डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार ...
महिनावारी स्वच्छता
-
-
महिनावारी कप, किन पर्दैछ सहरिया महिलाको रोजाईमा ?
काठमाडौ : काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरकी सम्झना बानियाँले महिनावारी भएको समयमा स्यानिटरी प्याड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महिनावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्याड जसरी बेला बेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो । ’ महानगर १५ स्...
-
उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन हुने
काठमाडौ : राष्ट्रिय योजना आयोगको संयोजनमा अन्तर मन्त्रालय उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन हुने भएको छ । राष्ट्रिय महिनावारी सञ्जालले आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन गर्ने जानकारी गराउनुभयो । सम्मेलनको प्रमुख अत...
-
यी हुन् संयोजक श्रेष्ठले महिनावारी सम्मेलनमा उठाएका १२ सवाल
काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीसँग सम्बन्धित विविध सवाल उजागर गर्नुभएको छ । सञ्जालले अन्तराष्ट्रिय महिनावारी दिवसको उपलक्ष्यमा आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलमा कार्यपत्र प्रस्तुत गर्दै संयोजक श्रेष्ठले सरकारी नीतिको कमी एवं भएको नीतिको पनि फितलो समन्वय, कार्यान्वयन तथ...
-
अनलाइनबाटै सम्भव छ ‘कपडाको प्याड बनाउने तालिम’
काठमाडौ : स्मृति शर्माले शुक्रबार कपडाको स्यानिटरी प्याड बनाउने तालिममा भाग लिनुभयो । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित अनलाइन तालिममा उहाँका श्रीमानले सहभागी हुन सल्लाह दिएको र तालिम निक्कै उपयोगी भएको उहाँको प्रतिक्रिया थियो । कपडाको प्याड बनाउन आवश्यक पर्ने कपडा, काट्ने तरिका, सिलाउने तथा पट्याउने सम्म...
-
महिनावारीलाई हेयको दृष्टिकोणले हेरिनु हुन्न : पूर्वमन्त्री शाह
काठमाडौ : पूर्व वातावरणमन्त्री गणेश शाहले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिनु पर्ने र यसलाई हेयको दृष्टिकोणबाट हेरिन नहुने बताउनुभएको छ । गैर सरकारी संस्था गुथिले विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमाआयोजना गरिएको ‘महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श कार्यक्रम’ मा उहाँले भ...
-
मेन्सट्रुअल कप लगाएपछि पिसाब फेर्ने बेला निकाल्नुपर्छ कि पर्दैन ?
काठमाडौ : मेन्स्ट्रुअल कपको प्रयोग गरे महिनावारी हुँदा स्यानिटरी प्याड बोकिरहनुपर्ने, फेरिरहनुपर्ने र उचित ठाउँमा बिसर्जन गर्नुपर्ने झन्झटबाट त मुक्ति मिल्ने भयो, तर के मेन्सट्रुअल कप लगाएपछि पिसाब फेर्ने बेला निकाल्नुपर्छ कि पर्दैन ? मेन्स्ट्रुअल कपको बारेमा सुनेका तर अहिलेसम्म प्रयोग नगरेका महिलाहरुको मनमा उब्जि...
-
छाउगोठमुक्त अभियानमा जुटे स्थानीय महिला
जुम्ला : जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । आमा समूहका सचिव माने रावतले भन्नुभयो, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा...
-
गुड नेबर्सले बनायो छात्राहरुका लागि महिनावारी स्वच्छतामैत्री शौचालय र आराम कक्ष
काठमाडौ : गुड नेबर्स इन्टरनेशनल (Good Neighbors International) ले छात्राहरुका लागि ३३ वटा महिनावारी स्वच्छतामैत्री शौचालय र १ सय ८ वटा आराम कक्ष (एम एच एम कर्नर) निर्माण गरेको छ । बाजुरा, बर्दिया र दार्चुलामा सन् २०१७ देखि २०२० सम्म सञ्चालन गरेको महिनावारी स्वच्छता (MHM) सम्बन्धी परियोजनाले महिनावारी स्वच्छतामैत्री श...
-
स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौ : स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ। संरक्षक समूह नेपालको अगुवाइमा प्याडमा लगाएको करको विरोधमा प्रदर्शन गरिएको हो। प्रदर्शनका सहभागीहरुले महिलाको महिनावारी प्याडका लागि सरकार जिम्मेवार, महिनावारी कुनै भार होइन, महिलालाई प्रकृत...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 61
- Next Page »






