• एक दशक बित्दा पनि सञ्चालनमा आएन सार्वजनिक शौचालय

    नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम १२ कसियास्थित झरहीखोला पुल नजिकै निर्माण गरिएको सार्वजनिक शौचालय एक दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको सकेको छैन । तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले यात्रु तथा पर्यटकलाई लक्षित गरी निर्माण गरेको यो शौचालय सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेको हो । ...

  • गृहिणीबाट WASH उद्यमी बनेकी पुनिता कुमारी दासको सफलताको यात्रा

    सिरहा : पुनिता कुमारी दास एक सामान्य मध्यम वर्गीय परिवारकी गृहिणी हुन्। सिरहा नगरपालिका–४ की पुनिता, जसले गृहिणीको भूमिकाबाट बाहिर निस्कँदै स्थानीय बजारमा ‘खुशी सर्फ’ को नामले चिनिने सफल घरेलु सरसफाइ उत्पादन सुरु गरेकी छन्। दिनभर घरको कामकाजमै सीमित रहेकी पुनिताले स्वरोजगारको सपना देखे पनि आर्थिक, सीप र आत्मविश्...

  • मानव मलमूत्रको व्यवस्थापन भनेको के हो ? स्वस्थ जीवनका लागि यो किन जरुरी छ ?

    मानव मलमूत्रको व्यवस्थापन भनेको मानिसको मलमूत्रलाई सुरक्षित,स्वच्छ र वातावरणमैत्री तरिकाले सङ्कलन, ढुवानी, प्रशोधन र विसर्जन वा पुनः प्रयोग गर्ने प्रक्रिया हो। यो व्यवस्थापनले मानिसको स्वास्थ्य, वातावरणीय सरसफाइ, र जल स्रोतहरूको संरक्षणमा ठूलो भूमिका खेल्दछ। मलमूत्रमा विभिन्न प्रकारका रोगजन्य सूक्ष्मजीव, कीटाणु,...

  • घर नक्सा पास गर्न गोदावरीमा सेप्टिक ट्याङ्क अनिवार्य

    कैलाली : कैलालीको गोदावरी नगरपालिकाले घर नक्सा पास गर्न सेप्टिक ट्याङ्क अनिवार्य समावेश भएको हुनुपर्ने व्यवस्था लागु गरेको छ। नयाँ घर निर्माण गर्ने घरधनीले घरको नक्सामा सेप्टिक ट्याङ्कको डिजाइन समावेश गरेमा मात्र नक्सा पास गर्ने व्यवस्थालाई अनिवार्य गराउँदै आएको गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टलाई बताउनुभयो। ...

  • सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिनेछ : मन्त्री यादव

    वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ । आज पर्सा जिल्लाको सिर्सिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सिर्सिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्...

  • मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न मन्त्री यादवद्धारा निर्देशन

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपान...

  • शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै पूर्व तयारी

    सल्यान : सल्यानको शारदा नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै यसबारे पूर्व तयारी गरिसकेको छ । नगरपालिकाले यस सम्बन्धी समस्या आएमा समाधानका लागि पूर्व तयारी स्वरुप कानुनी औजारहरु निर्माण गरिसकेको छ । शारदा नगरपालिकामा सुरु भएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सम्बन्...

  • घोराहीमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा हुँदैछन् यी काम

    दाङ : दाङको घोराही उपमहानगरपालिकाले मानव मलमूत्रको असुरक्षित विसर्जनबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न मानव मलमूत्र व्यवस्थापनको काम गर्दै आएको छ । नगरपालिकाले आफ्नै स्रोत साधनको व्यवस्था गरी नगरक्षेत्रको मानव मलमूत्रलाई विगत देखि नै व्यवस्थापन गर्दै आएको खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमख लक्...

  • नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी युएन ह्याबिट्याट र गोरखा नगरपालिका बीच छलफल

    गोरखा : गोरखा नगरपालिका र युएन ह्याबिट्याट बीच नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी छलफल भएको छ । गोरखा नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यस अघि भएको सम्झौताको पछि आइतबार नगरपालिका र युएन ह्याबिट्याट बीच छलफल भएको हो । नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनका लागि गर...

  • घरेलु हिंसाबाट मृत्यु भएकी खातुनको सम्झनामा खानेपानी प्रणाली जडान

    वीरगन्ज : पर्साको विन्दवासिनी गाउँपालिका-३ इटियाहीमा अवस्थित नेपाल स्काउट आधारभूत विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले खानेपानी प्रणाली जडान गरिदिएको छ। घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारजनले परोपकारी कामका लागि स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्यालयमा विद्यार्थी र श...