• बाल क्लबले गरे विद्यालय सफाइ र पत्रु खाना निषेध

    म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा नव गठित प्रतिभा बाल क्लबले विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण कार्य सम्पन्न गरेको छ । हालैमात्र गठन गरिएको क्लबले विद्यालय सरसफाइ एक प्रमुख सूचक भएकाले विद्यालय सफाइ गरिएको जनाएको छ । “अतिरिक्त क्रि...

  • अस्पतालजन्य फोहोरबाट कोसी अस्पतालमा वायोग्यास उत्पादन

    मोरङ : विराटनगर स्थित कोसी अस्पतालले अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन गर्न थालेको छ । अस्पतालको ५ लाख र ऊर्जा मन्त्रालयको ५ लाख रुपैयाँ लागत साझेदारीमा वायोग्यास प्लान्ट निर्माण गरिएको हो । अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन हुने र इन्धनमा हुने खर्च समेत जोगिने भएकाले अस्पतालले वायोग्यास प्लान्ट सञ्चालनमा...

  • राजधानीको एक मात्र मानव मलमूत्र प्रशोधन केन्द्र, हेर्नुहोस् ड्रोन शट

    ललितपुर : ललितपुर जिल्लाको लुभुमा बनेको दिसाजन्य लेदो प्रशोधन केन्द्र काठमाडौ उपत्यका भरिको एक मात्र प्रशोधन केन्द्र हो । २०७२ वैशाखको भूकम्प पश्चात आपतकालीन एवं अस्थायी शौचालय निर्माण भएपछि त्यसबाट उत्पादित दिसाजन्य लेदो प्रशोधनका लागि यो प्रशोधन केन्द्रको निर्माण भएको थियो । महालक्ष्मी नगरपालिका, शालिग्राम बालगृह,...

  • फोहोरको रुपमा थुप्रिएको झुत्रा कपडाबाट डसना, दैनिक हजार आम्दानी

    कपिलवस्तु : रौतहट गुजरा नगरपालिका ८ जयराजपुरका सालिम मोहम्मद पछिल्लो ३ महिनादेखि घरबाट निस्किएका छन् । ट्याक्टरमा पुराना काम नलाग्ने कपडा पेलेर कपास बनाउने मेशिन लिएर उहाँ बस्ती बस्ती पुग्ने गर्नुहुन्छ । कात्तिक महिनाबाट काम सुरु गर्दै उहाँ ११ जिल्ला पुग्नुभएको छ । टोल टोलमा पुगेर सिरक, डसना तथा सिरानी बनाउँदा दैनि...

  • कौसी खेतीले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ : पूर्व सचिव थापा (भिडियो)

    काठमाडौ : नेपाल सरकारका पूर्व सचिव एवं वाग्मती सफाइ अभियन्ता किशोर थापाले कौसी खेतीलाई प्रबर्द्वन गर्न सके कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने बताउनु भएको छ । वास मिडिया फोरम नेपालले केही समय अघि काठमाडौमा आयोजना गरेको कार्यक्रममा पूर्व सचिव थापाले कौसी खेतीबाट फोहोरमैला र फोहोरपानीको समेत व्यवस्थापन हुने बताउनुभयो । ...

  • कौसीको फूलबाट तरकारीमा फड्को मारेकी कल्पना (भिडियो)

    भक्तपुर : दुई बर्ष पहिले सम्म मध्यपुरथिमी नगरपालिका २ की कल्पना बस्नेतको घरको छतमा फूलको केही गमला बाहेक केही थिएनन् । रंगीबिरंगी फूलहरुले घरको शोभा त बढाएको थियो, तर तरकारी जसरी भान्छामा पकाउन मिल्दैनथ्यो । जब कोरोना महामारीले गर्दा भएको लकडाउनमा कल्पनाको दैनिकी घरभित्रै खुम्चियो तब फूल खेतीलाई भन्दा तरकारी खेतीलाई...

  • फोहोरबाट मध्यपुरथिमीले कमायो ३ करोड, यस्तो छ फोहोरबाट कमाउने काइदा (भिडियो)

    भक्तपुर : सहरी स्वच्छताको चुनौतीको रुपमा रहेको फोहोरमैलाबाट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ३ करोड भन्दा बढी रकम आर्जन गरिसकेको छ । नगरपालिकाले कुहिने फोहोरबाट बनाएको मल विक्रीबाट ३ करोड रुपैयाँ भन्दा बढी रकम आर्जन गरेको हो । गन्धरहित, विरुवाका लागि उच्च पोषणयुक्त प्रमाणित भएपछि मलको माग बढेको नगरप्रमुख मदनसुन्दर श्...

  • संघीयताले निलेको फोहोरमैला हेर्ने केन्द्रिय निकाय, स्वायत्त संस्थाको रुपमा पुनःस्थापना हुनुपर्ने (भिडियो)

    काठमाडौ : २०७४ असारसम्म केन्द्रमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र थियो, जसले फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहलाई सहयोग गर्थ्यो । स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी प्राविधिक सहयोग गर्ने, फोहोरमैला व्यवस्थापन सम्बन्धी नीति नियम बनाउने यो केन्द्र संघीयता कार्यान्वयन सँगै खारेज भएपछि केन्द्रिय तह...

  • फोहोर फाल्नेलाई सिसिटीभीबाट पहिचान गर्न थाल्यो, चालु आवमा मात्र ५ लाख बढी जरिवाना असुल

    काठमाडौ : काठमाडौ महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई सिसिटीभीबाट पहिचान गरी जरिवाना गर्न थालेको छ । रातको समयमा आफ्नो घर तथा होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर फाल्नेलाई महानगरपालिकाले सिसिटीभी मार्फत पहिचान गरी जरिवाना असुल्न थालेको हो । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले यो आर्थिक बर्षको स...

  • एमाले अध्यक्ष ओलीले सुरु गरे कौसी खेती

    काठमाडौ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा कौसी खेती सुरु गर्नुभएको छ । मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ एवं अन्य प्राविधिकहरुको उपस्थितिमा अध्यक्ष ओलीले कौसी खेती सुरु गर्नुभएको हो । उहाँले कौसी खेतीमा मध्यपुरथिमी नगरपालिकामै उत्पादन भएको जापानी प्रवि...