• धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ : मन्त्री यादव

    धरान : खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । आज धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधा...

  • बाँकेमा ८२ खानेपानी आयोजना निर्माणाधीन

    बाँके : बाँके जिल्लामा सञ्चालन गरिएका ८२ वटा खानेपानी आयोजनामध्ये हालसम्म ३१ वटा आयोजना पूर्ण वा आंशिक रूपमा सञ्चालनमा आएका छन्। तीमध्ये धेरैजसो आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने केही आयोजनाबाट स्थानीय बासिन्दाले आंशिक सेवा पाउन थालिसकेका छन्। खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका निमित्त प्रमुख प्रकाशजङ्ग...

  • खानेपानी विभागको हाल सम्मकै ऐतिहासिक उपलब्धी : ९० प्रतिशत वित्तीय प्रगति

    काठमाडौ : खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको स्पष्ट निर्देश...

  • सेप्टिक ट्याङ्कीमा निस्सासिएर एकजनाको मृत्यु

    पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सहकारी संस्था भवनको सेप्टिक ट्यांकीको सर्टिङ खोल्ने क्रममा निसासिएर एक जना मजदुरको ज्यान गएको छ । फाल्गुनन्द –५ स्थित घुर्विसे पञ्चमी सहकारी संस्था निर्माणाधीन भवनको सेप्टिक ट्यांकी ढलानका क्रममा प्रयोग गरिएका काठ बाँस झिक्न जाँदा निसासिएर ३८ वर्षीय रत्न च...

  • नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा सम्पन्न

    धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । सिविसानको सदस्य काठमाडौ विश्वविद्यालयले आयोजना गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रव...

  • देशैभरिका खानेपानी उपभोक्ता संस्थाले पठाए सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र बिधुत महसुल छुट हुने कानुनी व्यवस्था सुनिश्चित गर्न माग गर्दै आज देशभर एकै समयमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाईएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आव्हानमा खानेपानी तथा सरसफाइ उपभोक्ता जिल्...

  • नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा

    धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयले आव्हान गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रवर्तनको कामबारे ज...

  • साढे २९ करोडको लम्चीचुहा सहलगानी खानेपानीको लागि कार्यादेश

    कैलाली : कैलाली जिल्लामा सञ्चालित लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज २ निर्माण गर्न निर्माण व्यवसायीलाई कार्यादेश दिईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका आयोजना प्रमुख अरुण कुमार कर्णले निर्माण व्यवसायी सुप्रिम जयमाता जेभीलाई सम्झौता अनुसारको काम समय अवधि भित्रै सक्न कार्यादेश दिन...

  • नेपाल WASH सम्बन्धी संयुक्त राष्ट्र संघ अन्तर्गत राष्ट्र प्रमुख स्तरीय अभियानको सदस्य : प्रधानमन्त्री

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खानेपानी तथा सरसफाइ सम्बन्धी संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको राष्ट्र प्रमुखस्तरीय अभियानको सदस्य बनेको बताउनु भएको छ । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन भाग लिएर फर्केपछि प्रतिनिधिसभाको स...

  • प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण

    ललितपुर : ललितपुरको धोबिघाटमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण गरिएको हो । गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परिक्षण शुर...