• दिगो विकास लक्ष्य हासिल गर्न बर्षातको पानी संकलन र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत

    काठमाडौं : ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी संकलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनु भएको छ । आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी संकलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो “जलवायु परिवर्...

  • एकीकृत शहरी सूचना प्रणाली (IMIS) बारे अभिमुखीकरण

    काठमाडौ : एकीकृत शहरी सूचना प्रणाली (आईएमआईएस) का बारेमा अभिमुखीकरण गरिएको छ । सिटीवाईड इन्क्लुसिभ स्यानिटेसन एलायन्स नेपाल (CWIS Alliance Nepal) का सदस्य संस्थाहरुले पालैपालो सिकाई आदानप्रदान गर्ने क्रममा इनोभेटिभ सोलुसन्स प्रा.लि.ले आईएमआईएस बारेअभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा खान...

  • पोखराको ५ सय धारामा स्मार्ट वाटर मिटर परिक्षण

    पोखरा : खानेपानी संस्थान पोखराद्वारा खानेपानी वितरित शहरी क्षेत्रका ५ सय ओटा धारामा स्मार्ट मिटर जडान गरिएको छ । खानेपानी संस्थानको शहरी क्षेत्रमा खानेपानी वितरण क्षमता अभिवृद्धि आयोजना अन्तर्गत सुप्रिम एशोसियट्स ट्रेडर्सले जापानी सहयोग नियोग जाईका (JICA) को अनुदान सहयोग र जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेड...

  • दियालो र जापानको इन्जिनियरिङ कम्पनी बीच प्रविधि आदानप्रदान गर्न सम्झौता

    काठमाडौ : दियालो टेक्नोलोजिज प्रा.लि. र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेड बीच खानेपानीको क्षेत्रमा प्रविधि आदान प्रदान गर्ने सम्झौता भएको छ। दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। द...

  • दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

    कञ्चनपुर : कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो । जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको...

  • तमोरकाे पानी ताँखुवा, तेलिया र परेवादिन पुर्‍याईदै

    धनकुटा : तमोर नदीको पानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र परेवादिनमा पुर्‍याउन धमाधम काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानी आपूर्ति गर्ने उद्देश्यले जोरपाटी बृहत खानेपानी आयोजनाको काम भइरहेको हो । हालसम्म ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्क...

  • खानेपानी योजनामा अटोमेसन सिस्टम किन जडान गर्ने

    धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले बोर्ड मातहतमा रहेका खानेपानी आयोजना मध्ये ४ वटा खानेपानी आयोजनामा अटोमेसन सिस्टम जडान गरी सेवा प्रदान गर्न थालेको छ । बोर्डमा हस्तान्तरण भएर आएका १८ वटा खानेपानी आयोजनामध्ये नमूनाको रुपमा पुर्सू ढोला लिफ्ट खानेपानी आयोजना, झाक्रे पहरे खाने...

  • सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

    बागलुङ : गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो। सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भए...

  • भूमिगत पानी पुनःभरणका लागि निर्मित संरचना महानगरपालिकालाई हस्तान्तरण

    काठमाडौ : काठमाडौ महानगरपालिकाको बालाजु पार्क क्षेत्रभित्र भूमिगत पानी पुनःभरण तथा शहरी पानीको माग बढाउने परियोजनाद्वारा निर्मित संरचना महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा एकीकृत शहरी विकास केन्द्र ( सिआईयुडी) को तर्फबाट कार्यकारी निर्देशक नविन विकास महर्...

  • खानेपानी आयोजनाको सम्पत्ति व्यवस्थापन योजना भनेको के हो ? यो कसरी बनाईन्छ

    काठमाडौ : कुनै पनि संघसंस्थाको जस्तै खानेपानी आयोजनाको हकमा विभिन्न भौतिक तथा अभौतिक सम्पत्तिहरु हुन्छन् । ती सम्पत्तिहरुको उचित रेखदेख, मर्मत सम्भार लगायत वार्षिक रुपमा लाग्ने खर्च तथा सो सम्पत्तिबाट सार्वजनिक रुपमा सेवा प्रदान गर्ने क्रममा भएका आय आर्जन लगायतका पक्षहरुलार्ई समेटेर व्यवस्थित योजना वनाउनु पर्दछ । यसर...