महोत्तरी ६ चैत्र । महोत्तरीमा चर्पी बनाउन नयाँ जुक्ति निकालेको छ । केही गर्दा पनि चर्पी बनाउन क्रियाशील नभएकाहरुलाई भगवानको कसम खुवाएर चर्पी बनाउन लगाउने कामको शुरुवात गरिएको हो । यसका लागि अभियानकर्ताले भगवानको फोटो अंकित पोस्टर सम्बन्धित व्यक्तिको घरदैलामै लैजान्छन् । पोष्टर गोविन्द सुवेदीको फेसबुकबाट पोस्टरमा पशुपत...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
ललितपुरमा अझै ३ हजार ७ सय ११ घरमा चर्पी बनाउन बाँकी
ललितपुर ६ चैत्र । ललितपुरका ३ हजार ७ सय ११ घरले अझै चर्पी बनाएका छैनन् । जम्मा ६१ हजार ७ सय १५ घरमध्ये अहिलेसम्म ५८ हजार ४ घरमा मात्र चर्पी बनेको राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले जनाएको छ । चर्पी बनाउन ढिलाइ भएपछि सन् २०१२ को अन्त्यमै खुल्ला दिसामुक्त गर्ने लक्ष्य राखेको ललितपुरले लक्ष्य तोकेको पाँच बर्ष वितिस...
-
सरसफाइ सम्बन्धी चेतना जगाउन भित्तेलेखन प्रभावकारी बन्दै
सल्यान ५ चैत्र । ‘खुल्ला ठाउँमा दिसा गर्नु पाप कर्म लाज हो, घरमा चर्पी बनाउने, भोलि होइन आज हो ।’ सल्यानको सेजल्टाकुरामा रहेको तीलु भडेंलको घरको भित्तामा चर्पी बनाउन आग्रह गरिएको नारा लेखिएको छ । खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय सल्यानले लेखेको यो नारा चार बर्ष अगाडि लेखे पनि अझै उस्तै छ । सरसफाइलाई जोड दिएर लेखि...
-
ट्याक्टर पल्टिदा सडकमा दिसा गरिरहेका तीन बालिकाको ज्यान गयो
जनकपुर २ चैत्र । धनुषाको गोठकोयलपुरमा ट्याक्टर पल्टिदा सडक किनारमा दिसा गरिरहेका तीन जना बालिकाको ज्यान गएको छ । आज बिहान ११ बजेतिर गिद्धाबेलापट्टीबाट ईट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टर पल्टिंदा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षकी छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षकी छोरी संजिता साफी र ठेकुव...
-
बृद्धबृद्धालाई चर्पी प्रयोग गर्ने तरिका सिकाउँदैछन्, कैलालीका युवायुवती
कैलाली २ चैत्र । कैलालीको हिम्मतपुर शिवीरको सिङ्गो गाउँमै केही समय अघि सम्म एउटा पनि चर्पी थिएन । मुक्तकमैयाहरुको बसोबास रहेको हिम्मतपुरका सबैजसो जंगल तथा बाटोको किनारामा बसेर दिसापिसाब गर्थे । यसले गाउँलाई नै दुर्गन्धित बनाएको थियो । तर अहिले हिम्मतपुर शिवीरको स्वरुप बदलिएको छ । अहिले सबैको घरमा चर्पी बनेका छन् । घर...
-
काठमाडौमा चर्पी निर्माणको गति : ५ बर्षमा १ प्रतिशत
काठमाडौं २९ फागुन । देशको राजधानी काठमाडौलाई सन् २०१२ को अन्त्य सम्म खुल्ला दिसामुक्त गर्ने लक्ष्य अहिले सम्म पनि पूरा भएको छैन । काठमाडौ सँगै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको भक्तपुर, चितवन र कास्कीले लक्ष्य पूरा गरे पनि काठमाडौमा अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ । काठमाडौमा सन् २०१० मै ९३.७७ ...
-
सार्वजनिक शौचालयको हालत : ढोकामा साथी राखेर शौच गर्नुपर्ने वाध्यता
काठमाडौ २८ फागुन । काठमाडौकी श्रुति शर्मा हत्तपत्त सार्वजनिक शौचालय प्रयोग गर्नुहुन्न । प्रयोग गर्नै पर्ने अवस्था आएपनि उहाँ साथी बिना प्रयोग गर्ने आँट गर्नुहुन्न । सार्वजनिक शौचालयमा चुकुलको व्यवस्था नहुँदा उहाँलाई यस्तो समस्या पर्ने गरेको हो । शौचालयमा फोहोर फाल्ने भाँडो र चुकुलको व्यवस्था नहूँदा सबैभन्दा बढी समस्या ...
-
यस्तो चर्पी हुनुपर्छ बृद्धबृद्धाका लागि
वाग्लुङ २६ फागुन । उमेरले डाँडा काट्न लागि सक्नु भएका जलजला ४ बाग्लुङका दलबहादुर श्रीसको घरमा तीन पुस्ते अर्थात बूढाबूढी, युवायुवती र भर्खरका बालबालिका छन् । उनीहरु सबैले प्रयोग गर्ने एउटै मात्र चर्पी छ । सबै उमेर समुहलाई ध्यानमा राखेर बनाएको चर्पी भएकाले दलबहादुर जस्ता बूढो व्यक्तिका लागि पनि चर्पी आउन जान सजिलो छ । ‘...
-
सरसफाइको क्षेत्रमा यसरी काम गरिरहेको छ, वास सहकारी संस्थाले
रुपन्देही २५ फागुन । रुपन्देही जिल्लामा सरसफाइ र स्वच्छताको क्षेत्रमा जनसहभागिता वास सहकारी संस्थाले पु¥याएको योगदान ठूलो छ । २०६९ सालमा तीन दिनको तालिमकै बीचमा करैया गाउँ विकास समितिमा खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्ने सहकारी संस्थाको अवधारणा जन्मिएको हो । त्यत्तिबेलै सहकारी संस्थामा क्रियाशील खेमप्रसाद गौतमले यसक...
-
दुई महिनामै सरसफाइमा अभूतपूर्व प्रगति
काठमाडौं २४ फागुन । २०७३ पुस र माघ महिनामा मात्र ८१ गाविस र ३ नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् । २०७३ मंसिर मसान्त सम्ममा खुला दिसामुक्त घोषणा हुन बाँकी ३७ जिल्लाका १७ सय २ गाविस मध्ये ८८४ गाविस खुल्ला दिसामुक्त घोषणा भएका थिए भने फागुन ४ गते सम्ममा ८१ गाविस थपिएर खुला दिसामुक्त गाविसको संख्या ९ सय ६५ पुगेको छ ।...

