महोत्तरी : बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उहाँ औधि रमाउनुभएको हो । बर्दिबास–१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर...
निर्माण
-
-
कुँडुले लिफ्ट खानेपानी : रिजर्भ्वायर ट्याङ्क थोत्रा भैसक्दा बल्ल ५० प्रतिशत काम
बागलुङ : बागलुङ नगरपालिका–४ को कुँडुले लिफ्ट खानेपानी आयोजना १२ करोड १८ लाख रुपैयाँको भए पनि बजेट भने बर्सेनि ४० लाखको दरले आउँदा निर्माण प्रक्रियाले गति लिन सकेको छैन । पर्याप्त बजेट नआउँदा आयोजना नै कहिले सकिएला भन्ने अन्योल छ । बर्सेनि टुक्रे बजेट आउँदा उक्त आयोजना ४ वर्षसम्म पनि पुरा हुन सकेको छैन । आयोजनास्...
-
नगरविकास कोषद्वारा शितलपाटी र विर्तामोड खानेपानी एवं हेटौंडा र हरिवन नगरपालिका सम्मानित
काठमाडौ : नगर विकास कोषले आफ्नो अनुदान तथा ऋण सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु मध्येबाट सल्यानको शितलपाटी खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र झापाको विर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सम्मान गरेको छ । नगर बिकास कोषको ३४ औं बार्षिकोत्सवको अबसरमा सोमबार आयोजित कार्यक्र...
-
चण्डीभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँमा सुनकोशीको पानी
सिन्धुलीमाढी : सिन्धुलीको फिक्कल गाउँपालिका–२, पोखरीमा ५०० मिटर तल रहेको सुनकोसीको पानी लिफ्टको माध्यमबाट स्थानीय उपभोक्ताको घरघरमा पुर्याइने भएको छ । खानेपानीको पोखरीमा गाउँपालिकाको लगानीमा लिफ्ट खानेपानी योजना सञ्चालन गरी चण्डीभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब २०० घरमा सुनकोसीको पानी पुर्याइ...
-
इन्द्रावतीको पानी यसरी खुवाईदैछ मण्डन देउरपुरका ५ हजार घरपरिवारलाई (भिडियो)
काभ्रे : पहाडको थुम्कोमा छ, मानव बस्ती । बेँसीमा सलल बग्दछ, इन्द्रावती । वस्ती नजिकैको पानीका स्रोत जत्ति भूकम्पले भूगर्वमै दबिए । इन्द्रावतीमा प्रशस्त पानी भएपनि मण्डन देउपुरका बासिन्दा पानीको अभावमा छट्पटिनु सम्म छट्पटिए । त्यसपछि मण्डनदेउपुरका बासिन्दाले जुक्ति निकाले ‘इन्द्रावतीको पानी लिफ्टिङ गर्ने ।’ खानेपानी ...
-
बल्ल सुरु भयो मेलम्ची खानेपानीको पुनःनिर्माण
काठमाडौ : बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर...
-
जनसहभागिताको रकम जुटाउन नसक्दा फिर्ता हुनै लागेको खानेपानीमा स्रोत जुटयो, निर्माण हुने निश्चित
उदयपुर : जनसहभागिता बापतको रकम जुटाउन नसक्दा फिर्ता हुने अवस्थामा पुगेको सुनकोसी लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि आर्थिक स्रोत जुटेको छ । कटारी नगरपालिकाले जनसहभागिता बापतको २५ लाख रुपैयाँ उपलब्ध गराएपछि खानेपानी आयोजना निर्माण हुने निश्चित भएको हो । गरिब तथा बिपन्न परिवारको बसोबास रहेको कटारी नगरपालिकाको वडा...
-
११ बर्ष अघि सुरु भएको काभ्रे खानेपानीको काम सम्पन्न हुने चरणमा, ९८ प्रतिशत काम सम्पन्न
काभ्रे : एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको तीन नगर धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका हुन् । तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उप...
-
लुभु खानेपानीमा दशक देखि एउटै नेतृत्व, यस्तो छ परिणाम
ललितपुर : ललितपुरको लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०६८ सालमा स्थापना हुँदा इन्जिनियर रामबहादुर श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको थियो भने कोषाध्यक्षमा सानुकान्छा श्रेष्ठ । उपभोक्ता संस्था स्थापना भएको १० बर्ष भईसक्दा पनि उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने यो यात्रामा उहाँहरु दुवै जना सँगसँगै हुनुहु...
-
मदानचौरका डेढसय घरपरिवार एउटै धाराको भर
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका स्थित वडा नं. १० मदानचौरका करिब डेढ सय परिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । चैत वैशाखमा घण्टौं लाइन बसेर पानी भर्नुपर्ने मदानचौरबासीको बाध्याता छ । यहाँका नगारिकले जेठामासमा त तिर्खा मेटिनेगरी पानी पिउनसमेत पाएका छैनन् । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत वैशाख...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 101
- Next Page »









