पूर्णप्रसाद मिश्र /रासस, काठमाडौ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समित...
फोहोरमैला व्यबस्थापन
-
-
सरसफाइका लागि सल्यानमा ‘सुईरो अभियान’
सल्यान । सल्यानको बजार क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि सरसफाइका लागि ‘सुईरो अभियान’ शुरु गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्गन्धित भएपछि हातहातमा सुईरो लिएर बजार सरसफाइ गर्न थालेको हो । सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुईरो अभियान’ थालिएको होटल व्यवसायी संघ सल्यानका विकास डिसिले बत...
-
शिक्षण अस्पतालमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना
काठमाडौ । अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ । अस्पतालबाट निस्कने फोहोरलाई वैज्ञानिक रुपमा व्यवस्थापन, भण्डारण र प्रशोधन गर्न केन्द्रको स्थापना गरिएको अस्पतालका निर्देशक कार्यकारी डाक्टर दीपक महरा...
-
पोखरामा भित्रियो फेवातालबाट फोहोर झिक्ने मेसिन
कास्की : पोखरा महानगरपालिकाले फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्ने मेसिन खरिद गरेको छ । निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र पोखरा लेखनाथ महानगरपालिकाको ९२ लाख गरी १ करोड ४२ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । जलकुम्भी झार निकाल्ने मेसिन ल्याउने निर्णय भएको १० महिनापछि क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टि...
-
सहस्त्रलिङ्ग प्रा.बि. यसरी बन्यो दुई तारे विद्यालय
बैतडी : बैतडीको पाटन नगरपालिका ६ मा रहेको सहस्त्रलिङ्ग प्राथमिक विद्यालय दुई तारे विद्यालय बन्न सफल भएको छ । विद्यालयमा शौचालय, खानेपानी, बालमैत्री शिक्षण विधि, वालमैत्री धारा र बाल क्लवको व्यवस्था गरेपछि दुई तारे विद्यालय बन्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले बताउनुभयो । विद्यालयको शैक्षिक, ...
-
बर्दियामा सरसफाइ अभियान शुरु, सर्वसाधारणदेखि सिडिओ सम्मले गरे सरसफाइ
बर्दिया : बर्दियाको सदरमुकाम गुलरियामा सरसफाइ अभियान शुरु भएको छ । ‘सफा गाउँ सफा शहर सफा बर्दिया, सरसफाइ अभियान’ नाम दिइएको अभियान जिल्ला प्रशासन कार्यालय र गुलरिया नगरपालिकाको कार्यालय अगाडि भेला भएर भन्सार रोड र खानेपानी रोडबाट शुरु भएको हो । बर्दियामा हिजो सम्पन्न बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिहरुले बर्...
-
कतारमा आउँदो महिनादेखि सरसफाई कानून लागु हुने
कतार : कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आगामी फेब्रुवरी १ तारिख बाट नयाँ सार्वजनिक सरसफाई कानून लागू गर्ने भएको छ।पुरानो स्वाथ्य कानुनलाई परिमार्जित गर्दै २०१७ को कानून नम्बर १८ लागू गर्न लागिएको हो। अर्को महिना देखि कानुनी शक्तिका साथ नगरपालिका निरीक्षक लगायत अन्य कर्मचारीहरुले देशभर निरीक्षण शुरू गर्ने...
-
दुर्गाको साबुन उद्योग: जसले जापान घुमायो, जीवन पनि बनायो,
प्युठान : पहिले खान लाउन दुःख थियो । निर्वाह गर्न बहुत मुश्किल थियो । यस्तो काम थालिन् कि त्यो कामले जापान पनि घुमायो, घरबार पनि बनायो, सन्तान पनि पढायो । त्यो काम हो साबुन उद्योग । अहिले ५२ वर्षकी भइन् दुर्गा । १४ वर्ष अघि उनले प्युठान नगरपालिकामा साबुन उत्पादन गर्न थालिन् । लरतरो होइन, चिउरीको साबुन । ०५९ सा...
-
जहाँको फोहोरलाई हवाईजहाज चढाएर काठमाडौ ल्याइन्छ
सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई हवाईजहाजबाट ढुवानी गरी काठमाडौं पु-याउने गरिएको छ । अहिलेसम्म ७ वटा उडान मार्फत सगरमाथा क्षेत्रमा उत्पादित १५ हजार २ सय २९ किलो फोहोरलाई हवाईजहाज मार्फत काठमाडौ पु-याइएको छ । फोहोर ढुवानीका लागि करिब १० लाख रुपैयाँ खर्च भएको तारा एयरलाइन्सका सहायक स्टेशन म्...
-
फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा
अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए । सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला ...

