• साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

    कञ्चनपुर: भीमदत्त नगरपालिकामा ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो। आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रत...

  • फोहोरमैलाको व्यवस्थापन नगर्ने झापाका तीन नगरपालिकाले लिखित जवाफ सहित अदालतमा हाजिर हुनुपर्ने

    झापा : फोहोरमैला व्यवस्थापनमा ध्यान नदिने झापाका तीन नगरपालिकाले लिखित जवाफ सहित अदालतमा हाजिर हुनुपर्ने भएको छ । झापाको मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकालाई विराटनगर उच्च अदालतको इलाम इजलासले फोहोरमैला व्यवस्थापन नगर्नुको लिखित जवाफ सहित अदालतमा हाजिर हुन आदेश दिएको हो । मेचीनगर नगरपालिका - ७ का होमनाथ प्र...

  • अदुवाखोला सफाइ अभियान चौथो हप्तामा, संस्थागत सहभागिता बढ्दै

    वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपाालिकाहुँदै बग्ने अदुवाखोला हनुमन्ते खोला सफाइ अभियानको चौथो हप्तामा संस्थागत सहभागितामा वृद्धि भएको छ । विर्तामोड नगरपालिका, वडा नं. १ मा रहेका टोलहरु र सरसफाइ स्वयंसेवीहरु रहेको अदुवाखोला सरसफाइ व्यवस्थापन समिति गठन गरी सफाइ अभियान थालनी गरिएको थियो । आजको खोला...

  • काभ्रेको नाला फोहोर पानी प्रशोधन प्रणाली संसारकै नमुना, यसरी व्यवस्थापन गरिन्छ दिसाजन्य लेदो (भिडियो रिपोर्ट)

    काभ्रे : आजभन्दा १० बर्ष अघि बनेपा नगरपालिकाको वडा नं. ४ नालामा मानव मलमूत्र व्यवस्थापनको ठूलो चुनौती थियो । हरेक घरले सेफ्टिक ट्याङ्की बनाए पनि बर्षातको समयमा  सेफ्टिक ट्याङ्की आफै भरिएर आउने समस्याले स्थानीय बासिन्दा हैरान भएका थिए । सेफ्टिक ट्याङ्कीकै कारण समाजमा बेला बेलामा अन्तरद्वन्द्ध समेत भईरहन्थ्यो । सेफ्टि...

  • ढलको फोहोरबाट विद्युत र मल उत्पादन गरिने

    झापा : घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरेर विद्युत तथा मल उत्पादन गर्ने योजना अहिले झापाको दमकमा सुरु भएको छ । पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम धमाधम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत दमक नगरपालिका ढल निर्माण योजनाको काम अघि बढाइएको हो । प्रत्येक ...

  • फोहोर व्यवस्थापन गर्न गलकोटले ल्यायो रिसाइकल मेसिन

    बाग्लुङ : फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ । कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि ...

  • अस्पतालजन्य फोहोर प्रशोधन प्लान्ट निर्माण गर्ने विषयमा छलफल

    काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अस्पतालबाट उत्पादन हुने हानीकारक फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट राख्ने विषयमा आज छलफल भएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्थाअनुसार हानीकारक फोहोर उत्पादक आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रविधि महङ्गो भएकाले साना अस्पताल र पोलि क्लिनिकहरुमा प्रण...

  • अजैविक फोहोर व्यवस्थापन गर्न सेग्रिगेसन हाउस सञ्चालनमा

    नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर व्यवस्थापन गर्न सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ । विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर भन्ने नाराका साथ वडा नम्बर ९ सामरी दोभानमा सेग्रिगेसन हाउस संचालनमा ल्याइएको हो । एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत ८० लाख रुपैयाँको लगानीमा सेग्रिग...

  • फोहरबाट मोहर बनाउने उपाय

    नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा फोहरमैलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेका छन् । सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट तीव्र रूपमा बसाइँसराइ, बढ्दो जनसंख्याको चाप र सहरी विलासिताको उपभोगका कारण फोहरको मात्रामा समेत वृद्घि भएको र तिनको सही रूपमा व्यवस्थापन हुन नसक्दा फोहरमैलाको समस्या उत्पन्न भएको देखिन्छ । फोहर...

  • दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सुरु (भिडियो)

    काठमाडौ : सोसाईटी अफ पब्लिक हेल्थ ईञ्जिनियर्स नेपाल (सोफेन) तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको सहयोगमा एन्फो र सोफेनले सँगसँगै दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ...