क्षेत्रगत लगानी – Page 4 – WASHKhabar
Tuesday April 28, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

क्षेत्रगत लगानी

  • राजश्व संकलनको नयाँ क्षेत्र बन्दै दिसाजन्य लेदो प्रशोधन केन्द्र

    सुर्खेत : सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी ...

  • नौवस्ता खानेपानी समितिमा ७५ लाख अनियमितता

    बाँके : बाँकेको बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ७५ लाख रुपियाँको अनियमितता भएको पाइएको छ । सो समितिभित्र करिब ७५ लाख रुपियाँको आर्थिक अनियमितता भएको कुरा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उपभोक्ता समितिभित्र व्यापक अनियमितता भएको भन्दै स्थानीय बा...

  • दातृ निकायसँग ऋण लिएर बनाएको दिसाजन्य लेदो प्रशोधन केन्द्रबाट खानेपानी संस्थालाई मासिक ४० हजार घाटा

    झापा : झापाको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र मासिक ३० देखि ४० हजार रुपैयाँ घाटामा छ। दातृ निकाय एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा निर्माण भएको मानव मलमूत्रीय प्रशोधन के...

  • पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमति प्रक्रिया अघि बढाउन अर्थको पत्राचार

    काठमाडौ : अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालय र सम्बन्धित निकायलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायल...

  • नेपाल−बंगलादेश मेन्टर सिटी क्रस लर्निङ भ्रमण, सहरी सरसफाइ सिकाईको पूल निर्माण

    काठमाडौ : एक महिना अगाडि बंगलादेशका विभिन्न शहरबाट प्रतिनिधित्व गर्दै १५ जनाको टोलीले नेपाल भ्रमण गर्‍यो । नेपालमा उनीहरु अन्य पर्यटक जस्तो हिमाल हेर्न आएका थिएनन् । न त ट्रेकिङ गरी अन्य प्राकृतिक सम्पदा नै हेरे । बंगलादेशको म्युनिसिपल एसोसिएसन अफ बंगलादेश, बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी (I...

  • उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण हुँदै

    काठमाडौ : काठमाडौ उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भैरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत फोहोरपानी प्रशोधन केन्द्र सँगै दिसाजन्य लेदो प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको हो । पिआईडीले काठमाडौको गोकर्ण, ल...

  • २ सय ६१ वटा खानेपानी आयोजनाका लागि साढे २३ करोड बजेट, विनियोजित बजेट बाँकी भुक्तानी गर्नै अपुग

    दाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा चालु आर्थिक बर्षका लागि २ सय ६१ वटा खानेपानी आयोजनामा २३ करोड ६७ लाख बजेट विनियोजन गरिएको छ । यी आयोजनामा एक हजारदेखि ५० लाख रुपैयाँसम्म बजेट रहेको कार्यालयले जनाएको छ। सालाखाला हरेक योजनाका लागि नौ लाख सात हजार बजेट रहेको कार्यालय बताउँछ । कार्यालयका अनुसार ३५ लाख...

  • लहानले यसरी बनाउँदैछ CWIS Plan, ६ हजार घर नमुनाको रुपमा छानिए, गणकहरु परिचालन

    सिरहा : सिरहाको लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना (City Wide Inclusive Sanitation Plan) बनाउन सुरु गरेको छ। नगरव्यापी समावेशी सरसफाइ ढाँचालाई समाहित गरी वित्तिय लागत र उपयुक्त प्रविधि अवलम्बन गर्न मार्गदर्शन गर्ने उद्देश्यले लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सुरु गरेको हो। यसै ब...

  • दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास (भिडियो)

    काठमाडौ : दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो। आयोजना कार्य...

  • ८ बर्षदेखि कर्णाली र लुम्बिनीको सात जिल्लामा सञ्चालित स्वच्छता परियोजनाको विधिवत समापन

    काठमाडौ : विगत आठ बर्षदेखि कर्णाली प्रदेशको ६ वटा जिल्ला र लुम्बिनी प्रदेशको एउटा जिल्ला सहित ७ जिल्लाका २ सय ४८ वटा स्वास्थ्य संस्थामा सञ्चालित स्वच्छता परियोजना विधिवत रुपमा सम्पन्न भएको छ । काठमाडौमा सिकाई आदानप्रदान तथा समापन कार्यक्रमको आयोजना गरी युएसएआईडी/स्वच्छता परियोजना सम्पन्न भएको घोषणा गरिएको हो । स...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • …
    • 12
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीमा जोड, विद्युतमा लाग्ने लागत घटाउन सकिने

  • हिल्साका बासिन्दाको सिडिओ समक्ष गुनासो : खानेपानी र स्वास्थ्य सेवाको अभावले छट्पटाईरहेका छौं

  • गण्डकी प्रदेशको वातावरण मन्त्रालयद्वारा कोराला नाकाका व्यापारीलाई डस्टबिन वितरण

  • सुकुम्बासी बस्ती खाली गर्ने क्रममा फुटेको पाइप मर्मत हुँदै

  • लुम्बिनी प्रदेशका ३ सय ६८ खानेपानी आयोजना अलपत्र

  • सुकुम्बासी बस्ती हटाएपछि अब ढल व्यवस्थापन होला ? नदी सफा हुने यात्रा कति टाढा?

  • सरकारी कार्यालयका शौचालय सरसफाइ कार्यविधि २०८३ जारी

  • थापाथलीमा डोजर चलाउँदा खानेपानीको मुख्य पाइपमा क्षति

  • चौधरी ग्रुपका उद्योगको फोहोरले जलस्रोत प्रदूषित, जनावर र स्थानीय प्रभावित

  • गोलढुङ्गा खानेपानी समितिले महसुल निर्धारण गर्न आयोगमा बुझायो प्रस्ताव

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज