• २ सय सरसफाइकर्मीका परिवारलाई खाद्यान्न तथा स्वच्छता किट वितरण

    काठमाडौ : काठमाडौ उपत्यकामा सरसफाइको क्षेत्रमा क्रियाशील २ सय जना सरसफाइकर्मीका परिवारहरुलाई खाद्यान्न तथ स्वच्छता सामग्री वितरण गरेको छ । गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र कोभिड १९ र्‍यापिड याक्सन टास्क फोर्स (C-19 RAT) ले संयुक्त रुपमा खाद्यान्न तथा स्वच्छता किट वितरण गरेको हो । उ...

  • राजधानीको फोहोर उठ्न थाल्यो सडक पनि बन्दै

    काठमाडौ : काठमाडौँ उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया पनि सुरु भएको छ । काठमाडौँ महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु(याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख वि...

  • एक सातादेखि फोहोर नउठ्दा बटौली दुर्गन्धित

    रूपन्देही : रूपन्देहीको बुटवल उपमहानगरले एक सातादेखि फोहोर उठाउन नसक्दा सहर नै दुर्गन्धित भएको छ । उपमहानगरले फोहोर नउठाएपछि घर–घरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फाल्न थालेका छन् । बुटवलका मुख्य चोक पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क तथा गोलपार्कलगायत स्थानमा फोहोरका डंगुर थुप्रिएका छन् । बुटवल उपमहा...

  • काठमाडौ उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिदै

    काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा सिसडोलको दिगो विकल्प भएको बताएपछि सहरी विकास मन्त्रालयले सिसडोलदेखि २ किलोमिटर दूरीको निर्माणाधीन सेनेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्न लागेको हो । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थान...

  • काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थालियो, फोहोर उठाईसक्न करिब महिना दिन लाग्ने

    काठमाडौं : काठमाडौं उपत्यकामा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भए पछि काठमाडौको फोहोर उठाउन थालिएको हो । सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमति अनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल...

  • जथाभावी फोहोर फाल्दा महामारी फैलिने चिन्ता

    धनगढी : धनगढी उपमहानगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएर महामारीको रूप लिने चिन्ता बढेको छ । उपमहानगरले नगर क्षेत्रबाट संकलित फोहोर बस्ती नजिकको खोला, नदी किनारमा फाल्ने गरेका कारण महामारी फैलिने चिन्ता बढेको हो । नगर क्षेत्रबाट दैनिक १६ टन फोहोर संकलन हुँदै आएको छ । नगर क्षेत्रभित्र फोहोर...

  • जथाभावी फोहोर गर्नेलाई कारबाही

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देख...

  • गलकोटले यसरी बनाउँछ, फोहोरलाई मोहोर

    गलकोट : वि.सं. २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्...

  • भरियो सिसडोल, चुलियो समस्या

    काठमाडौ : लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ...

  • काठमाडौको सडकमै थुप्रियो १६ हजार टन फोहोर

    काठमाडौ : काठमाडौ महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड साईट जाने बाटोमा पहिरो गएको कारण देखाउँदै काठमाडौको फोहोर नउठाउँदा करिब १६ हजार टन फोहोर सडक तथा घरमै थुप्रिएको छ । काठमाडौ महानगरपालिकाले काठमाडौको फोहोर उठाउन छाडेको १५ दिन भईसकेको छ । फोहोर व्यवस्थापनको काम रोकिंदा करीब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घ...