• शौचालय सहितको घर बनाई दिनेलाई भोट

    लहान : अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका मुसहर समुदायले आफ्नो मागबमोजिम व्यस्थित बस्ती बनाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्। जमिन र घर निर्माण गरी दिने दलका उम्मेदवारलाई मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि मत दिइने मुसहर समुदायका अगुवाले बताएका छन्। पुस्तौँदेखि लहान–१ र २ का ...

  • पँधेरी खोल्सी आयोजनाले हटायो खानेपानीको दुःख, वातावरण तथा मुहान संरक्षणको काम सँगसँगै

    इलाम : बर्षौदेखि खानेपानीको सहज सुविधा नपाएका इलाम नगरपालिका वडा ६ स्थित घोषमा व्यवस्थित रुपमा खानेपानी वितरण वितरण गरिएको छ । बर्षौदेखि स्वच्छ पिउने पानीको उपभोग गर्न नपाएका यहाँका स्थानीय बासीले पँधेरी खोल्सी खानेपानी आयोजना निर्माण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको हो । ‘पहिले पानी बनाउन म...

  • स्टिमेट अनुसारको पानी पम्पिङ हुन नसकेपछि खानेपानी आयोजना निर्माणमा ढिलाइ

    तानसेन : लिफ्टिङ खानेपानी आयोजना निर्माणको काममा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो । पहिलो चरण अन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रति सेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेक...

  • नगर प्रमुख साम्पाङ आफै खटेपछि पकुवा खोलाको पानी पुग्यो धरानका घरघरमा

    धरान : धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि ...

  • मेलम्ची पानी बन्द भए लगत्तै केयूकेएलले जारी गर्‍यो आन्तरिक वितरण तालिका

    काठमाडौ : मेलम्चीको खानेपानी बितरण बन्द गर्नेे वित्तिकै काठमाडौ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । महाँकालचौर शाखाले सुन्दरीजल मुहान र गोकर्ण डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न तालिका सार्वजनिक गरेको हो । खानेपानीको उपलब्धताको आधारमा खानेपानी वितरण तालिक...

  • पानीकै लागि हानथाप हुने वस्तीमा चौबीसै घण्टा पानी

    धनगढी : चार महिना अघिसम्म गोदावरी नगरपालिकाको वडा नम्बर १० ओलानीमा पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो । टोलभरिका लागि दिनमा एक पटक मात्रै पानी आउने धारा हुन्थ्यो । त्यही धारामा महिलाहरू पानी कुरेर बस्थे । पानी आएपछि तँछाड मछाड गर्दै पानी भर्थे । पानी भर्ने क्रममा भनाभन पनि हुन्थ्यो । वडा नम्बर ११, कृष्णमन्दिर ...

  • महांकालचौर शाखाले वैशाख महिनाभरिकै खानेपानी वितरण तालिका निकाल्यो (तालिका सहित)

    काठमाडौ : मेलम्चीको पानी प्राप्त भएपछि महांकाल चौर वितरण शाखाले खानेपानी वितरणको तालिकाको संशोधन गरेको छ । यसअघि हरेक तीन देखि सात दिनको फरकमा खानेपानी वितरण गर्दै आएको महांकालचौर शाखाले अब हरेक २ दिनको फरकमा पानी उपलब्ध गराउने गरी वितरण तालिका हेरफेर गरेको हो । महांकालचौर शाखाले हरेक २ दिनको फरकमा ४ देखि ५ घण्टा पा...

  • पहाडको उच्च भुभागमा पनि डिप बोरिङ गरी खानेपानी वितरण

    पर्वत: पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरी खानेपानी वितरण गरिएको छ । डिप बोरिङ गर्न प्राविधिक हिसाबले सम्भव छैन भनिएकै ठाउँमा डिप बोरिङ गरी विष्टपानीका १७ घरमा वितरण गरिएको हो। फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । खान...

  • निर्माण व्यवसायी महासंघद्वारा निर्माण होलिडे घोषणा, देशभरका निर्माण कार्य बन्द

    काठमाडौ : नेपाल निर्माण व्यवसायी महासंघले वैशाख ११ गते आइतबारदेखि देशभरको निर्माण कार्य ठप्प गर्ने भएको छ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै महासंघले निर्माण होलिडे घोषणा गरेको हो। महासंघको यो निर्णयबाट ठेकेदार कम्पनी मार्फत निर्माण भईरहेका खानेपानी तथा सरसफाइ आयोजनाका कामहरु समेत प्र...

  • कर्णाली प्रदेशका साढे ३ प्रतिशत नागरिक मात्र सुरक्षित पानीको पहुँचमा

    सुर्खेत : कर्णाली प्रदेशका साढे ३ प्रतिशत नागरिकको मात्र सुरक्षित पानीमा पहुँच रहेको एक अध्ययनले देखाएको छ । नेपाल नगरपालिका संघद्वारा सञ्चालित खानेपानी तथा सरफाइ परियोजनाको अध्ययनले बाँकी ९६.५ प्रतिशत नागरिक कुनै न कुनै प्रदुषण भएको पानी पिउन बाध्य रहेको पाईएको छ । अध्ययन अनुसार भौगोलिक विकटता र पानी शुद्धीकरण ...