भक्तपुर : मध्यपुरथिमी नगरपालिकाको वडा नं. ३ गठ्ठाघरकी राधिका पोख्रेलको घरको छत विभिन्न थरिका तरकारीले ढाकिएको छ । छतमा फलाएका तरकारी मध्ये कुनै खान योग्य भएका छन् त कुनै हुर्किने क्रममा छन् । कुनै तरकारी भने भर्खर उम्रिदैछन् । अनि कत्तिको भने भर्खर बेर्ना राखिएको छ । यी सबै तरकारी पालैपालो मिलाएर लगाउनुमा उहाँको आफ्...
फोहोरमैला व्यबस्थापन
-
-
जनप्रतिनिधी मार्फत मानव मलमूत्र व्यवस्थापनको सन्देश घरघर पुर्याईदै (भिडियो रिपोर्ट)
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले मानव मलमूत्र व्यवस्थापन सम्बन्धी वडाअध्यक्षहरुलाई पम्प्लेट वितरण गरेको छ । सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले उपलब्ध गराएको पम्प्लेट नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले वडाध्यक्षहरुलाई वितरण गर्नुभएको हो । पम्प्लेटहरु महालक्ष्मी नगरपालिकाको वडा नं. ७,...
-
भक्तपुरमा फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने प्लाण्ट सञ्चालन
भक्तपुर : घरबाट उत्पादन हुने कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा कम्पोष्ट प्लान्ट सञ्चालनमा आएको छ । फोहोर व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेप्सेम्याकले स्वच्छ, सफा र सुन्दर वातावरण निर्माणका साथै रोजगारीको सिर्जना गर्ने उद्देश्यले प्लाण्ट सञ्चालनमा ल्याएको हो ।...
-
सिर्सिया नदीको प्रदूषण रोक्न पुनः दबावमूलक अभियान
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका हुँदै बग्ने सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय पुनः जागरुक भएका छन् । सिर्सिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानमा आवद्ध वीरगञ्जबासीले नदीको प्रदूषण रोक्न पुनः दबावमूलक अभियान शुरू गरेको हो । विगतमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको अभियान कोरोना महामारीका कारण मौन थियो। अभ...
-
कुहिने फोहोरबाट यसरी बनाउनुहोस् मल (प्रयोगात्मक अभ्यास सहित)
भक्तपुर : ‘कुहिने फोहोरबाट घरमै मल बनाउनुहोस्’ भनेको कुरा धेरैले धेरैपटक भनेको सुन्नु भयो होला । तर मल कसरी बनाउने भन्ने कुरा चाहिं नभनेको हुन सक्छ । मल बनाउनका लागि तपाईले प्रयास पनि गर्नुभएको होला ? तर कतिको सफल भए पनि कतिको मल बनाउने चाहना अधुरै रहेको पनि हुनसक्छ । तर हामी कुहिने फोहोरबाट मल बनाउनुहोस् मात्र भनिर...
-
सहकारी म्यानेजरको ‘हाईड्रोपनिक हबि’ (भिडियो)
भक्तपुर : मध्यपुरथिमी नगरपालिकाको लोकन्थलीमा गत भदौमा कौसी खेती सम्बन्धी तालिम हुँदै थियो । मध्यपुर थिमी नगरपालिकाले तालिमका सहभागीहरु छनौटको जिम्मा महिला वचत तथा ऋण सहकारी संस्थाहरुलाई सुम्पेको थियो । तालिमको आयोजना गरेको थियो युएन ह्याबिट्याट, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), र मध्यपुर थिमी नगरपालिकाले । लोकन...
-
फोहोर फाल्नेको निगरानी गर्न वाग्मती किनार र पूलमा सिसिटिभी
काठमाडौ : वाग्मती नदीमा फोहोर फाल्ने काम नरोकिएपछि त्यसको निगरानी सिसिटिभी बाट गरिने भएको छ । यसका लागि नदी किनार र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बत...
-
हस्पिटल म्यानेज्मेन्ट सेन्टरमा दैनिक ४ टन अस्पतालजन्य फोहोर प्रशोधन हुने
पर्सा : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालनमा आएको ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टरमा प्रति दिन ४ टन अस्पतालजन्य फोहोर प्रशोधन गर्न सकिने भएको छ । ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टर सञ्चालनमा आएपछि वीरगञ्जका दुई दर्जन बढी अस्पताल र दर्जनौँ क्लिनिकबाट निस्किने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ । ६ करोड २२ ल...
-
अस्पतालजन्य फोहोर व्यवस्थापनमा सरकार उदासीन, अन्य फोहोर सरह ल्याण्डफिल साईट पठाईदै
काठमाडौ : जन्मदेखि मृत्युसम्म हामी कुनै न कुनै समयमा अस्पताल पुगेकै हुन्छौं। आफ्नो जीवनकालमा स्वास्थ्य सेवाको उपयोग नगर्ने को नै हुन्छ ररु स्वास्थ्य हेरचाह गतिविधिको क्रममा अस्पतालहरुले निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्वास्थ्य जीवनको संरक्षण मात्र नभई जीवन बचाउने काममा अग्रस्थानमा रहेका अस्पतालहरुको कुनै विकल्प ...
-
अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न वीरगञ्जमा बन्यो हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टर
वीरगञ्ज : महानगरपालिकाले अस्पतालबाट निस्कने जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन गर्ने भएको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका १६ नगवामा निर्मित ग्रीन हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टरको आज वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले उदघाटन गर्नुभयो । ग्रीन हस्पि...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 135
- Next Page »







