• नुवाकोटमा हर्क साम्पाङको टोली शौचालय बनाउँदै

    नुवाकोट : भोटेकोशीको बाढी र पहिरोले घरबास तथा आधारभूत संरचना प्रभावित बनाएपछि नुवाकोटमा विस्थापित तथा प्रभावित नागरिकको दैनिकी थप कठिन बनेको छ। खानेपानी, खाद्यान्न र आश्रयसँगै अहिले उनीहरूका लागि सुरक्षित शौचालय र सरसफाइको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण बनेको छ। यही अवस्थालाई ध्यानमा राख्दै श्रम संस्कृति पार्टीका अ...

  • मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न

    दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १६ मा अवस्थिति मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाका सचिव मिनराज ओलीले र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष ...

  • सात सय ६७ परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण

    नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण सुरु गरेको छ । हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक...

  • दिसाजन्य लेदो व्यवस्थापनमा नयाँ व्यवसायिक सोच, डेटामा आधारित नियमित सरसफाइ सेवा

    दिसाजन्य लेदो खाली गर्ने व्यवसायलाई पम्प चलाएर ट्याङ्की खाली गर्ने काममा मात्र सीमित राख्नु आवश्यक छैन। व्यवसायीले ग्राहकलाई सेप्टिक ट्याङ्की निरीक्षण, खाली गर्ने तथा मर्मतसम्भार सेवा सहितको एकीकृत सेवा उपलब्ध गराउन सक्छ। यस अन्तर्गत ग्राहकको घर, होटल, रेस्टुरेन्ट, विद्यालय, अस्पताल, कार्यालय वा अन्य संस्थाको सेप्टि...

  • बाढीपीडितका लागि जुट्यो, ३५ INGO बाट साढे ४६ करोड भन्दा बढीको राहत तथा सहयोग

    काठमाडौ : रसुवामा बाढीबाट सिर्जित विपद् प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट रु. ४६ करोड ७७ लाखभन्दा बढीको सहयोग संकलन भएको छ। समाज कल्याण परिषद् (SWC) ले २०८१ भाद्र २० गतेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै परिषद्अन्तर्गत रहेका ५२ वटा सामाजिक सं...

  • राहत सँगै वातावरणीय सरसफाइलाई पनि प्राथमिकता दिऔं

    काठमाडौः बाढीको पानी बिस्तारै घट्दै जाँदा भोटेकोशी क्षेत्रको अर्को चुनौती थपिएको छ, पशु चौपायाको मृत्यु र बाढीमा बगेर विभिन्न स्थानमा पुगेका मानव शवको सुरक्षित, व्यवस्थित र मर्यादित व्यवस्थापन। बाढीले बगाएर लगेको जीवन फिर्ता ल्याउन सकिँदैन। तर बचेका मानिसलाई अर्को रोग र संकटबाट जोगाउन सकिन्छ। बाढीपछि राहत भनेको ...

  • बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित : युनिसेफ, १ करोड ७२ लाख अमेरिकी डलर सहायताका लागि अपिल

    काठमाडौं : रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ । युनिसेफले आफ्नो वेभसाईटमा उल्लेख गरे अनुसार हालसम्म कम्तीमा १४ जना बालबालिका सहित अनुमानित ३३२ जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृत...

  • ३० आईएनजीओ र १५ एनजीओद्वारा बाढी प्रभावितलाई साढे ३८ करोड रुपैयाँभन्दा बढी राहत

    काठमाडौं : रसुवा, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा ३० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र १५ वटा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) ले गरी ३८ करोड ७२ लाख १६ हजार २५६ रुपैयाँ बराबरको राहत तथा आपत्कालीन सहायता परिचालन गरेका छन्। समाज कल्याण परिषद्ले २०८३ भदौ १८ गतेसम्म सार्वजनिक गरेको विवरणअनुसार, बा...

  • बाढी प्रभावितका लागि गैरसरकारी क्षेत्रबाट करिब ३९ करोड राहत, खानेपानी र सरसफाइ सामग्रीमा विशेष जोड

    काठमाडौं : रसुवा–नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले करोडौं रुपैयाँ बराबरको राहत तथा आपत्कालीन सहायता परिचालन गरेका छन्। समाज कल्याण परिषद्ले सार्वजनिक गरेको २०८३ भदौ १८ गतेसम्मको विवरण अनुसार, राष्ट्रिय गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले...

  • धादिङ र नुवाकोटका २९ परिवारलाई अस्थायी आश्रय र २०० परिवारलाई राहत सामग्री वितरण

    काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका समुदायमा आपतकालीन राहत सामग्री वितरण गरिएको छ। छायाँ नेपालले राहतको पहिलो चरण अन्तर्गत धादिङको गजुरीस्थित आपतकालीन शिविरमा रहेका २९ परिवारलाई राहत सामग्री उपलब्ध गराइनुका साथै अस्थायी आपतकालीन आश्रय र शौचालय निर्माणमा सहयोग गरिएको हो। त्यसैगरी, नुवाकोटको विदुर न...