वीरेन्द्रनगर : जाजरकोटको नलगाड नगरपालिकामा ६ वटा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भैरहेको छ । नलगाड नगरपालिकाको सहकार्यमा सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाले नगरपालिका भित्रका विभिन्न वडामा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिरहेको नगरप्रमुख डम्बर रावतले जानकारी दिनुभयो। नगरपालिकाका वास संय...
निर्माण
-
-
पाँच वटा खानेपानी योजना निर्माण गर्न त्रिपक्षीय सम्झौता
मकवानपुर : मकवानपुरको दुर्गम गाउँपालिका कैलाशको वडा नं. ६, ७, ८, ९ र १० मा पाँचवटा खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) मा प्राथमिकीकरण अनुसार वडा नं. ६ को मरांङसिंह आगेटार खानेपानी, वडा नं. ७ को कोथलिटार वस्त...
-
झुम्का सहरी खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवद्वारा उदघाटन
इटहरी : खानेपानीमन्त्री प्रदीप यादवले “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन गर्नु भएको छ । रामधुनी नगरपालिकाको वडा नं. १, २, ३, र ५ का २२ हजार ७८७ नागरिक प्रत्यक्ष लाभान्वित हुने खानेपानीको मन्त्री यादवले शनिबार उदघाटन गर्नुभयो। उदघाटन कार्यक्रममा मन्त्री यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासक...
-
भेरी नगरपालिकामा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना हुँदै
जाजरकोट : जाजरकोटको भेरी नगरपालिकामा ग्रामीण खानेपानी योजनाहरूलाई दिगो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि खानेपानी सेवा सहायता केन्द्र स्थापना हुने भएको छ। यस केन्द्रको स्थापनासँगै विगतमा निर्माण सम्पन्न भई राम्रो सँग नचलेको अवस्थामा रहेका खानेपानी योजनाहरूलाई सुचारु बनाउन उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरि...
-
३० बर्ष अघि जर्मन सरकारले बनाएको धुलिखेल खानेपानी आयोजना जर्मन सरकारले नै पुनःनिर्माण गर्ने
धुलिखेल : असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजना पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो। यो खानेपानी आयोजना २०५४ सालमा तत्कालीन श...
-
श्रीअन्तु समालबुङ खानेपानी आयोजना उदघाटन, पूर्वी पहाडमा सुरक्षित पानी पहुँच
इलाम : श्रीअन्तुमा बढ्दो पर्यटकीय गतिविधि र बसोबासको विस्तारले सिर्जना गरेको खानेपानी अभावलाई सम्बोधन गर्न ‘श्रीअन्तु समालबुङ खानेपानी आयोजना’ को थालनी गरिएको छ। जसको उदघाटन खानेपानी मन्त्री प्रदीप यादवले गर्नुभयो । सिद्धिखोला र अन्तुखोलाको पानीलाई तीन चरणमा लिफ्टिङ गरी श्रीअन्तुमा खानेपानी पुर्याईएको हो । यस आ...
-
बुढीमोरङ बृहत लिफ्टिङ खानेपानी आयोजनाको शिलान्यास
धनकुटा : खानेपानी मन्त्री प्रदीप यादवले धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै नेपाली नागरिकको घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको घोषणा गर्नु भएको छ। शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले तीव्र रूपमा योजना कार्यान्...
-
प्रति घर ४ हजार ५ सय लगानी गरेको खानेपानी समुदायलाई हस्तान्तरण
सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नंं. ७ रम्चाउन टोलमा निर्माण सम्पन्न भएको छहरेखोला रम्चाउन खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । सवैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना र नगरपालिका र समुदायको लागत साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्त...
-
बजेट अभावले थला पर्दै खानेपानी तथा सरसफाइ योजना
घोराही : दाङको बङ्गलाचुली गाउँपालिका–७ र ८ का स्थानीयलाई खानेपानी सुविधा पुर्याउने गरी सुरु भएको हाँसीपुर खानेपानी अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको योजना खानेपानी ट्याङ्की, इन्टेकदेखि अन्य संरचना निर्माण भए पनि बजेट अभाव हुँदा उपभोक्ताको घरसम्म पानी पुर्याउने पाइपलाइन विस्तार गर्ने काम अ...
-
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
म्याग्दी : जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन। जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डा...
- 1
- 2
- 3
- …
- 101
- Next Page »










