काठमाडौं : आरडिटी परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) मा पोजेटिभ देखिएको काठमाडौ महानगरपालिकामा कार्यरत सफाइ कर्मचारीको रिपोर्ट पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । आरडिटी (पोलिमेयर चेन रियाक्सन) परीक्षणमा पोजेटिभ देखिएका ३१ जना सफाइ कर्मचारीको नतिज नेगेटिभ आएको हो । महानरपालिकाले जेठ २ गते इपिडियोमोलोजी ...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोरमैला व्यवस्थापन गर्ने मजदुरलाई राहत
काठमाडौं : काठमाडौं महानगरपालिकाको कालिमाटी तथा त्यस वरपरको क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई राहत वितरण गरिएको छ । महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन वितरण गरिएको हो । नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा ...
-
सरकारको नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्र
काठमाडौ : सरकारले आगामी आर्थिक बर्षमा स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने, मुख्य-मुख्य सहरहरु र सहर उन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्य...
-
मेलम्चीको सम्पूर्ण काम आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा
काठमाडौ : सरकारले ७ वटै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालनमा ल्याएको र यसलाई अझ विस्तार गर्ने जनाएको छ । यस्तै हाल ९१ प्रतिशत जनसख्यालाई आधारभूत स्तरको खानेपानी सुविधा उपलब्ध गराएको र आगामी बर्ष यो सेवा ९४ प्रतिशत पुर्याईने उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर...
-
नीति तथा कार्यक्रम : सहरी क्षेत्रमा कौसी खेती प्रवर्द्वन गरिने
काठमाडौ : सरकारले सहरी क्षेत्रमा कौसी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । संघीय संसदको दुवै सदन (प्रतिनिधी सभा र राष्टिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेतीलाई प्रवर्द्वन गर्ने घोषणा गर्नुभएको हो । सरकारले कृषि क्षेत्रको विकासका...
-
सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीको कोरोना परीक्षण
काठमाडौं : काठमाडौं महानगरपालिकामा सफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरुको शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्ने मजदूरहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गरिएको हो । शुक्रबार ...
-
वातावरण अधिकृतले बेच्छिन् बार्षिक १ टन कम्पोष्ट मल
काठमाडौ : काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सानु मैया महर्जनले घरमै कम्पोष्ट बनाउन थालेको वर्षौ भइसक्यो । उहाँले वार्षिक १० टन फोहोरलाई उहाँको घरको कम्पाउण्डमा ६० वर्ग फिटको जग्गामा कम्पोष्ट गर्नुहुन्छ र हरेक वर्ष १ टन वरावरको कम्पोष्ट मल बिक्री गर्नुहुन्छ । उहाँले घरको फोहोर मात्र नभई तरकारी बजारबाट पनि...
-
यसरी सुल्झियो, ढलभित्र खानेपानीको पाइप छिराएको बिषय
काठमाडौ : सडक विभागले ढल बिछ्याईरहेको काठमाडौको पुतलीसडक क्षेत्रमा केही दिन अघि अनुगमनको क्रममा पुग्दा ढलभित्र खानेपानीको पाईप छिराएको भेटियो । मौजुदा खानेपानीको पाईप ढलभित्र छिराउँदा भोलिका दिनमा ढलबाट सिर्जित ग्याँसका कारण खिया लाग्ने र पाइपमा प्वाल भई खानेपानी प्रदुषण हुने प्रवल सम्भावना थियो । यस बिषयमा काठम...
-
बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन
काठमाडौं : धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साईटको अनुगमन गरिएको छ । सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्...
-
सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गरिदै, बञ्चरेडाँडा बर्षाअघि सक्न चुनौती
काठमाडौ : धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ । शहरी विकास मन्त्रालयका सचिव मधु...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 135
- Next Page »


