काठमाडौ १३ जेठ । कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले जिम्मेवारी संहाल्न साथ खानेपानी र सरसफाइलाई विशेष महत्व दिएर काम गर्न थालेको छ । कीर्तिपुर नगरपालिकाका पहिलो बैठकले खानेपानीलाई व्यवस्थित गरी समानुपातिक रुपमा वितरण गर्ने र सार्वजनिक स्थानमा रहेको फोहोरलाई सात दिनभित्र व्यवस्थित गर्ने निर्णय गरेको छ । सार्व...
फोहोरमैला व्यबस्थापन
-
-
भक्तपुरका मेयर सहित निर्वाचित जनप्रतिनिधिले गरे, ढलको निरीक्षण
भक्तपुर १३ जेठ । भक्तपुर नगरपालिकाका मेयर सहित नव निर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको स्थलगत निरीक्षण गर्नुभएको छ । हनुमन्ते खोला सफाइ परियोजना अन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि मेयर सुनिल प्रजापतिको नेतृत्वमा उप मेयर रजनी जोशी, नगरपालिकाका ...
-
भक्तपुरका नवनिर्वाचित मेयरले गरे सरसफाइ सम्बन्धी छलफल तथा परामर्श
भक्तपुर ११ जेठ । भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले हनुमन्ते खोला सफाइ सम्बन्धी छलफल तथा परामर्श गर्नुभएको छ । भक्तपुर नगरको ढल व्यवस्थापन गरी हनुमन्ते खोलाको सफाइ सम्बन्धी उहाँले फोहर ढल व्यवस्थापन परियोजनाका अधिकारीसँग हिजो आफ्नै कार्यकक्षमा छलफल तथा परामर्श गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख प्रजा...
-
दुषित पानी पिउँदा रामेछापमा सयौं विरामी
रामेछाप ९ जेठ । रामेछापको लामा गाउँमा प्रदुषित पानी पिउँदा गाउँका १ सय भन्दा बढी बिरामी परेका छन् । पानी खाएका बालबालिका देखि बृद्धबृद्धा सम्मलाई झाडापखाला लाग्ने, टाउँको दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको छ । गाउँकै सबैजसो विरामी भएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय र...
-
सफा शहरको प्रतिस्पर्धामा १५ नगरपालिकाबाट छानिए, ६ नगरपालिका
प्रसन्न तामाङ, काठमाडौ ८ जेठ । यसबर्षको सफा शहरको प्रतिस्पर्धामा ६ वटा नगरपालिका छनौट भएका छन् । सफा शहर छनौटका लागि प्रस्ताव पेश गरेका १५ वटा नगरपालिकाबाट प्रारम्भिक मूल्याङ्कन गर्दा भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा नगरपालिकालाई छनौट गरिएको हो । छनौट गरिएका नगरपालिका मध्येबाट स्थलगत ...
-
वाग्मती सफाइको ४ बर्ष : यी हुन् महत्वपूर्ण ९ उपलब्धी
प्रसन्न तामाङ, काठमाडौ ६ जेठ । वाग्मती सफाइ महाअभियान चौथो बर्ष पूरा गरी पाँचौं बर्षमा प्रवेश गरेको छ । २०७० साल जेठ ५ गते कुरुप बन्दै गएको वाग्मतीलाई केही गरौं भन्ने अठोटले उठेका हातहरुले अहिलेसम्म ८ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गर्दै चौथो बर्षबाट पाँचौ बर्षको सरसफाइ यात्रा आरम्भ गरेको हो । पाँचौ बर्षको पहिल...
-
सुर्खेतको जनज्योति उच्च माविमा दिसापिसाबको पढाइ
सुर्खेत ४ जेठ । अरु ठाउँमा फोहोर र रोगको भण्डार मानिने मानिसको दिसापिसाब जनज्योति उच्च मावि कुनाथरी सुर्खेतमा भने उपयोगी वस्तु बनेको छ । कृषि जेटिए विषयको पढाई भईरहेको विद्यालयमा यसको अनुसन्धान र प्रयोगात्मक अध्ययनका लागि प्रयोग भईरहेको हो । यसका लागि विद्यालयले इकोशान शौचालयको निर्माण गरेको छ । विद्यालयले पिसाबमा पाइ...
-
सरसफाइ र सिंचाइका लागि प्लाष्टिक पोखरी उपयोगी बन्दै
इलाम १ जेठ । पानीको भरपर्दो सुविधा नभएको इलामका गाउँबस्तीहरुमा प्लाष्टिक पोखरी अत्यन्त उपयोगी बन्न थालेको छ । एक पटकको लगानीले बर्षौसम्म सरसफाइ र सिंचाइ गर्न पाएपछि इलामको गाउँ गाउँमा प्लाष्टिक पोखरी प्रतिको आकर्षण बढेको छ । पोखरीको निर्माण भएपछि सरसफाइमा र व्यवसायिक तरकारी खेती पनि बृद्धि भएको कृषकहरु बताउँछन् । ‘पानी...
-
सरसफाइमा यस्तो उत्साह : देशका २६ ठाउँमा सरसफाइ
लिखिता बराल, काठमाडौ ३१ वैशाख । वाग्मती सरसफाइ महाअभियानसँगै देशका २६ ठाउँमा सरसफाइ गरिएको छ । झापा, सिरहा, पोखरा र तुलसीपुर लगायत २६ ठाउँको सफाइ गरी झण्डै ३० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वाग्मती सफाइ महाअभियानकी अभियन्ता माला खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती सफाइ महाअभियानको २ सय ९ औँ हप्तामा थापा...
-
काठमाडौमा पानी खुवाउन भन्दा फोहोर पानी प्रशोधन गर्न तीन गुणा बढी खर्च
काठमाडौ २६ वैशाख । काठमाडौ उपत्यकामा पानी खुवाउन लाग्ने खर्च भन्दा प्रदूषित पानी अर्थात ढल प्रशोधन गर्न तीन गु्णा बढी लागत पर्ने देखिएको छ । ढल प्रशोधन खानेपानी प्रशोधन गर्ने प्रविधिको तुलनामा बढी जटिल हुने भएकाले खर्चिलो भएको खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायले फेसबुक मार्फत जानकारी गराउनुभएको छ । सचिव उपाध्...

