तौलिहवा : कपिलबस्तुको बाणगङ्गा नगरपालिका ६ भगलापुरमा सञ्चालन गरिएको भकारो सुधार कार्यक्रम सरसफाइ, स्वास्थ्य र आर्थिक हिसाबले प्रभावकारी बन्दै गएको छ। गुइठालाई विस्थापित गर्ने उद्देश्यले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बायोग्याँस सहित भकारो सुधार कार्यक्रम सञ्चालनमा ल्याएको हो । भकारो सुधार कार्यक्...
फोहोरमैला व्यबस्थापन
-
-
अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न शुरु
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोरलाई छुट्टै संकलन गर्न थालेको छ । महानगरपालिकाले आज (शुक्रबार) देखि अस्पतालजन्य फोहरलाई छुट्टै संकलन गर्न थालेको हो । अस्पतालजन्य फोहोर संकलनका लागि महानगरपालिकाले ल्याब टेक्निसियन सहित ६ जना कर्मचारी खटाएको छ । पहिलो दिन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाबाट दु...
-
सरसफाइकर्मीको बस्ती नै फोहोरको दलदलमा
सर्लाही : बजारक्षेत्र, अफिस, होटल, सडक गल्ली देखि शौचालयको सेफ्टिक ट्याङ्क र नाली समेत सरसफाइ गरेर चिटिक्क पार्दै आएका सरसफाइकर्मी स्वयंको बस्ती भने फोहोरको दलदलमा परेको छ । परापूर्वकाल देखि नै सरसफाइको काम गर्दै आएका सर्लाहीको मेस्तर बस्ती फोहोरको चपेटामा परेको हो । बरहथवा नगरपालिका कार्यालयको सामुन्नेमै रहेको मे...
-
संयुक्त रुपमा फोहोर व्यवस्थापन गर्न चितवनका चार स्थानीय तहबीच समझदारी
चितवन : चितवनका चार वटा नगरपालिका संयुक्त रूपमा फोहोर व्यवस्थापनमा जुटेका छन् । चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिका बीच संयुक्त रूपमा फोहोर व्यवस्थापन गर्ने समझदारी भएको हो । नगरपालिकाले जर्मनी र कोरियाली दूतावासमार्फत जर्मनीको भिस्तारा इन्टरनेसनलसँगको सहकार्यमा सबैला...
-
सैनामैनाका किसान गँड्यौला मल बनाउँदै बेच्दै
बुटवल : रूपन्देहीको सैनामैना नगरपालिका रामापुरका गुणनिधि अधिकारी व्यावसायिक गँड्यौला खेती गर्छन् । उनको करेसाबारीमा पाँचवटा गँड्यौला मल बनाउने भर्मी बिन छन् । पाँचवटा बन्ने प्रक्रियामा छन् । प्रतिकेजी २ हजार रुपैयाँमा तीन किलो गँड्यौला किनेर उनले व्यवसाय थालेका हुन् । उनी आफ्नो खेतबारीमा मात्र होइन, गँड्यौला मल बेच...
-
कौसी खेती गर्दा घरलाई कम भार कसरी पार्ने
काठमाडौ : गमला, काठको बाकस, पुरानो भाँडा, जार, क्यारी जस्ता भाँडामा खेती गर्दा घरलाई बढी भार पर्न सक्छ । कौसी खेती गर्दा घरलाई कम भन्दा कम भार पर्ने गरी गर्नु राम्रो हुन्छ । घरलाई बढी भार पर्न नदिने उपायहरु मध्ये ग्रो व्यागमा खेती गर्नु पनि एक हो । ग्रो ब्यागको तौल एकदमै कम हुने भएकाले यसको प्रयोग गरेर खेती गर्द...
-
खानेपानी सुविधा पुगेपछि गाउँ फर्केर तरकारी खेती
तनहुँ : तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनबाट खानेपानीको चरम अभाव भएपछि गाउँ छाडेकाहरु फेरि गाउँ फर्किन थालेका छन् । ब्यागनमा एक घर एक धारा अभियान सञ्चालन भएपछि गाउँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । खानेपानीको सहज उपलब्धताले स्थानीयको जीवनयापन सहज भएप...
-
सरसफाइ प्रणाली अर्थात स्यानिटेसन भ्यालु चेन भनेको के हो ?
काठमाडौ : के तपाईलाई थाहा छ ? दिसापिसाब गरेपछि शौचालयमा फ्लस गरेको पानी कहाँ जान्छ होला रु ढल जडान भएको क्षेत्रको मानवमलमूत्र त ढल मार्फत बगेर फोहोरपानी प्रशोधन केन्द्रमा पुग्छ । तर ढल जडान नभएको क्षेत्रको मानवमलमूत्र भने व्यवस्थापन गर्न जरुरी हुन्छ । यसका लागि सबैभन्दा पहिले मानवमलमूत्रको व्यवस्थित संकलन देखि सुरक...
-
फोहोर व्यवस्थापनको भक्तपुर मोडेल, देशका ५ वटा जिल्लाले पनि अबलम्बन गर्ने
भक्तपुर : फोहोर व्यवस्थापनमा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले अपनाईरहेको जापानी प्रविधिलाई देशका ५ जिल्लाका पाँच वटा नगरपालिकाले समेत अनुशरण गर्ने भएको छ । फोहोर व्यवस्थापनका लागि मध्यपुर थिमीमा सञ्चालन गरिएको पाइलट प्रोजेक्ट सफल भएपछि देशका ५ जिल्लाका पाँच नगरपालिकाले पनि अबलम्बन गर्न लागेको हो । मध्यपुरथिमी न...
-
बिल गेट्स फाउन्डेसनका डाईरेक्टर श्रेष्ठको अपेक्षा ‘धाप बाँधले वाग्मतीलाई पुनर्जन्म दिन्छ’
काठमाडौ : बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका डेपुटी डाईरेक्टर डा. रोशनराज श्रेष्ठले शिवपुरी राष्ट्रिय निकुञ्जभित्र निर्माण भईरहेको धाप बाँध निर्माण सम्पन्न भएपछि वाग्मतीले पुनर्जन्म पाउने धारणा व्यक्त गर्नुभएको छ । उहाँले नेपाल रहँदा घुमेका ठाउँहरुबारे फेसबुकमा लेख्दै नेपाल बसाईमा चिसापानी भ्रमण विशेष रहेको र उक्त...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 135
- Next Page »










