नेपालमा सुरक्षित सरसफाइको चर्चा गर्दा लामो समयसम्म शौचालय निर्माणलाई नै मुख्य उपलब्धिका रूपमा हेर्ने गरिएको छ। तर शौचालय बनेपछि त्यसबाट निस्कने दिसा कहाँ जान्छ, सेप्टिक ट्याङ्की भरिएपछि कसले खाली गर्छ, कसरी खाली गर्छ, कहाँसम्म ढुवानी गर्छ र त्यसपछि त्यसको सुरक्षित प्रशोधन तथा व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न अझै पर...
सरसफाइ
-
-
खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकको मस्यौदा माथि प्रादेशिक परामर्श कार्यशाला
जनकपुरधाम : मधेस प्रदेशमा नागरिकको सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतामा पहुँचको अधिकार सुनिश्चित गर्न प्रदेश स्तरीय कानुनी आधार निर्माण गर्ने प्रक्रिया महत्वपूर्ण चरणमा पुगेको छ। मधेस प्रदेश सरकार, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको आयोजनामा बिहीबार जनकपुरधाममा ‘प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छत...
-
२२ करोड लगानीमा निर्माण भएको बायोग्यास प्लाण्ट जैविक फोहोरको अभावमा बन्द
घोराही: फोहोरलाई ऊर्जा उत्पादनको स्रोत बनाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिका–१६ गरुवा गाउँमा स्थापना गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थको अभावमा लामो समयदेखि बन्द छ । करिब २२ करोड रुपियाँ लगानीमा निर्माण भएको प्लान्टको परीक्षण उत्पादन सुरु गरेको तीन वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । ...
-
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ सुविधा : WHO, Unicef
येरेवान : विश्वका १० मध्ये चार वटा स्वास्थ्य संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन । ...
-
सुरक्षित सरसफाइतर्फ लम्किँदै भेरी नगरपालिका, एफ.एस.टी.पी निर्माणको तयारी
जाजरकोट : जाजरकोटको भेरी नगरपालिकाले सरसफाइ सेवालाई सुरक्षित रुपमा व्यवस्थापन गर्न मानव मलमूत्र संकलनदेखि प्रशोधन सम्मको प्रणाली विकास गर्ने तयारी अघि बढाएको छ। यस अघि नै भ्याकु ट्रक सञ्चालनमा ल्याएर सेप्टिक ट्यांकी तथा अन्य शौचालयजन्य फोहोर संकलन र ढुवानी सेवा दिँदै आएको नगरपालिकाले अब मानव मलमूत्रको सुरक्षित व्यव...
-
पूर्ण सरसफाइका भलाकुसारी : समुदायको आवाजदेखि डिजिटल अभियानसम्म
कर्णाली : कर्णालीमा पूर्ण सरसफाइ, मर्यादित महिनावारी व्यवस्थापन तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) का विषयलाई डिजिटल माध्यमबाट व्यापक बहसमा ल्याइएको छ। सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना ले आयोजना गरेको ‘नेपालमा पूर्ण सरसफाइ बहस : सरसफाइका भलाकुसारी’ कार्यक्रममा करिब १३० जना सहभा...
-
खानेपानीमा प्रयोग हुने विद्युत महसुलमा १३ प्रतिशत भ्याट खारेज बारे पूर्वाधार विकास समितिमा व्यापक छलफल
काठमाडौं : खानेपानी सेवामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने मागसहित संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा खानेपानी व्यवस्थापनसँग सम्बन्धित समसामयिक विषयमा व्यापक छलफल भएको छ। खानेपानीलाई नागरिकको आधारभूत आवश्यकता र संविधानले प्रत्याभूत गरेको मौलिक हकसँग जोडिएको अत्...
-
सुरक्षित सरसफाइको क्षेत्रमा उद्यमशीलताको सम्भावना
सरसफाइलाई खर्च गर्ने क्षेत्रका रूपमा मात्र होइन, रोजगारी, उद्यमशीलता, निजी क्षेत्रको लगानी र स्थानीय अर्थतन्त्र विकास गर्ने अवसरका रूपमा हेर्नुपर्ने समय आएको छ। शौचालय निर्माणदेखि दिसाजन्य फोहोरको संकलन, ढुवानी, प्रशोधन, पुनःप्रयोग, कम्पोस्ट, बायोग्यास, उपकरण उत्पादन, डिजिटल सेवा र सरसफाइसम्बन्धी परामर्शसम्मको ठूलो ब...
-
काठमाडौं उपत्यकाको ढल प्रशोधन परियोजना बारे PID र ADB को टिम बीच छलफल
काठमाडौं : काठमाडौँ उपत्यकाको ढल प्रशोधन (Sewage treatment system) लाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘काठमाडौँ उपत्यका ढल व्यवस्थापन आयोजना-दोस्रो’ अघि बढाइएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (PID) मार्फत सञ्चालन गर्न लागिएको यस परियोजनाको कुल लागत अनुमान २६ करोड ५० लाख अमेरिकी डलर (नेपाली रकम करिब रु. ४० अर्ब रु...
-
ज्वालामुखीमा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका र खानेपानी बोर्डको सेवा प्रवाहबारे समीक्षा
धादिङ : ज्वालामुखी गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा तथा ज्वालामुखी खानेपानी तथा सरसफाइ बोर्डबाट प्रवाह भइरहेको सेवाको समीक्षा गर्दै दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाद्वारा आयोजित कार्यशालामा खानेपानी बोर्डले हाल उपलब्ध गराउँदै आएको सेवा, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधार गर्नु...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 390
- Next Page »











