नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय ...
फोहोरमैला व्यबस्थापन
-
-
भ्यालेन्टाइन ‘डे’ मा श्रीमतीलाई सेनेटरी प्याड उपहार
बैतडी : भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चडेखानका श्रीमानहरुले आफ्ना श्रीमतीलाई सेनेटरी प्याड वितरण गरेका छन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको कार्यक्रममा २५ जना श्रीमान तथा प्रेमीले आ –आफ्नो श्रीमती तथा प्रेमिकालाई प्याड बितरण गरिएको हो । &n...
-
सरसफाइमा जुट्दै अर्घाखाँचीका जनप्रतिनिधी
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी सरसफाइमा जुट्न थालेका छन् । बजार सरसफाइमा नगरपालिका प्रमुख देखि वडा अध्यक्ष तथा सदस्यहरुको बिशेष सहभागिता हुने गरेको छ । विगतमा बागी खोला सफाइमा जुटेको सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीसँगै जनप्रतिनिधीले पनि शनिबार टुँडीखेलको सफाइ गरे । सन्धिखर्क नगरपा...
-
फोहोर तह लगाउन देखि ढलको दुर्गन्ध हटाउन एउटै नाम ‘इ एम’
काठमाडौ : फोहोर उत्पादन नै नगरौं भन्दा पनि तरकारी तथा फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत भान्छामा केही न केही फोहोर उत्पादन भइहाल्छ । समयमै नगरपालिका वा फोहोर व्यवस्थापन गर्ने संस्थाको गाडी आए त गाडीमा पठाउने, गाडी नआए घरमै कुहिएर दुर्गन्ध फैलिन थाल्छ । न फोहोरको गन्ध फैलिने, न नगरपालिकालाई फोहोर बुझाइरहनुपर्ने ।...
-
सूर्योदय अघि नै फोहोर उठाइसक्ने महानगरको योजनामा सडक बत्तीको अवरोध
काठमाडौ : काठमाडौ उपत्यकाको फोहोर सूर्योदय अघि नै उठाइसक्ने काठमाडौ महानगरपालिकाको योजना सडक बत्तीका कारण प्रभावित भएको छ । सडक बत्ती उज्यालो नहुँदै निभेपछि अध्यारोमै फोहोर उठाउन नसकेको काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरले बताउनुभयो । काठमाडौंमा मेलम्चीको पाइप लाइन विछ्याउने र सडक विस्तार...
-
निजामति कर्मचारीले थाले, डोल्पाको दुनैमा पनि सरसफाइ अभियान
डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा सरसफाइ अभियान शुरु भएको छ । निजामति कर्मचारी, सेना, प्रहरी र सामाजिक अभियन्ता दुई समूहमा विभाजित भई दुनैको कालिका मन्दिरदेखि तिप्ला पानी सम्मको बजार सरसफाइ गरिएको हो । बजारक्षेत्रमा फोहोर बढ्दै गएको र स्थानीय बासिन्दालाई जागरुक गराउन प्रतिकात्मक सरसफाइ अभियानको शुरुवात गरिएको प...
-
सरसफाइ सुविधा प्रवन्ध नगर्ने उद्योगलाई कारवाही गर्ने चेतावनी
विनोद धौलागिरि, मेचीनगर (झापा) उद्योग, प्रतिष्ठान एवम् चिया बगानभित्र आवश्यक सरसफाइ सुविधाको प्रवन्ध नगरेमा कारवाही गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । मेचीनगर नगरकार्यपालिकाको आव्हानमा भएको सरसफाइ प्रवद्र्धन सरोकारवालाहरुको बैठकमा नगरपालिकाका प्रमुख विमलकुमार आचार्यले नीतिगत प्रावधानविरुद्ध जाने जुनसुकै प्रतिष्...
-
कालो सुन बनाएर पैसा कमाउन मन छ ? यसो गर्नुहोस्
काठमाडौ : ‘म तपाईहरूलाई सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन’ फोहोर व्यवस्थापन तालिमको शुरुमै तालिम प्रशिक्षक डा. आनन्द शोभा ताम्राकारले भन्दा सहभागीहरू छक्क परेर उहाँको मुहारमा हेरिरहे । ‘सुन बनाउने, फेरि कालो सुन, कसरी होला ? सहभागीको मुहारमा कौतुहलता जागेको प्रस्टै देखिन्थ्यो । जब उहाँले फोहोरलाई गड्यौलाको सहायताल...
-
लुम्बिनी काठमाडौभन्दा डेढ गुणा प्रदुषित
काठमाडौ : वातावरणीय प्रदुषण मापन तथ्यांकका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदुषित क्षेत्र रहेको पाइएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांक अनुसार काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदुषित पाइएको वातावरण विभागले जनाएको छ । यसअघि काठमाडौँ बढी प्रदुषित क्षेत्रका रुपमा रहदै आएको थियो । मानव स्व...
-
यसरी गरियो, अरनिको राजमार्गको सरसफाइ (फोटो फिचर)
भक्तपुर : अरनिको राजमार्गको बृहत सरसफाइ गरिएको छ । हजारौको संख्यामा विभिन्न संघ संस्थाबाट उपस्थित भएका सरसफाइ अभियन्ताले राजमार्गको सरसफाइ गरेको हो । अरनिको राजमार्गको राधेराधे, चुनदेवी र नङखेलको मिलन चोकबाट थालनी भएको अभियान सूर्यविनायक चोकमा भेट भई कोण सभामा परिणत भएको थियो । अरनिको राजमार्ग, शाखा मा...

