नेपाल कृषि प्रधान देश भइकन पनि विभिन्न खाद्यान्न र तरकारीका लागि बाह्य देशहरुको उत्पादनमा भर पर्नुपर्ने रहेको छ । अव्यवस्थित शहरीकरण, बढ्दो जनसंख्या र खेतीयोग्य जमिनको कमिका कारण शहरवासीहरु खाद्यान्न र तरकारीको लागि छिमेकी जिल्लामा निर्भर हुन बाध्य छन्। बढ्दो वातावरणीय प्रदूषण र फोहोरमैला व्यवस्थापन पनि अहिले सबै श...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोरमैलाको दिगो समस्या समाधान गर्ने उपायहरु
घर करेसाको सरसफाइबाट गमला, करेसावारी वा खेतवारीलाई उपयोग हुने मल आफैं बनाउने र प्रयोग गर्ने वा कम्पोष्ट मल बनाउने संस्थालाई जैविक फोहोरमैला उपलब्ध गराएर सहयोेग गर्ने । कामको सिलसिलामा बनिबनाउ खाजा, मिनेरल वाटर, प्लाष्टिक वा प्याकेटमा रहेका खानेकुरा, खाएका बोटल, कन्टेनर वा प्याकेट, थैला वा पोकाका खोल जताततै वा सार्वजनिक...
-
बिर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई
झापा : झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र ...
-
नेपालमा फोहरपानी प्रशोधन : हिजो र आज
नेपालमा लिच्छबीकालमा निर्माण भएका प्राचीन खानेपानी आपूर्ती प्रविधि हिति (ढुंगेधारा) प्रणालीसँगै ढलनिकासको पनि व्यवस्था भएको पाइन्छ । यस समयमा विशेषगरी हितिबाट खेर गएको फोहरपानीलाई भूमिगत ढल, जसलाई ध्वं भनिन्छ, मार्फत् वस्ती बाहिर निकास गरी पोखरीमा जम्मा गरिन्थ्यो र आवश्यकता अनुसार खेतीकार्य एवम् कृषिजन्य उत्पादन पख...
-
फोहोर व्यवस्थापनमा गड्यौला मलको भूमिका
बाकस जस्तो भाँडामा गड्यौला राखेर जैविक फोहरहरु र गोबर राखी गड्यौलाहरुलाई खुवाएर गड्यौलाको अपशिष्ट (विकार वस्तु वा अंग्रेजीमा शिष्ट) मललाई गड्यौले मल भनिन्छ । यसरी गड्यौलालाई फोहर खुवाएर मल बनाउने प्रविधिलाई नै गड्यौले कम्पोष्टङ्ग भनिन्छ । धेरै वर्ष पहिलेदेखि नै गड्यौलालाई कृत्रिम तरिकाले पाल्ने र त्यसको उपयोग गरी ग...
-
६ ओटा हिमालबाट सेनाले उठायो साढे २७ हजार किलो फोहोर, २५ हजार किलो रिसाइकल गरिने
काठमाडौ : नेपाली सेनाले ६ ओटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर उठाएको छ । ‘सफा हिमाल अभियान–२०२१’ अन्तरगत सेनाले सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित २७ हजार ६७१ किलो फोहोर मध्ये २ हजार ५०५ किलो कुहिने फोहोर स्थानीय तहलाई हस्तान...
-
तीन सातादेखि सडकमै फोहोर
रौतहट : चन्द्रपुर नगरपालिकाले कोभिड–१९ को बाहना देखाएर फोहोर उठाउन छाडेपछि यहाँका मुख्य चोकहरू दुर्गन्धित हुन थालेका छन् । झन्डै तीन सातादेखि नगरपालिकाले फोहोर उठाएको छैन । स्थानीयले फोहोर उठाउन ताकेता गरे पनि नगरपालिकाले अटेर गरेको हो । नगरपालिकाका मेयर रामचन्द्र चौधरीले कोरोनाका कारण फोहोर उठाउन नसकेको बताए । ...
-
कोरोनाबाट मृत्यु भएकाको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध
पोखरा : कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाउने ठाउँमा फोहोर थुप्रिएपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर थुप्रिएपछि स्थानीय बासिन्दा रुष्ट बनेका हुन् । उनीहरुका अनुसार संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने ग...
-
वाग्मतीमा स्वच्छ पानी बगाउन नागमती बाँध
काठमाडौ : वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ । यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि...
-
एक दशकभित्र पेट्रोलियम पदार्थबाट चल्ने हल्का सवारीलाई पूर्ण विस्थापन गर्ने सरकारको घोषणा
काठमाडौ : सरकारले एक दशकभित्र सबै किसिमका पेट्रोलियम पदार्थबाट चल्ने हल्का सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलले आज अध्यादेशमार्फत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट सार्वजनिक गर्दै एक दशकभित्र अर्थात् वि.सं. २०८८ सालसम्म ...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 135
- Next Page »










