काठमाडौ : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको ...
फोहोरमैला व्यबस्थापन
-
-
सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताउनुभएको छ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रृंखलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “संसारका ठू...
-
हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन
भक्तपुर : २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ । अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो । सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते ...
-
पशुपति क्षेत्र परिसरमा विशेष सफाइ
काठमाडौ : पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारी स्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपतिलाई उदाहरणीय द...
-
पानी सुरक्षा साझा सरोकारको विषय :उपराष्ट्रपति पुन
काठमाडौ : पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।राजधानीमा शुरु भएको तीन दिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग...
-
सरसफाइ सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने
काठमाडौ : नेपालमा चलिरहेको खुला दिसामुक्त तथा पूर्ण सरसफाइ अभियानसँग सम्बन्धित रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । आजदेखि हरेक आइतबार बेलुकी साढे सात बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा रेडियो कार्यक्रम सरसफाइ अभियान प्रसारण हुने भएको हो । रेडियो कार्यक्रम सरसफाइ अभियान खानेपानी तथा ढल निकास वि...
-
महाकाली नदीमा सीधै ढल मिसाउँदा खुला दिसामुक्त अभियान प्रभावित
किरण धामी/रासस दार्चुला : ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदा समेत पूरा हुन सकेको छैन । जिल्लाको सरसफाइ रणनीतिक योजना अनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दा समेत सदरमुकाम खलंगा स्थित म...
-
धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव
चितवन : गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर ...
-
जथाभावी फोहोर फाल्ने बाट झण्डै साढे २ लाख राजश्व संकलन
काठमाडौ : काठमाडौँ महानगरपालिकाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्ने ८४ जना बाट दुई लाख ३७ हजार ३५० रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने ८४ जना कारवाहीमा परेका हुन् । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभाग, कार्य सञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्...
-
फोहोरले भरिएको नालाले विपद निम्त्याउँदै
बाँके : नेपालगन्ज उपमहानगरपालिका –२ न्युरोड लाइनको दक्षिणतिरको मुख्य नाला फोहोरले भरिएपछि पानीको निकास अवरुद्ध भएको छ । बर्षातमा परेको पानीले पखालिए पनि नदेखिएको फोहोरले फेरि नाला भरिएको हो । फोहोरका कारण नालीमा आउने पानी थुनिएपछि सडकमा यत्रतत्र फोहोर पानी बग्न थालेका छन् । नाली नै फोहोरले भरिएपछि ठूलो बर्षा ह...

