• सुकिसकेको मुहानमा रिचार्ज पोखरीले पानीको मूल फुटायो

    खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारमा रिचार्ज पोखरी निर्माण भएपछि त्यस भन्दा तलतिर सुकिसकेका पानीको मुहानमा पुनः मूल फुट्न थालेको छ। चार बर्ष अघि स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको काङ्साहोप तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमा समेत पुनः मुल फुटेको स्थ...

  • पानीपोखरी र साइलेज मेसिनले किसानलाई राहत

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–११ ले वडाभरका किसानको सहजताका लागि घाँसघर र सिँचाइका लागि पानीपोखरी निर्माण गरी काम गर्न थालेको छ । उक्त घाँस घरमा किसानले ल्याएको मकैको ढोड र घाँसका भारीलाई घाँसघरमा रहेको ‘साइलेज मेसिन’ ले प्याकिङ गरेर गुइँठो बनाइदिन्छ । प्याकिङ गरेको घाँसको गुइँठो अनुमानित ५० किलोसम्म...

  • मर्मत सम्भार कार्यकर्ता र समितिका लागि खानेपानी योजनाको मर्मत सम्भार सम्बन्धी तालिम

    मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाका १० वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र मर्मत सम्भार कार्यकर्ताहरुलाई खानेपानी योजनाको मर्मत सम्भार सम्बन्धी तालिम दिईएको छ । Welthungerhilfe (WHH) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन-RRN) द्वारा मकवानपुरको कैलाश र राक्सिरा...

  • सौर्य पानी तान्ने प्रणाली के हो ? यो कत्तिको भरपर्दो छ ?

    काठमाडौं : पछिल्ला बर्षहरुमा खानेपानीको मुहानहरु सुक्दै गएका छन्। यसको विकल्पमा बस्ती भन्दा तलतिरबाट बग्ने नदी तथा खोलाको पानी लिफ्टिङ/पम्पिङ गरेर बस्तीमा ल्याएर वितरण गर्न थालिएको छ। खानेपानी स्रोत (नदी, खोला) भएको ठाउँ सम्म विद्युत आपूर्ति नहुने र भएको स्थानमा समेत विद्युत आपूर्ति प्रभावकारी न...

  • बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटीभी जडान, महानगरपालिका कार्यालयबाटै निगरानी हुने

    काठमाडौं : बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइटको सीसीटीभी क्यामराबाट निगरानी गर्न थालिएको छ। ल्यान्डफिल साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेश सहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो। संस्थागत सुधारको कार्यक्रम मध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानका...

  • फिल्डमै परिक्षण गर्न सकिन्छ, खानेपानीको ४ वटा पारामिती (भिडियो)

    काठमाडौ : खानेपानीमा भएको धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता र क्लोरिनेसन गरिएको पानीमा क्लोरिन अवशेष जस्ता पारामिती फिल्डमै परिक्षण गर्न सकिन्छ । यी पारामितीहरु फिल्डमै कसरी परिक्षण गर्न सकिन्छ ? यसका लागि के कस्ता उपकरण आवश्यक पर्छ ? यसबारे प्रयोगात्मक रुपमा धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता परिक्ष...

  • सौर्य लिफ्ट खानेपानीले आय आर्जनको बाटो खुल्यो

    दैलेख : भैरवी गाँउपालिका–१ रावतकोटका किसानलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो । पानीको अभाव भएपछि सधैं आकाशेपानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आज भोलि भने सिँचाइ सुविधा पुगे पछि त्यो बाध्यता हटेको छ । ‘हामी लामो समयदेखि खानेपानीको समस्य...

  • पहाडमा लिफ्टिङको सफलता, सञ्चालनका लागि छैन सहजता

    धनकुटा : केही वर्ष अघिसम्म खानेपानीका मूलहरु धेरै थिए। अहिले ती मूलहरु सुक्दै गएका छन्। पहाडी क्षेत्रका हरेक घरसम्म बाटो पुगेका छन्। घरसम्म बाटो पुर्‍याउने क्रममा डोजर प्रयोग हुँदा धेरै मुहान सुके। जसको कारण खानेपानी समस्या बढ्दै गइरहेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलका अनु...

  • टुक्रे बजेटको नतिजा, ७ बर्षपछि बल्ल खानेपानी योजना सम्पन्न

    धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ महाभारतमा कुनैबेला खानेपानीको चरम समस्या थियो। स्थानीय विहान हुने वित्तिकै खानेपानी ल्याउनको लागि घण्टौंसम्म पैदल हिँडेर मुहानसम्म पुग्थे। पछिल्लो समय खडेरीको कारण नजिकका कुवा, पधेरो सुक्दै गए। जसकारण पानी ल्याउन डेढदेखि दुई घण्टासम्म माखावा खोलासम्म पुग्नु पथ्र्...

  • बेनीघाट रोराङ खानेपानी व्यवस्थापन बोर्डद्वारा पानी परिक्षण प्रयोगशाला सन्चालन

    धादिङ : धादिङ जिल्लाको १३ वटा स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिकामा पहिलो पटक पानी परीक्षण प्रयोगशालाको शुरुवात भएको छ। अक्सफाम नेपाल र बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा सञ्चालित वैकल्पिक व्यवस्थापन पद्दति परियोजनाको सहयोगमा ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले संचालन तथा व्यव...