• राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो माग पत्र

    पूर्णप्रसाद मिश्र/(रासस)  काठमाडौ : वि.सं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ ।  वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्त...

  • फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १४ सेटेडीका बासिन्दाले फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग गर्न थालेका छन् । गड्यौलाले फोहोरलाई कुहाउने र गड्यौला मलको प्रयोगले उत्पादन पनि राम्रो दिने भएपछि फोहोरको व्यवस्थापन गर्न गड्यौलाको प्रयोग गर्न थालेका हुन् । गड्यौला मलको बिषयमा खासै जानकार नरहेका किसानलाई विभिन्...

  • बिराटनगरमा पनि शुरु भयो सरसफाइ अभियान

    विराटनगर : विराटनगर महानगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउन आजदेखि सफा नगर अभियान शुरु गरेको छ । विराटनगरको वी प्लटमा सफाइ कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सफा नगर अभियानको आरम्भ गर्नुभयो । विराटनगर महानगरपालिकालाई सफा शहरका रुपमा विकास गर्न सफा नगर अभियान शुरु गरिएको हो । सफ नगर अभ...

  • २०७५ लाई सरसफाइ वर्ष घोषणा गर्न हस्ताक्षर अभियान

    काठमाडौ : वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले बर्ष २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर संकलन गर्न थालेका छन् । अहिलेसम्म पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानन्यायधीश सुशीला कार्क...

  • जथाभावी फोहोर फाल्ने बानी छ ? होसियार ३ महिना जेल बस्नुपर्ला

    काठमाडौ : चक्लेट, पान पराग, खैनी तथा अरु नै केही खानेकुरा खाएर जथाभावी फाल्ने बानी छ ? यस्तो बानी भए अब सुधार्नुहोस्, होइन भने तीन महिना जेल बस्नुपर्नेछ । प्रदेश ७ को दोस्रो मन्त्रिपरिषद् बैठकले प्रदेश ७ लाई फोहोरमुक्त बनाउने र जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला ऐन २०६८ बमोजिम कार्वाही गर्ने निर्णय गरिसकेको छ । प्रदेश...

  • फोहोर व्यवस्थापनका लागि कामपा घरदैलो गर्दै

    काठमाडौ : काठमाडौ फोहोर व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाले घरदैलो अभियान शुरु गरेको छ । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँगको सहकार्यमा घर घरमा गई फोहोर व्यवस्थापनका विषयमा अभियान शुरु गरेको हो । घरबाट निस्केको फोहोरलाई उपयुक्त स्थानमा मात्रै व्यवस्थापन गर्न अन...

  • धनुषाधाम नगर क्षेत्रलाई सफा र सुन्दर क्षेत्र बनाईदै

    धनुषा : धनुषाधाम नगर क्षेत्रलाई सफा र सुन्दर क्षेत्र बनाई सबैको आकर्षणको केन्द्र बनाइने भएको छ । यसका लागि धनुषाधाम नगरपालिकाले बजार क्षेत्र र धनुष मन्दिर आसपास तथा नगरका वडाहरुमा सरसफाइ कार्यक्रम अगाडि बढाइसकेको नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिनुभयो ।   उहाँका अनुसार नगरक्षेत्रका फुसका टहरा हटाई स...

  • हेलो सरकारमा खानेपानी र सरसफाइ सम्बन्धी २ सय गुनासा

    काठमाडौ : हेलो सरकारमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी २ सय ४ वटा गुनासा दर्ता भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय स्थापना भएको २६ महिनाको अवधिमा ती गुनासा दर्ता भएका हुन् । खानेपानी तथा सरसफाइको क्षेत्रगत नीति तथा ऐन कानुनको निर्माण र विकास गर्ने हेतुले मन्त्री परिषद्को २०७२ पुस ९ गतेको निर्णयले खानेपानी त...

  • चाँगुनारायणमा सरसफाइ

    भक्तपुर : बिश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरको बृहत सरसफाइ गरिएको छ । सयौंको संख्यामा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा चाँगुनारायण मन्दिर देखि बसपार्क सम्मको सरसफाइ गरिएको हो । सरसफाइ अभियानको रुपमा थालनी भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाकाको विभिन्न वडाका वडा प्रमुख लगायत ...

  • मातृशक्ति समूहको सक्रियतामा आलोकनगर बन्यो, फोहरमुक्त

    काठमाडौ : काठमाडौ महानगरपालिका – ३१ मीनभवन स्थित आलोक नगरका महिलाले आफ्नो नगरलाई फोहोरमुक्त बनाएका छन् । आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइ गर्न थालेको ४५ औं हप्तामा आफ्नो नगरलाई फोहरमुक्त बनाएका हुन् । फोहोर व्यवस्थापनका लागि अहिले आलोक नगरका ठाउँ ठाउँमा डोको राखिएको छ । बटुवा तथा पसलेले पनि त्यह...