भए भरको फोहोर थुपार्ने, खाल्डा खुल्डीमा पानी जम्मा गरेर राख्ने यो हाम्रो दिनचर्या । लामखुट्टेले टोक्यो सुत्न दिएन भनी कराउने बानी हो हाम्रो । तपाई र हाम्रो हल्ला खल्लाले देशभरिको स्थानीय निकाय जस्तै हाम्रो नगरपालिकाले पनि हप्ता दिन देखि लगभग ३० लाख खर्च गरेर लामखुट्टे मार्ने औषधि छरिएको छ । धन्यबाद छ स्थानीय निकाय...
फोहोरमैला व्यबस्थापन
-
-
प्रविधि र सीप सिके चामलको बोरामै फलाउन सकिन्छ तरकारी
काठमाडौ : कम्पोष्ट विन किनेर ल्याएको १ वर्ष वित्दा पनि मल बनाउन नजाने पछि हैरान हुनुहुन्थ्यो ललितपुरकी किरन शाक्य । कम्पोष्ट मल बनाउने सीप सिक्न धेरै पटक महानगरपालिकामा फोन गरिसक्नुभएकी किरनलाई गुथिद्वारा आयोजित कम्पोष्ट मल बनाउने अनलाइन तालिम भने ढुंगाको सट्टा देउता मिलेको अनुभूति भएको छ । किरन भन्नुहुन्छ ‘मैले नग...
-
सरसफाइकर्मीका लागि पीपीई अति आवश्यक : कार्यकारी निर्देशक डंगोल
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले अस्पतालजन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाइकर्मीको लागि पनि पीपीई अत्यावश्यक रहेको बताउनुभएको छ । कोभिड -१९ पश्चातको अवस्थामा खानेपानी र सरसफाइका स्थानीय मुद्दा र संचारकर्मीको भुमिका बिषयक भिडियो कन्फरेन्समा बोल्दै उहाँले अस्पतालहरु...
-
सफाइ नाइकेलाई नै कोरोना लागेपछि १५० सफाइकर्मीको पीसीआर परीक्षण गर्ने तयारी
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा सरसफाइका नाइके नै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि अन्य १५० जना सरसफाइकर्मीको पनि पीसीआर परीक्षण गराउने तयारी भएको छ । आज कोरोना भाइरस भेटिएका व्यक्ति वडामा सरसफाइको नाइकेका रुपमा काम गरेकाले उनीसँगै काम गर्ने अन्य सरसफाइकर्मीको पनि पीसीआर परिक्षण गराउने तयारी गरिएको हो । वडा...
-
वीरगञ्जमा सफाइ कर्मचारीमा भेटियो कोरोना
काठमाडौ : सफाइ कर्मचारीमा कोरोना भेटिएको छ । वीरगन्ज महानगरपालिका छपकैयाका ५० बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी वीरगन्ज महानगरपालिकाको सफाइ कर्मचारी हुन् । उनीसँगै छपकैयाकै अर्का ५० बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यसअघि सफाइ कर्मचारी...
-
दशौं बर्षपछि सङ्लियो नल्लु खोला
लकडाउनका कारण उद्योग बन्द हुँदा तीनवटै खोला अहिले स्वच्छ देखिएका छन्। यसले खोला किनारामा बस्नेहरुलाई खानेपानी, लुगा धुन, नुहाउन र सिँचाइका लागि सहज भएको छ। ललितपुर : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भईसकेको छ । लकडाउनका कारण ललितपुरको दक्षिणी भेगमा सञ्चालित खानी तथा क्रसर उद्...
-
कोरोनाबाट बच्न फोहोरमैलाको व्यवस्थापन
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा...
-
आहा ! भन्ने भएको छ सहरी सुन्दरता र सरसफाइ
काठमाडौं : लकडाउनका कारण बाहिर निस्कन नपाउनु भएको महिना दिन भन्दा बढी भईसकेको छ । लकडाउन खुलेपछि तपाईले काठमाडौको सरसफाइ र सहरी सुन्दरता फरक पाउनु हुनेछ । सडक तथा अरु थुप्रै पूर्वाधार पहिलेको भन्दा फरक लाग्नेछ तपाईलाई । लकडाउनकै समयमा सडक र सहरी सरसफाइ तथा सौन्दर्यकरणमा जोड दिएपछि सहरी सुन्दरता बढेको हो । काठमाडौ म...
-
लकडाउनको समयमा यी कामहरु गर्न छुटाउनुभयो कि ?
काठमाडौ : लामो समय घरमा बस्नुपर्दा तपाईलाई दिक्क लागिसकेको होला ? तर दिक्क नमान्नु होला । लकडाउनकै कारण भए पनि तपाई हामीले परिवार सँग बस्ने अवसर पाएका छौ नि होइन ? यो फुर्सदको समय घरमै रचनात्मक काम गर्न पनि सकिदो रहेछ । यो समयमा घरको बगैँचादेखि बैठक कोठासम्म सरसफाइ गर्न सकिन्छ । छोराछोरीलाई अतिरिक्त क्रियाकलाप गराउ...
-
क्वारेन्टाइनमा बस्नेको दुर्दशा : बाल्टिनमा शौच गर्नुपर्ने बाध्यता
बैतडी : बैतडी सदरमुकामको जगन्नाथ बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा बसेकाहरू सुत्ने कोठामै शौच गर्नुपर्ने बाध्यतामा छन् । दुर्गन्धले उनीहरू राम्ररी निदाउनसम्म सक्दैनन् । कर्मचारीहरू बेलुकी ८ बजेतिर बाहिरबाट ताला लगाएर जाने गरेकाले कोठामै दिसापिसाब गर्न बाध्य भएको दशरथचन्द नगरपालिका–६ सुकुटीका योगेशराम लुहारले बता...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 135
- Next Page »


