• एकल महिलाद्वारा रसायनरहित स्यानिटरी प्याड उत्पादन

    धनगढी : कैलालीको धनगढीमा एकल महिलाले रासायनरहित सेनेटरी प्याडको उत्पादन थालेका छन् । महिलाका प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर रासायनरहित सेनेटरी प्याड उत्पादन गर्न थालेको जनाइएको छ । मानव अधिकारका लागि महिला एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोष्टेबल’ सेनेटरी प्याड उत्पादन गर्न थालेको वेद अवस्थील...

  • छाउगोठमुक्त समुदायमै छाउपडी बसेका महिलाले ज्यान गुमाउँदै

    दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वयं समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तैपनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, स...

  • विद्यालय तहमा महिनावारी स्वच्छताको आशालाग्दो थालनी, तर कार्यविधिले समेटेन संस्थागत विद्यालयलाई

    काठमाडौ : महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ गर्दै स्थानीय सरकारहरुले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि कार्यान्वयनमा ल्याइरहेका छन । प्रदे...

  • नयाँ पाठ्यक्रममा महिनावारीको बिषय : पाठ्यक्रम अधिकृत सिलवाल

    राष्ट्रिय पाठ्यक्रम प्रारुप बमोजिम पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम परिक्षणको क्रममा छ । गत बर्ष कक्षां १, २ र ३ को सेरोफेरो बिषयको पाठ्यक्रम तयार गरेका थियौं । कक्षा १ को लागु हुने क्रममा छ भने कक्षा २ र ३ को परिक्षणमा छ । यस्तै कक्षा ४ देखि ८ सम्मको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला बिषयको...

  • संयोजक श्रेष्ठको दृष्टिमा यी हुन् महिनावारी स्वच्छताका ४ सवाल

    महिनावारी स्वास्थ्य र सरसफाइको क्षेत्रमा धेरै संघसंस्था क्रियाशील छन् र हरेक संघसंस्थाले बोक्ने सवालहरु फरक फरक छन् । कोही महिनावारीलाई अधिकारमुखी आँखाले हेर्छन् भने कतिको मत महिनावारीको समयमा स्वच्छता व्यवस्थापनमा मात्र छ । कोही भने महिनावारी मर्यादित हुनुपर्छ र प्याड वितरण गर्दैमा मर्यादित महिनावारी हुन नसक्ने तर्क ग...

  • महिनावारीको विषयमा मौनता तोड्ने अभियान : घुम्टोले अनुहार छोप्ने बस्तीमा समेत महिनावारीको बारेमा हुन थाल्यो छलफल

    हरिवन (सर्लाही) : महिनावारीको बिषयमा कुरा गर्दा पछ्यौरीले मुख छोप्ने सर्लाही हरिवन नगरपालिका– ८ की दिपिका विक अचेल महिनावारीको बिषयमा खुलेर छलफल चलाउनुहुन्छ । ११ कक्षामा अध्ययनरत दिपिका महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहमा सदस्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले मात्र बुझेर पुगेन, दिदी बहिनीलाई बुझाउनका लागि छल...

  • छाउगोठ भत्काएपछि ओढार र चौरमा बास

    बझाङ : गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिक रुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्ने लगायतका का...

  • गाउँपालिकाभरि छाउपडी प्रथा कायमै

    दैलेख : विगत केही बर्ष अगाडी दैलेख जिल्लाका पश्चिमका साविकको २५ गाविसलाई छाउपडी प्रथा मुक्त घोषणा गरियो । त्यतिवेला महिला पनि स्वयं उपस्थिति भएर छाउ नबार्ने, घरमै बस्ने प्रतिवद्धता जनाए । केही एनजिओ र आईएनजिओले छाउपडी प्रथा उन्मुलन भएको देखाउन गरिएको घोषणा, घोषणामै सीमित रह्यो । महिला नछुने भएको बेला छाउ गोठमै बस्न...

  • यसरी प्रयोग गर्नुहोस् महिनावारी कप

    काठमाडौ : महिनावारी कप, हेर्दा कप जस्तै देखिने १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ । यो एक पटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ । विभिन्न रङ र आकारमा किन्न पाईने महिनावारी कप स्यानिटरी प्याड भन्दा धेरै गुणा फाइदाजनक भएकाले महिलाको रोजाईमा पर्दै गएको छ । महिनावारी कप ...

  • स्कटल्याण्ड सरकारद्वारा देशभित्रका सबै महिलालाई स्यानिटरी प्याड निशुल्क दिने निर्णय

    स्कटल्याण्ड सरकारले स्यानिटरी प्याड लगायत सरसफाइका सामानहरु सित्तैमा दिने भएको छ । स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउने निर्णयमा पुग्नु अघि यसबारे संसदमा मतदान गरिएको थियो। संसदमा भएको मतदानबाट महिलाका पक्षमा ब्यापक समर्थन आएपछि स्यानिटरी प्याड लगायत सरसफाइ सामग्री निशुल्क प्रदान गर्ने निर्णय गरेको हो । स्कटल्याण्ड...