• भारतको सहयोगमा खुम्बुका दुई गाउँमा खानेपानी आयोजना निर्माण

    सोलुखुम्बु : भारत सरकारको सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका खानेपानी परियोजना निर्माण गरिएको छ। ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा गाउँपालिकाको खुम्जुङ र खुन्दे गाउँमा खानेपानी परियोजना निर्माण गरिएको हो। खानेपानी आपूर्ति परियो...

  • लमाएखोला खानेपानी चैत मसान्त भित्रै सक्न खानेपानी मन्त्रालयको ताकेता

    पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन  लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लमाए खोला बृह...

  • पूर्णागिरी खानेपानी र नगर विकास कोष बीच करिब साढे ५ करोडको ऋण सम्झौता

    काठमाडौ :  नगर विकास कोष र कञ्चनपुरको पूर्णागिरी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच खानेपानी आयोजना सञ्चालनका लागि ऋण सम्झौता भएको छ । खानेपानी आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँको ऋण सम्झौता भएको हो । भीमदत्त नगरपालिका प्रमुख केशव विष्टको उपस्थितिमा भएको सम्झौता...

  • खानेपानी आयोजनामा गुणस्तरहीन सामग्रीको प्रयोग

    खोटाङ : दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाको दिक्तेल बजार लगायत आसपासका क्षेत्रका उपभोक्तालाई वितरण गरिएको खानेपानी योजनामा गुणस्तरहीन सामान प्रयोग गरिए पछि जताततै पानी चुहिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण बजारमा भर्खरै गरिएको ढलान पानी चुहिएर...

  • म्याद थप नहुँदा दुई लिफ्ट खानेपानी योजना अलपत्र

    सल्यान : छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो । संघीय विशेष अनुदान अन्तर्गत संघले छत्रेश्व...

  • सञ्चालनमा नआउँदै खण्डहर बन्छन् ठूला खानेपानी आयोजना

    बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ, तर सुनसरी जिल्लाको बर्जु गाउँपालिका, वडा नं. ६ मा रहेको चिमडी खानेपानी आयोजना सुरु भएको १२ वर्षसम्म पनि पूरा भएन । चिमडी र वरिपरीका १ हजार ५ सय घरधुरीले प्रणालीको सुरक्षित पानी पाउने आशामा नै दशकबढी बिताइसके । तर पनि पानी आउने छाँटकाँट छैन । सन् २०१० मा सुरु भएको चिमडी खाने...

  • खानेपानीमन्त्री चौधरीद्वारा मनकामना खानेपानीको अनुगमन, बजेटको अभाव हुन नदिने प्रतिबद्धता

    गोरखा : खानेपानीमन्त्री उमाकान्त चौधरीले गोरखाको शहीद लखन गाउँपालिकाको वडा नं. २ मा सञ्चालित मनकामना बजार खानेपानी तथा सरसफाइ आयोजना र मनकामना बजार ढल व्यवस्थापन तथा प्रशोधन आयोजनाको अनुगमन गर्नुभएको छ । धर्मपत्नी सहित खानेपानी तथा सरसफाइ आयोजना अनुगमनका लागि मनकामना पुग्नुभएका मन्त्री चौधरीले मनकामना बजारका लागि ढल ...

  • बुद्धभूमिमा १९ करोडको खानेपानी निर्माण हुने, नगर विकाससँग करिब ५ करोडको ऋण सम्झौता

    कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १९ करोड १० लाख ५७ हजार रुपियाँ लगानीम खानेपानी आयोजना निर्माण हुने भएको छ । नगरपालिकाको वडा नं. २ भरिको सबै बस्तीमा खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउने हेतुले आयोजना सञ्चालन हुन लागेको हो । आयोजना सञ्चालन तथा व्यवस्थापनका लागि नगर विकास कोष र गोरुसिङ्गे खानेपानी तथ...

  • टुक्रे बजेटले खानेपानी आयोजना समयमा सम्पन्न गर्न समस्या

    म्याग्दी : बजेट अभावमा म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा सञ्चालित बृहत खानेपानी आयोजना चार वर्षदेखि अलपत्र परेको छ । रानीपौवामा चार वर्षअघि एक घर एक धारा कार्यक्रम अनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । द...

  • सेनाले आजबाट मेलम्ची मुहानको ठूला ढुङ्गाहरु विस्फोट गर्न सुरु गर्ने

    काठमाडौ : मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङ्गालाई विष्फोट गराउन नेपाली सेनाले आज (शुक्रबार) देखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङ्गाहरु फुटाउन नसकेपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो । मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा च...