काठमाडौ : वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने स...
फोहोरमैला व्यबस्थापन
-
-
नगरपालिकाले सुरु गर्यो कुहिने फोहोरबाट मल उत्पादन, उन्नत जातको घाँस खेती गरिदै
तनहुँ : तनहुँको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गर्न थालेको छ । नगरपालिकाको वडा नं. १० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरबाट मल उत्पादन गर्न थालिएको हो । नगरपालिकाले गत फागुन महिनादेखि शिशुवा भतेरीमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोरको व्यवस्थापन गर्दै आएको छ । पहिलो चरणमा ...
-
हिमाल सफा गर्न गएको सेनाको टोलीले भेट्टायो दुई मानव अवशेष र दुर्घटनाग्रस्त हेलिकप्टर
काठमाडौं : नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले धौलागिरि हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । टोलीले धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र १५ बर्ष अघि दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष फेला पारेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । दुर्घटनाग्...
-
घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्ने अन्तिम तयारी
दाङ : नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुर...
-
सफाइकर्मीलाई व्यवसायिक सुरक्षा तालिम र स्वास्थ्य शिविर
काठमाडौ : सफाईकर्मीको लागि स्वास्थ्य शिविर आयोजना गरिनुका साथै व्यवसायिक सुरक्षा तालिम प्रदान गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा तालिम प्रदान गरिएको छ । कार्यक्रममा कामको बखत र काम सकिए पछि अपनाउनुपर्ने सुरक्षा उपायहरु, विभि...
-
फोहोरको स्रोतमै बर्गीकरण, कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गरिने
बेनीबजार : म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताउनुभयो...
-
बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने
काठमाडौ : अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो स...
-
सडकको धुलो नियन्त्रण गर्न अदालतको आदेश
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरका सडकको धुलो नियन्त्रण गर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता शेरबहादुर खत्रीको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले उपत्यकाभित्र सडक मर्मत तथा निर्माण गर्दा निस्कने धुलो र प्रदूषणले नागरिकहरुको स्वच्छ वातावरणमा बस्न पाउने हकको हनन् भएको...
-
आठ दिनपछि काठमाडौंको फोहोर उठाईदै
काठमाडौ : आठ दिन देखि थुप्रिएको काठमाडौको फोहोर आजदेखि उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर आजदेखि उठाउन थालिएको हो । शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधि बीच सात बुँदे सहम...
-
महानगर र सिसडोलका बासिन्दा बीच कुरा मिलेन, काठमाडौको फोहोर अझै नउठ्ने
काठमाडौ : काठमाडौं महानगरपालिका र सिसडोलका बासिन्दा बीच कुरा नमिले पछि काठमाडौको फोहोर अझै केही दिन नउठ्ने भएको छ । उपत्यकाको फोहोर विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध तत्काल नहट्ने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिका बीच भएको वार्ता असफल भएपछि काठमाडौमा अझै फोहोर थु...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 135
- Next Page »








