• कोरोनाको कहर सुन्दर सहर

    यतिबेला विश्व कोरोना (कोभिड—१९) को कहरले त्रसित र भयभित बनिरहेको छ । संसारलाई एक गाउँजस्तो बनाउन सफल मानव जीवन घरभित्र नै बन्दी बन्न पुगेको छ । विज्ञानको खोज, ज्ञान र आधुनिक प्रविधिको सहारामा विश्वलाई क्षणभरमा जोड्ने काम गरेको छ । नेपालको एक कुनाबाट संसारलाई चियाउन सक्ने बनाएको छ । त्यही विज्ञानको सहारामा पृथ्वीलाई...

  • मारमा फेरि पनि सफाइकर्मी

    विश्वसँगै नेपाल पनि कोरोनासँग जुधिरहेको छ । धेरैले यसका लागि अग्रपंक्तिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी खटिरहेका उल्लेख गरेका छन् । तर उनीहरू जत्तिकै खटिरहेका सफाइकर्मीको पीडा भने छायाँमा परेको छ । जबकि सफाइकर्मी/स्वच्छता अभियन्ताहरू प्रत्येक सहर, बजार र गाउँलाई सफा राख्न,सडकमा झाडु लगाउने,हरेक घरको फोहोर...

  • फोहोर व्यवस्थापनमा आफ्नै निर्देशिका पालना गर्दैनन् निजी कम्पनी

    काठमाडौ : फोहोर व्यवस्थापन संघ, नेपाल (स्वमान) ले स्वनियमन निर्देशिका १ चैतबाट लागू गर्दै फोहोरमैला व्यवस्थापनलाई सुरक्षित बनाउन मजदुरलाई नीलो वा हरियो रङको ट्र्याकसुट र हरियोमा पहेँलो धर्का भएको क्याप अनिवार्य गर्ने भनिएको थियो । तर, आफैँले बनाएको नियम आफ्नै कम्पनीमा कार्यान्वयन गरेका छैनन् । फोहोरबाट लाखौँ कमाइरह...

  • फोहोरमैलाको उचित व्यवस्थापन गर्न नजान्दा पनि फैलिन्छ कोरोनाको संक्रमण

    कोभिड— १९ बाट बच्न सरकारले सम्पूर्ण शत्ति परिचालन गरेको छ । कुन बस्ती सुरक्षित/असुरक्षित भन्न सकिने अवस्था छैन। रोग लागिसकेका व्यत्तिलाई अरूबाट छुट्ट्याएर अस्पतालमा उपचार गर्ने, शंका लागेका व्यक्तिलाई आईसोलेसनमा राखेर र्‍यापिड टेष्ट गर्ने काम पनि तीब्र रुपमा भईरहेको छ । कोभिड—१९ का बिरामीबाट उत्पन्न फोहोर...

  • चार स्थानीय तहलाई स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण

    सर्लाही : सर्लाहीका ४ स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु कार्यालयमै गएर हस्तान्तरण गरिएको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा स्थानीय तहले निर्माण गरिएको क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य...

  • रुमालको फेरले मुख छोपेर फोहोर उठाउँदै सफाईकर्मी

    बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत गुलरिया बजारमा खटिएका सफाइ कर्मचारी रुमालको फेरोले नाकमुख छोपेर काम गर्दै आएका छन् । मास्क र पन्जाको अभावमा असुरक्षित रूपमा काम गर्न बाध्य भएको सरसफाइकर्मीहरु बताउँछन् । नाम नखुलाउन आग्रह गर्दै एक सरसफाइकर्मीले अधिकांश मजदुरलाई बुट, पन्जा र मास्कको अभावमा नाङ्गो हातले ...

  • जसको हातमा छ सहरी स्वच्छता र सुन्दरता

    काठमाडौ : काठमाडौं महानगरमा सडक सफाइकी नाइके उषा पोडेको दैनिकी रत्नपार्कबाट सुरु हुन्छ । बिहान ५ बजेदेखि सफाइ सुरु गर्न उनी मातहतका ८ कुचिकार पनि रत्नपार्क आइपुग्छन् । पोडे उनीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर बाँड्छिन् । सफाइमा खटाउँछिन् । ६ जना महिला कुचिकारले सडकमा झाडु लगाउँछन् । झारपात उखेल्छन् । दुई पुरुष कुचिकारले ...

  • घरायसी फोहोर नियन्त्रणका लागि कम्पोष्ट विनमा अनुदान दिनुपर्छ : पूर्वमन्त्री साह

    काठमाडौ : पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश कम्पोष्ट विनलाई स्थानीय तहले अनुदान सहित घर घरमा मल बनाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । कौसीमा पुष्प बगैंचा निर्माण सम्बन्धी अनलाइन तालिमका क्रममा पूर्वमन्त्री साहले कम्पोष्ट विनलाई अनुदान दिएमा घरायसी फोहोर नियन्त्रण हुने बताउनुभएको हो । ‘कोभिड–१९ क...

  • लकडाउनको सदुपयोग गर्न यसरी बनाउनुहोस् कौशीमा पुष्प बगैचा

    अरुको घरको कौसी र आँगनमा पुष्प बगैचा देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै पुष्प बगैंचा भए ?’ तर सोचेर मात्र हुँदैन पुष्प बगैंचा । यसका लागि आफैले बनाउनुपर्छ । उसो भए कसरी बनाउने त पुष्प बगैंचा ? गाह्रो केही पनि छैन, कौसीमा तरकारी खेती लगाए झैं तरकारीको सट्टा विभिन्न जातका फूलहरु रोप्ने म...

  • प्रदेश सांसद यादवद्वारा आफ्नै निवासमा बोलाई सरसफाइ श्रमिकलाई सम्मान

    जनकपुर : प्रदेश २ का सांसद एवं सरसफाइ अभियन्ता राम आशिष यादवले जनकपुरधाम उपमहानगरपालिकाको सफाइ मजदुरलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी सांसद यादवले आफ्नै निवासमा ७ जना सफाइ मजदुरलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको सरसफाइ अभियन्ता धीरेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाइ गर...