• महिनादिन भित्रै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

    काठमाडौ : अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बन्चरेडाँडा ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले आलटाल नगरी महिनाभित्रै फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिन...

  • ओगानेम आमा समूह जुरुक्क उठेपछि गाउँ चिरिच्याट्ट

    सोलुखुम्बु : जब ओगानेम महिला समूहका दिदीबहिनीहरु जुरुक्क उठे, थुलुङ दुधकोशी गाउँपालिका आसपासको क्षेत्रको बाटोघाटो तथा घरआँगन क्षणभरमै सफासुग्घर देखिए । ओगानेम महिला समूहका दिदीबहिनीहरुले गाउँपालिका कार्यालय आसपास, लक्ष्मी बैंक ,वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली, वडा कार्यालय, स्वस्थ्य चौकी र सडक तथा चौतारोको सरसफ...

  • फोहोर बिक्रीबाट साढे १ लाख आम्दानी, साढे २ लाखको बिक्री गर्न बाँकी

    स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ कमाएको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाले गत सालको मंसिर ३० गते सरसफाइकेन्द्र समुदघाटन तथा फोहोरमैला खरिद कार्यक्रमको सुरुवात गरेको थियो । नगरपालिका...

  • नेपालमा विद्युतीय फोहोरको मात्रा बढ्दै, एकै वर्षमा २४ लाख किलो फोहोर उत्सर्जन

    काठमाडौ : मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पवि...

  • पुनः प्रशोधनले फोहोरलाई स्रोतमा परिणत गर्दछ

    काठमाडौ : पुनः प्रशोधनमा, प्रयोगमा नआउने वस्तुहरूलाई प्रयोग गर्न मिल्ने वस्तुहरूमा परिणत गरिन्छ । केही वस्तुहरू जस्तैः फलाम र रबरलाई कारखानामा पुनः प्रशोधन गरिनुपर्छ । अरु पदार्थ जस्तैः कागज र सिसालाई पुनः प्रशोधन गर्न कम उपकरण र ठाउँ चाहिने हुनाले यसलाई सानो कारखाना वा मानिसहरूको घरमा पनि गर्न सकिन्छ । पुनः प्रशोधन ...

  • फोहोरमै छ मोहोरको थुप्रो

    बेनी : हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ । बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस...

  • तपाईलाई फोहोर जलाउँदा हुने हानीबारे थाहा छ ?

    रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ ।  काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसल...

  • सामुदायिक फोहोर र व्यवस्थापन

    काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको सा...

  • मोरङमा हातधुने राष्ट्रिय महाअभियान २०७७ सुरु, जिल्लामा एक लाख घरधुरीमा साबुनपानीले हात धुवाउने लक्ष्य

    बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङमा साबुनपानीले हातधुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हातधुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोध ...

  • फोहोर गर्नेलाई कर तिराउँछौं : अध्यक्ष दुवाडी

    एक अध्ययनले नेपालको ७० प्रतिशत घरपरिवारले प्रयोग गरेको चर्पी अहिलेसम्म ढलमा जडान भएका छैनन् । ती कि त सेफ्टी ट्याङ्कीमा, कि खाडल कि त बाहिरै फ्याँकिएका छन् ।  काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले फोहोर गर्नेलाई कर तिराउने बताउनुभएको छ । संसदमा...