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकमा रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) लगायतमा भएको जनधनको क्षति र खानेपानी तथा सरसफाइमा परेको क्षतिको सन्दर्भमा छलफल भएको ...
-
हैजा र झाडापखाला रोक्न स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय
काठमाडौ : रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा विपद्पछिको सम्भावित सरुवा रोग र महामारी फैलिन नदिन सरकारले विशेष स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाएको छ। बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र ज्वरोजस्ता संक्रामक रोगको प्रकोप रोकथामका लागि विपद पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजन...
-
धोबीघाट ढल प्रशोधन केन्द्रमा बाढी पस्दा प्रशोधन प्रक्रिया अवरुद्ध
काठमाडौं : गयराती विष्णुमती र बागमती नदीमा आएको ठूलो बाढीले धोबीघाट ढल प्रशोधन केन्द्र अवरुद्ध भएको छ। यसअघि पनि प्रशोधन प्रणालीमा बालुवा र पानी पसेर ढल प्रशोधन केन्द्र अवरुद्ध भएपछि सफाइको काम भइरहेको थियो। सोमबार राती थप बाढी प्रवेश गरेपछि प्रशोधन केन्द्र अवरुद्ध भएको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना नि...
-
घरबारविहीन बाढीपीडितका लागि चाहिन्छ राहतका ५ प्याकेज
काठमाडौ : घर छैन, बास छैन, खाने छैन, सुत्ने ठाउँ छैन, पानी छैन, शौचालय पनि छैन । यस्तो अवस्थामा बाढीपीडितलाई दिइने राहत प्याकेज कस्तो हुनुपर्छ ? ‘इमर्जेन्सी वास’ अर्थात् आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता भन्नासाथ हाम्रो दिमागमा प्रायः केही निश्चित सामग्री आउँछन्, जस्तै : साबुन, बाल्टिन, पानी शुद्धीकरण सामग...
-
विपद्को समयमा पानी र सरसफाइमा ध्यान दिन आग्रह
काठमाडौं : विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ । केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर शुद्धीकरण गरिएको अथवा उमालिएको पानी मात्र पिउन अनुरोध गरेको छ । शुद...
-
भोटेकोशी बाढी प्रभावितका लागि एडीबीको ५० लाख डलर आपत्कालीन अनुदान
काठमाडौं : एशियाली विकास बैंक (एडीबी) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान स्वीकृत गरेको छ। एडीबीका अध्यक्ष मासातो कान्डाले यो अनुदानलाई विपद्को घडीमा प्रभावित समुदाय प्रतिको ऐक्यबद्धताको रुपमा उल्लेख गर्नुभएको छ। बैङ्कले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै “...
-
बाढी प्रभावित क्षेत्रमा खटाउन एन्फोले तयार गर्दैछ WASH स्वयंसेवक
काठमाडौं : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बाढी प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी आपत्कालीन प्रतिक्रिया प्रभावकारी बनाउन स्वयंसेवक तयार पार्ने भएको छ। भोटेकोशी र त्रिशूली नदी प्रणाली आसपासका क्षेत्रमा हालै आएको विनाशकारी बाढी र त्यसबाट प्रभावित समुदायमा तत्काल खानेपानी, सरसफाइ ...
-
आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता भनेको के हो ? बाढी पछि किन महत्वपूर्ण छ Emergency WASH?
काठमाडौं : विपद् आउँदा हाम्रो ध्यान सबैभन्दा पहिले उद्धार, राहत, खाद्यान्न, औषधि र अस्थायी बसोबास तर्फ जान्छ। तर मानिसलाई बाँच्नका लागि यी सबैसँगै अर्को कुरा अनिवार्य चाहिन्छ, सुरक्षित खानेपानी, शौचालय, सरसफाइ र स्वच्छता। यही आवश्यकतालाई विपद्को समयमा तत्काल सम्बोधन गर्ने कामलाई सामान्यतः इमर्जेन्सी वास अर्थात् आपत्...
-
औद्योगिक फोहोरपानीमा कडाइ गर्दै सरकार, नयाँ मापदण्डको मस्यौदा तयार
काठमाडौं: सरकारले उद्योग तथा औद्योगिक प्रतिष्ठानबाट निष्कासन हुने फोहोर पानीका कारण जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न नयाँ एकीकृत मापदण्ड ल्याउने तयारी गरेको छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘औद्योगिक प्रतिष्ठानबाट निष्कासन गरिने फ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 390
- Next Page »











