• फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनबाट वितरण गर्ने तयारी

      धरान : धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो । प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानीयलाई वितरण गर्न...

  • घरेलु फोहोरको छतमै व्यवस्थापन, कौसीमै २ सय किलो तरकारी उत्पादन

    कास्की : पोखराको शिवालय चोककी सरस्वती थापाको भान्छाबाट उत्पादित फोहोर घरबाहिर कतै पठाउनु पर्दैन । जब उहाँले फोहोर फाल्ने वस्तु नभई पाल्ने वस्तु हो भन्ने थाहा पाउनुभयो, त्यसदिन देखि उहाँले फोहोरलाई स्रोतको रुपमा प्रयोग गर्न थाल्नु भएको हो । अहिले उहाँको छतमा लहलहाउँदा हरेक जातको तरकारी फलेका छन् । उहाँले बर्ष दिनमा २ सय...

  • साप्ताहिक सरसफाइ भईरहेको स्थानमै बोराका बोरा फोहोर

      काठमाडौ : काठमाडौको तीनकुनेमा विगत केही हप्ता यता साप्ताहिक सरसफाइ अभियान जारी छ । हरेक बिहीबार विहान ७ बजेदेखि ९ बजेसम्म हुने सरसफाइ अभियानले चौथो हप्ता पार गरेको छ । तर चौथो हप्ताको सरसफाइ अभियान सञ्चालन गर्न पुगेका सरसफाइ अभियन्ता त्यत्तिबेला दुःखी बने, जत्तिबेला बोराका बोरा फोहोर भेटिए । र पनि अभियन्त...

  • जसले फोहोर फाल्यो, उसैलाई सफा गर्न लगाईयो

      दोलखा : नदी प्रदुषित हुने गरी फालिएको औषधिजन्य फोहोर सिंगटीको निजी अस्पताल र फार्मेसी सञ्चालकले नै सफाइ गरेका छन् । अस्पताल सञ्चालक र फार्मेसी सञ्चालकले जथाभावी फालेको फोहोरले नदी प्रदुषित भएपछि स्थानीयबासीले औषधिजन्य फोहोर टिप्न लगाएका हुन् । सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्...

  • अस्पतालजन्य फोहोर जथाभावी विसर्जन, नदी किनारमा सिरिञ्ज, ग्लोब्स र प्याड

      दोलखा : दोलखाको सिंगटी बजार भएर बग्ने नदी किनारमा अस्पताल र फार्मेसीबाट निस्किएका औषधीजन्य फोहोर यत्रतत्र छरिएका छन् । सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्कने सुई, ग्लोब्स, प्याड, स्लाइन पानीका बोतलहरू जस्ता औषधीजन्य फोहोर देखिएको छ । यि फोहोरहरू सिंगटी बजारमा सञ्चालित निजीस्तरका अस...

  • ‘कोकाकोला’ पहिलो प्लास्टिक प्रदूषक

      काठमाडौ : प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो । उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला...

  • चन्दननाथलाई फोहोरमैलाबाट मुक्त राखी कसरी स्मार्ट सिटी बनाउने ?

      कल बहादुर रोकाया, जुम्ला मानव जीबनको उत्पति संगसंगै फोहोरमैलाको सुरुवात भएको बिश्व इतिहास पाईन्छ । सिर्फ फोहोरमैलाको रुप र सारमा मात्र फरक भएको छ । त्यो समयमा फोहोरमैलाको रुपमा मानवमलमुत्रलाई लिइन्थ्यो । सो मानव मलमुत्रलाई ब्यबस्थित रुपमा बिसर्जन नगरि दिनाले झिंगा, मुसा र लामखुट्टेको बृद्धि संगसगै यसल...

  • बञ्चरेडाँडा ल्याण्डफिल निर्माणमा ढिलाइ

    काठमाडौं : काठमाडौंको बञ्चरे डाँडामा स्यानेटरी ल्याण्डफिल साइट निर्माणमा ढिलाइ भएको छ। यसअघि दसैं - तिहार सकिए लगत्तै फोहोर फाल्न मिल्ने भनिए पनि पुस नलागी प्रयोग गर्न मिल्ने अवस्थामा छैन । डिजाइन परिर्वतन र सडक अवरोधले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि निरञ्जन खनालले बताउनुभयो । उहाँले डिजाइन परिवर्तन हुँदा एक...

  • धुर्मुस र सुन्तलीले गरे, बर्दिबास सरसफाइ

      बर्दिबास : महोत्तरीको बर्दिबासमा हाँस्यकलाकार धुर्मुस र सुन्तलीले सरसफाई गर्नुभएको छ । बर्दिबास सरसफाइ महाअभियानको ५३ औं दिनमा कलाकार धुर्मुस र सुन्तलीले ‘फोहोर मलाई’ लेखिएको डस्टबिन बोकेरचोकचोकमा फोहो्र खोज्दै हिड्नु भएको थियो । धुर्मुस सुन्तलीलाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल र प्रदेश सभा सदस्य...

  • फोहोरमैला व्यवस्थापनको बिषयमा विवाद, स्थानीयसँग झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

      काभ्रे : बनेपा नगरको बजार क्षेत्रको फोहोर व्यवस्थापनमा विवाद चुलिएको छ । फोहोर जलाउने इन्सिमिनेटर मेसिन राख्ने क्रममा स्थानीयले अवरोध गरेपछि विवाद बढेर गएको हो । प्रहरी परिचालन गरेर नगरपालिकाले मेसिन राख्न ९ नं वडामा रहेको आफ्नो जग्गामा डोजर लगाउन लागेपछि स्थानीयसँग झडप भएको छ । प्रहरीले अश्रुग्यास नै चला...