• ४० माइक्रोनसम्मका प्लास्टिकका झोलामा प्रतिवन्ध

    काठमाडौ : सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवम् सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक...

  • निषेधाज्ञामा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

    काठमाडौ : नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र का...

  • मकालु हिमालबाट साढे छ हजार किलोग्राम बढी फोहोर संकलन

    सङ्खुवाभा : सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टो...

  • कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन नहुँदा मसानघाट दुर्गन्धित

    डडेल्धुरा : कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन नहुँदा डडेलधुराकोअमरगढी नगरपालिका–३ घटाल थानस्थित मसानघाटमा दुर्गन्ध फैलिन थालेको छ । अमरगढी नगरपालिकाका २ र ३ वडाका १७ वटा गाउँको बीचमा रहेको मसानघाटमा कोरोनाबाट मृत्यु भएकाको शव नजलाई खाडलमा गाड्दा कुहिएर दुर्गन्धित हुन थालेको हो । घटालथानको मसानघाट डडेल्धुरा सहित...

  • उद्योगले फोहोर हाल्दा ११ वर्षमा पनि संग्लिएन सिर्सिया

    पर्सा : सिर्सिया नदी अनुगमन समितिले २०६७ मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ स्रोत प्रस्ट रूपमा किटान गरेको थियो । प्रजिअ झाले सिर्सियाको प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई आफ्नो कार्यकालमै कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । पर्...

  • कोभिड महामारीको बेला यसरी गर्नुहोस्, फोहोर व्यवस्थापन

    काठमाडौ : अहिले कोभिड महामारीले गर्दा घर बाहिर निस्कन पनि डरमर्दो छ । सामान्य अवस्थामा जस्तो फोहोर व्यवस्थापनको गाडी पनि समयमा आउँदैन । त्यसैले आफ्नो घरभित्र उत्पादन हुने फोहोर आफैले सही तरिकाले व्यवस्थापन गर्न सके न बाहिर निस्कँदा कोरोना लाग्ला भन्ने डर हुन्छ, न फोहोर व्यवस्थापन गर्ने गाडी समयमा नआउँदा फोहोरको दुर...

  • यार्सा संकलित क्षेत्रमा थुप्रियो टनका टन फोहोर

    बझाङ : बझाङको यार्सा संकलन हिमाली क्षेत्रमा वर्षेनी फोहर थुप्रिँदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र अस्थायी होटलबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नगरी हिमाली क्षेत्रमै विसर्जन गर्दा फोहर थुप्रिदै गएको हो । यार्सा संकलनकर्ताहरूले हिमाली वनमा फालेका पुराना लत्ताकपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, सि...

  • धौलागिरी हिमालबाट नेपाली सेनाले संकलन गर्‍यो पाँच हजार किलो फोहर

    म्याग्दी : नेपाली सेनाको सफा हिमाल अभियानको टोलीले धौलागिरी हिमालको विभिन्न क्याम्पका साथै पैदलमार्गमा थुप्रिएको ५ हजार २० किलो फोहर संकलन गरेको छ ।  धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहर संकलन गरी अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । सफा हिमाल अभियानको टोलीले संकलन गरेको फोहोर मध्ये ३ सय...

  • सफाइ महाअभियानको आठ वर्षमा पनि सङ्लिएन वाग्मती, नुहाउन योग्य पानी नभएसम्म अभियान नरोकिने

    काठमाडौं : प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाउनुभएको थियो । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उहाँहरुले शुरु गर्नुभएको जगमा वि सं २...

  • सेनाको सफा हिमाल अभियानबाट संकलित फोहोर हस्तान्तरण

    नाम्चे : नेपाली सेनाको सफा हिमाल अभियान अन्तर्गत आमाडब्लम हिमालबाट संकलित फोहोर हस्तान्तरण गरिएको छ । नेपाली सेनाले आमाडब्लम हिमालको आधारशिविरबाट संकलित फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसीसी) लाई हस्तान्तरण गरिएको हो । जलाउन मिल्ने ६५ किलो फोहोर नेपाली सेनाका क्याप्टेनले सगरमाथा प्रदुषण नियन्त्रण समिति...