Bardiya: Nepal Engineering College has introduced a manually operated wooden device called the ‘Gulper’ for safe sanitation. Originally imported from the imperial College London UK, the Gulper has now been localized using Nepal’s own resources, skills, and materials. The college publicly unveiled the wooden Gulp...
सरसफाइ
-
-
दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा
धनगढी : कैलालीको गोदावरी नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजा गरी केन्द्र सञ्चालनको सुरुवात गर्नुभयो । न...
-
खानेपानी र सिँचाइका ६९ योजना कार्यान्वयन
म्याग्दी : खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमो...
-
वालिङको सरसफाइ अभ्यास अवलोकन गर्न बंगलादेशी टोली स्याङ्जामा
वालिङ : फोहोरमैला व्यवस्थापनमा भइरहेका सकारात्मक र उदाहरणीय कार्यको जानकारी लिनका लागि बङ्गलादेशको टोली यहाँको वालिङ नगरपालिकामा आइपुगेको छ । बङ्गलादेशबाट आएको टोलीले फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको वालिङ नगरपालिकाको सरसफाइ केन्द्रको स्थलगत अनुगमन तथा असल अभ्यासको आदानप्रदान गरेको हो । दिशाजन्य ले...
-
सरसफाइ क्षेत्रका अनुसन्धाता एवं प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक एवं सरसफाइ क्षेत्रको अनुसन्धाता सावित्री त्रिपाठी इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तर्गतको एक परियोजनामा छनौट हुनु भएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा सरसफाइ बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि ...
-
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार...
-
इसिमोडको अध्ययन प्रतिवेदन : काभ्रेका ७ स्थानीय तहका १ हजार ५२१ पानीका स्रोतहरू सुके
काभ्रे : पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा जिल्लास्थित स्थानीय तहहरूले गरेको पानीका स्रोतको सर्वेक्षणले जिल्लाका अधिकांश स्थानीय तहमा रहेका खानेपानीका मुल तथा पोखरी सुक्...
-
काठको गुल्पर सार्वजनिक, सुरक्षित सरसफाइको लागि अपरिहार्य बन्न सक्ने
बर्दिया : नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले काठको ’गुल्पर’ निर्माण गरी सार्वजनिक गरिएको छ । बर्दियाको गुलरिया नगरपालिकामा स्थानीय सरकार, सरसफाइ क्षेत्रमा क्रियाशील अभियन्ता र सरसफाइकर्मीको सहभागितामा काठको गुल्पर सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्रोफेसर एवं अनुसन्धाता साबित्री त्रिपाठीले ...
-
मानव मलमूत्र व्यबस्थापन घीनको कुरा होइन, ज्ञानको बिषय हो
काठमाडौ : हामी हावापानीको कुरा मज्जाले गर्छौं, स्वास्थ्य र शिक्षाको कुरा गर्छौं, तर एउटा यति आधारभूत विषय, मानव मलमूत्र प्रति हाम्रो दृष्टिकोण अझै पनि मौनताले भरिएको छ। यसको चर्चा गर्न लाज लाग्ने, नाक खुम्च्याउने र चुप लागिरहने संस्कारले गर्दा, हामीले एउटा गम्भीर सार्वजनिक स्वास्थ्य संकटलाई निम्त्याईरहेका छौं । तर...
-
ललितपुर महानगरले देखाएको बाटो ‘विदेशबाट सिकेर आउने, गरेर देखाउने’
काठमाडौ : हामी मध्ये धेरैले अन्तर्राष्ट्रिय भ्रमणलाई केवल अवलोकनको प्रक्रियामा सीमित राख्ने गर्छौं । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वैदेशिक भ्रमणलाई एउटा यात्रा मात्र होइन, परिवर्तनको सुरुवातको रूपमा लिनु भएको छ । पुल्चोक इन्जिनियरिङ कलेज वा नर्सिङ क्याम्पस मध्ये एकमा दिसाजन्य लेदो व्यवस्थापनको का...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 390
- Next Page »











