काभ्रे : घरआँगनमै खानेपानी उपभोग गर्ने तेमाल–२ लप्सेका बासिन्दाको सपना बल्ल पूरा भएको छ । खानेपानी लिन सबेरै खोलामा जानुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी छन् । ‘म ४३ वर्षको भएँ, खानेपानीका लागि सानैदेखि धेरै दुःख गरियो,’ स्थानीय बुद्धिमान तामाङले भने, ‘बाघ, भालुजस्ता जंगली जनावरको डर भए पनि छोराछोरीलाई एक्लै घरमा स...
निर्माण
-
-
नेवाको सहयोगमा सिलेका हरेक घर आँगनमै धारा
गलकोट : बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहयोगमा सिलेका घर घरमा...
-
ओभरहेड ट्यांकी बनेको तीन बर्ष बित्दा पनि खानेपानी आएन
पर्सा : तीन वर्षअघि ५ लाख लिटर क्षमताको होभरहेड ट्यांकी निर्माण भए पनि ठोरी गाउँपालिका १ सरस्वती नगरका बासिन्दाको घरमा अझै पानी पुगेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा र पर्साले सरस्वती खानेपानी सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा ओभरहेड ट्यांकी निर्माण गरेको थियो । त्यसका लागि स्थानीयले २ कट्ठा जग्ग...
-
६५ घरपरिवारका लागि एउटै धारो, पानी भर्न दिनरात लाइन
धादिङ : धादिङको धुनीबेसी गाउँपालिका ७, गुर्दुमका ६५ परिवारलाई खानेपानीको यत्ति दुःख छ कि, जहाँ धारोमा पानी भर्न लाइन नबसेको दिन हुँदैन । तामाङ समुदायको मात्र बसोबास रहेको गाउँभन्दा माथि पानीको मुहान नभएपछि तामाङ समुदायले एउटै धारोबाट पानी खाँदै आएका छन् । गाउँभरिमा एउटामात्र धारो हुदाँ २४ सै घण्टा धारोमा पानी लिन प...
-
आकाशेपानी घैंटोमा जम्मा गरेर पिउनुपर्ने बाध्यता रहेको बलेटक्सारमा पुग्यो घरघरै खानेपानी
गुल्मी : आकाशेपानीलाई घैंटोमा संकलन गरेर पिउनुपर्नेसम्मको दुःख झेलेका गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ मा अहिले घरघरै खानेपानी पुगेको छ । स्थानीय बिरौटा–मसारी खोलाको पानी २ चरणमा लिफ्टिङ गरी ३.२ किलोमिटर उचाईमा रहेको बलेटक्सारको लेखमा निर्मित एक/एक लाख लिटर क्षमताका दुईवटा ट्याङ्कीबाट पानी वितरण गरिएको हो । बलेटक्सार ...
-
बड्डिचौर सहलगानी खानेपानी आयोजनाको शिलान्यास
सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका स्थित बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । सहलगानी खानेपानी आयोजनाको स्किम नं. १ को बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आज शिलान्यास गर्नुभएको हो । स्किम नं. १ बाट चेपाङ, रक्सेनी, बसन्तपुर लगायत गाउँका बासिन्दा लाभान्वित हुनेछन् । ...
-
विकट चेपाङ बस्तीमा एक घर एक धारा, स्थानीय भन्छन् ‘बल्ल समस्याबाट मुक्ति पायौ’
चितवन : चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १, को सबैभन्दा बिकट ज्यान्दालाका चेपाङबासीले बर्षौंदेखि खानेपानीको समस्या भोगे । उनीहरू कयौंपटक खानेपानीको समस्या लिएर बिभिन्न निकायहरु धाए । वर्षौंसम्म यो क्रम चलिरह्यो । तर पछिल्लो समय भने यहाँका स्थानीयले खानेपानीको समस्याबाट केही हदसम्म छुट्कारा पाएका छन् । इच्छा...
-
ट्रेन्चलेस प्रविधिबारे अमेरिकामा कार्यरत नेपाली इन्जिनियरको प्रस्तुतीकरण : ७ किमी पाईप एकैपटक विछ्याउन सकिन्छ (भिडियो सहित)
काठमाडौ : विकास निर्माणको क्षेत्रमा प्रविधिले फड्को मार्दै गईरहेको अवस्थामा नेपालमा पनि ट्रेन्चलेस प्रविधिको प्रयोगबारे छलफल सुरु भएको छ । ट्रेन्चलेस प्रविधि कुलो नखनीकन जमिनमुनि पाईप विछ्याउने प्रविधि हो । यस प्रविधिको प्रयोग नेपाल विद्युत प्राधिकरणले हाईटेन्सन लाइनलाई भूमिगत बनाउन प्रयोगमा ल्याई सकेको छ । तर कति व...
-
मेलम्ची खानेपानी पुनःनिर्माणमा अलमल, नयाँ टेन्डर गर्ने कि चिनियाँ कम्पनीलाई नै जिम्मा दिने भन्ने टुंगो लागेन
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान बाढीले पुरिएको ६ महिना बित्दा पनि पुनर्निर्माण कसले गर्ने, कहिले गर्ने र कुन मोडेलमा गर्ने भन्ने निर्णय सरकारले गर्न सकेको छैन । बाढीले क्षति गरेको संरचना पुनर्निर्माणका लागि नयाँ टेन्डर गर्ने वा भेरिएसनको रकम बढाएर हाल सुरुङ र हेडवर्क्स बनाइरहेको चिनियाँ सिनो हाइड्रो कम्पन...
-
पूर्वमन्त्री शाहका मननीय ५ कुरा : पोखरी मासेर क्लव बनायौं, मुहान मासेर बाटो, सुल्टो बाटो छोडेर हामी लाग्यौं उल्टो
काठमाडौ : पूर्वमन्त्री डा.गणेश शाह, काठमाडौ उपत्यका भित्र आयोजना हुने खानेपानी सम्बन्धीका कुनै पनि कार्यक्रम छुटाउनु हुन्न । निमन्त्रणा नपुगेको वा कार्यक्रम जुधेको अवस्थामा बाहेक उहाँ पानी सम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकता दिएर पुग्नुहुन्छ र प्राज्ञिक तहबाट विश्लेषण गर्नुहुन्छ । पानीको बिषयमा सरल तरिकाले व्यक्त ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 101
- Next Page »










