• अबको पाँच दिन भित्र रसुवामा एक घर एक शौचालय

    रसुवा १८ जेठ । सबै घरमा चर्पी बनाएर जिल्लालाई नै खुला दिसामुक्त बनाउने मिति तोक्दै सदै गरेको रसुवामा अबको पाँच दिनभित्र अर्थात जेठ २२ गतेसम्म सबै घरमा चर्पी बनिसक्ने जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति रसुवाले जनाएको छ । रसुवाको ११ हजार घरमध्ये अझै ६ प्रतिशतको घरमा चर्पी बन्नै बाँकी छ । रसुवाले गत पुसमै जिल्लालाई...

  • खुला दिसा गरिरहेकाहरु बाट २ हजार लोटा खोसिए

    रौतहट १० जेठ । खानेपानी सरसफाइ र स्वच्छता समन्वय समिति (डीवाससीसी) रौतहटले खुला दिसा गरिरहेकाहरुबाट २ हजार भन्दा बढी लोटा, बोतल तथा प्लाष्टिकको भाँडा खोसेको छ । बिहान बेलुकी अनुगमन गर्दा दिसा धुन प्रयोग हुने ती भाँडा खोसेर सम्झाई बुझाई पठाएको खानेपानी सरसफाइ र स्वच्छता समन्वय समिति (डीवाससीसी) रौतहटका सदस्य सचिव एवं खा...

  • चुनावका लागि खटिएका म्यादी प्रहरी चर्पी बनाउन सघाउदै (फोटो कथा)

    बाराको कोल्हवीमा घरदैलो गर्दैगर्दा तथ्याङ्क संकलनमा सघाउदै । फोटो: बबिता चौधरी दिक्पाल गिरी, काठमाडौ ५ जेठ । चुनावका लागि नियुक्त भएका म्यादी प्रहरी चर्पी बनाउन सघाइरहेका छन् । प्रदेश नं. १, २, ५ र ७ को चुनाव दोस्रो चरणमा हुने भएपछि बारा, पर्सा, रौतहट, सिरहा, सुनसरी, सप्तरी लगायत ठाउँमा निर्वाचन सुरक्षाका लागि खटिएका...

  • रसुवाको सेतीभूमे माविमा बालमैत्री धारा र छात्रामैत्री चर्पी बन्दै

    सावित्री राजभण्डारी, रसुवा ३ जेठ । रसुवाको कालिका गाउँपालिका १ को सेतीभूमे माध्यमिक विद्यालयमा खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलापहरु भइरहेका छन् । एसिएफको आर्थिक तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको प्राविधिक सहयोगमा सेतीभूमे माध्यमिक विद्यालयमा ८ कोठे छात्रामैत्री चर्पी, चार वटा बालमैत्री धारा,...

  • नयाँ घर बनाउँदै हुनुहुन्छ ? चर्पी बनाउन चाहिं सुनिल डंगोलबाट सिक्नुहोस् ! (भिडियो)

    दिक्पाल गिरी, नुवाकोट २ जेठ । दुई बर्ष पूरा हुँदा पनि भूकम्पले ढलेका अधिकांश घरहरु अझै बनेका छैनन् । पूँजी भएका र सरकारको मुख नताकी आफै बनाउन अग्रसर भएका केहीले बनाएपनि सरकारकै किस्ताबन्दी सहयोगले बनाउन थालेकाहरुको घर अझै पूरा हुन सकेको छैन । नयाँ घर बनाउँदा कस्तो चर्पी बनाउने त ? हामीले भेट्यौं विदुर नगरपालिका ३ नुवाक...

  • तराईमा चुनावको भन्दा खुला दिसामुक्त घोषणाको रौनक

    प्रसन्न तामाङ, काठमाडौ १ जेठ । आइतबार प्रदेश नं. ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको चुनाव भइरहेका बेला धनुषाको लक्ष्मीपूर गाउँपालिकामा भने धुमधामका साथ खुला दिसामु्क्त घोषणा कार्यक्रम हुदै थियो । चुनाव भइरहेका २ सय ८३ तहका मतदाता लाइन लागेर भोट हाल्न गइरहेका बेला साबिकको लक्ष्मीपुर बगेबाका बासिन्दा भने नयाँ – नयाँ कपडामा...

  • मह जोडीको चर्पी सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक

    काठमाडौ ३० वैशाख । सामाजिक विषयवस्तुमा आधारित टेलिश्रृङ्खला, सचेतनामूलक सन्देश अडियो तथा भिडियो मार्फत सार्वजनिक गर्दै आएका मह जोडी अर्थात कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चर्पीको प्रयोग, चर्पी नहुँदा पर्ने सामाजिक असर लगायत विषयवस्तुमा आधारित भिडियो सार्वजनिक गर्नुभएको छ । नेपालमा चलिरहेको सरसफाइ अभियानलाई अ...

  • म्यादी प्रहरी सहितको टोलीद्वारा खुला ठाउँमा दिसा गरिरहेका ५ महिला पक्राउ

    बारा २८ वैशाख । बाराको कोल्ही नगरपालिका ४ चपहीमा खुला दिसा गरिरहेका ५ जना महिलालाई पक्राउ गरी कहिल्यै खुला दिसा नगर्ने शर्तमा छाडिएको छ । म्यादी प्रहरी, टोल वास सीसीका पदाधिकारी, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सरसफाइ प्रज्वलक र नेपाल रेडक्रस सोसाइटी सहितको अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरी सजाय स्वरुप कान समा...

  • तराईमा एक पछि अर्को गाउँपालिका खुला दिसामुक्त घोषणा हुदै

    प्रसन्न तामाङ, बारा २७ वैशाख । बाराको करैयामाई गाउँपालिकाको वडा नं. ४ र ६ लाई गएको चैत २७ गते खुला दिसामु्क्त वडा घोषणा गरिएको छ । सोही दिन कोल्हवी नगरपालिकाको वडा नं. ८ पनि खुला दिसामुक्त वडा घोषणा भएको छ । डीवाससीसी तथा एमवाससीसीको अगुवाइ, जिएस्एफ् युएन ह्याबिटाटको सहयोगमा एन्फो र एन्आरसीएस् बाराको सहजीकरणमा करैया...

  • चर्पीले पुतलीको जीवनमा ल्याएको खुशी

    काठमाडौ २७ वैशाख । पुतली तामाङको दुःख हिजो जस्तो थिए आज पनि उस्तै छन्, कामको बोझ पनि घटेको छैन, उहाँको आम्दानी पनि बढेको होइन, तर पनि उहाँको अनुहारमा चमक थपिएको छ । उहाँको जीवनमा खुशी ल्याइदिने एउटै मात्र साधन बनेको छ, घरसँगै जोडेर बनाएको पक्की चर्पी । पुतली काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८, उखुबारी...