कास्की : पोखरामा खानेपानी परियोजना निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी परियोजना निर्माणका लागि चार अर्ब ५२ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौतामा जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ । खानेपानी प्रशोधन केन्द्र सहित पाइप विछ्याउने काम स...
निर्माण
-
-
लिफ्ट खानेपानी बिग्रिएपछि एक गाग्री पानीका लागि दिनहुँ डेढ घण्टा
पर्वत : पानी लिन विहानै घरबाट निस्केकी पर्वत इमिचौरकी माया श्रेष्ठ एक ग्रागी पानी लिएर घर आईपुग्दा घाम घरको धुरीमाथि आइसकेको थियो । केटाकेटीलाई समयमा स्कुल पठाउन भन्दै हस्याङफस्याङ गर्दै घर आईपुग्दा केटाकेटी खाना नखाई स्कुल गइसकेका थिए । २०६७ सालमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट...
-
मेलम्ची आयोजनाको नाममा पैसा उठाउने व्यक्ति पक्राउ
काठमाडौ : मेलम्ची आयोजना अन्तर्गत घरघरमा धारा वितरण गरिदिन्छु भन्दै उपभोक्ताबाट रकम असुुली गर्ने काठमाडौं महानगरपालिका वडा नं ३३ कमलपोखरीका धिरज थापा पक्राउ परेका छन् । मेलम्ची उपआयोजना २ (आयोजना कार्यान्वयन निर्देशनालय)को समन्वयमा महानगरीय प्रहरी बृत कमलपोखरीको टोलीले थापालाई केही रकम र नक्कली रसिद प्याड र नक्कली फार...
-
काठमाडौँमा एक सातापछि पानी नपाइने खानेपानी मन्त्रालयको चेतावनी
काठमाडौँः खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपैयाँ नपाए काठमाडौंवासीलाई पानी वितरण गर्न नसक्ने चेतावनी दिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को बैठक कक्षमा पुगेर काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकाले सडक खन्दा ...
-
रम्दीमा घरघरै पानीका धारा
प्यूठान । झिसमिसेमै गाग्री बोकेर डेढ घन्टाको दुरीमा पानी लिन जानुपर्ने रम्दीवासीको अहिले घरघरमै पानीका धारा छन् । रम्दी ५ गोलपुरस्थित झिमरुक नदीको सतहबाट झण्डै एक हजार सात सय मिटरको दूरीबाट लिफ्ट मार्फत पानी ल्याएपछि रम्दीबासीले झेल्दै आएको पानीको दुःख हटेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठान मार्फत तीन ...
-
भक्तपुरको सूर्यविनायक क्षेत्रमा खानेपानीको क्षमता विस्तार हुने
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका पान्डुबजार तथा चुनदेवी क्षेत्रको खानेपानीको क्षमता विस्तार गर्ने भएको छ । पान्डुबजार तथा चुनदेवी क्षेत्रमा खानेपानीको माग बढेपछि पान्डुबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्पmत ९ करोडको लागानीमा डिपबोरिङ, पाइपलाइन विस्तार, ट्याङकी निर्माण गरिन लागेको हो । सानो क्षेत्रक...

