ललितपुर : ललितपुर महानगरपालिकाले जैविक फोहोरमा कमी ल्याउन कौशी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । यसका लागि नगरपालिकाले कौसीमा खेती गर्न चाहनेका लागि निःशुल्क तरकारीको बीउ, गड्यौला मल र कम्पोष्ट मल पनि वितरण गर्ने भएको छ । सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको महानगरपालि...
फोहोरमैला व्यबस्थापन
-
-
भारतका ५ करोड भन्दा बढीमा हात धुने सुविधा नहुँदा कोरोना उच्च गतिले फैलिदै
काठमाडौ : कोरोनाको विश्वब्यापी महामारीबाट बच्न अहिलेसम्म कुनै अचुक औषधि प्राप्त हुन सकेको छैन । संक्रमण र मृत्युको क्रम बढ्दो छ । अस्पताल भर्ना भएका कोरोना संक्रमित विरामीहरु पनि प्रयोगात्मक उपचार पद्धतीकै भरमा मृत्युसंग लडिरहेका छन । सामाजिक दूरी कायम राख्ने र सरसफाईमा विशेष ध्यान दिने जस्ता उपायकै भरमा कोरोना विरुद्ध...
-
बारम्बार छोइरहने वस्तुहरु किन निसंक्रमण गरिरहनुपर्छ ?
काठमाडौ : कोरोना भाइरस (कोभिड - १९) थुकको छिटाबाट मात्र नभई अन्य विभिन्न माध्यमबाट पनि सर्न सक्ने प्रमाणित भईसकेको छ । त्यसैले साबुन पानीले मिचीमिची हात धुने र मास्क लगाउने गर्दैमा मात्र कोरोना भाइरस संक्रमण रोकथाम गर्न सकिदैन । यसको संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, एक मिटरको भौतिक दूरी काय...
-
फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना
काठमाडौ : काठमाडौ महानगरपालिकाकाको फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार कोरोना पुष्टि भएका ४२ बर्षीय पुरुष काठमाडौ महानगरपालिकाको फोहोरमैला बोक्ने गाडीको चालक रहेको खुलेको हो । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।उहाँ भक्तपुर न...
-
डाक्टर, नर्स जत्तिकै जोखिममा अस्पतालका सफाइ कर्मचारी
काठमाडौ : राष्ट्रिय ट्रमा सेन्टरकी सरसफाइ कर्मचारी हुन्, सुभद्रा न्यौपाने । भक्तपुर दधिकोटस्थित न्यौपाने गाउँकी उनी बिहान साढे ६ बजे घरबाट निस्किन्छिन् । साढे सात बजे नयाँ ठिमीस्थित अरनिको राजमार्गमा नपुगे अस्पतालको गाडी छुटिसक्छ । कोभिड–१९ को महामारीबीच फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीजत्तिकै ज...
-
सिसडोलबासीसँग सहमति : बेलुकी ८ बजेदेखि बिहान ६ बजे भित्र फोहोर व्यवस्थापन गरिसक्नुपर्ने
काठमाडौ : नुवाकोटको सिसडोलबासीको कोरोना परिक्षण गर्ने, फोहोरको गाडी छोपेर मात्र सञ्चालन गर्ने र बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र विसर्जन गरिसक्ने सहमति भएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर फोहोर विसर्जनमा अवरोध ...
-
सरसफाइ अभियन्ता साहको दृष्टिमा वागमती सफाइ महाअभियान
नेपालको पहिचान एवं गरिमा हो बागमती नदी । बागमती नदीको पवित्रता लाई पुनः स्थापित गर्ने प्रयास मध्येको एक पहल बागमती साप्ताहिक सफाइ महाअभियान हो । अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाइ अभियन्ताले पु९याएको निःस्वार्थ योगदानलाई एक सरसफाइ अभियन्ताको हेतुले सारा अभियन्ताहरु प्रति आजको दिन उच्च सम्मान व्यक्त गर्न चाहन्छु ...
-
कौसी खेती जैविक फोहोर तह लगाउने र खाँचो टार्ने उत्तम विकल्प
काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रबर्द्वन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रबर्द्वन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा ...
-
आइसोलेसनमा रहेका दुवै सफाइ कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ
ललितपुर : ललितपुर महानगरपालिकाका दुबै सफाइ कर्मचारीको पिपीसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुवै सफाइकर्मचारीको पिसिआर टेस्ट नेगेटिभ आएको ललितपुर महानगरपालिका र्यापिड रेस्पोन्स टिमकी फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिनुभयो । शनिवार गरिएको आरटीडी टेस्टमा नतिजा पेजेटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन...
-
२ जना सफाइ कर्मचारी आईसोलेसनमा भर्ना
ललितपुर : ललितपुर महानगरपालिकाका दुईजना सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । महानगरपालिकाले शनिबार सरसफाइ क्षेत्रमा काम गर्ने तीन सय ३० जनाको कोरोना परिक्षण गरिएको थियो । २ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परिक्षण गर्दा ४८ र ५० वर्षीया महिलामा आरडीटी र...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 135
- Next Page »





