• पानीको पुनःभरण किन ? कसरी गर्ने पुनःभरण ?

      तराई तथा काठमाडौ उपत्यकाका लागि भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । केही समय पहिले सम्म ५०/६० फिटको गहिराईमै भेटिने पानीको सतह भेट्नलाई अहिले धेरै गहिराईमा पुग्नुपर्छ । पृथ्वीको भित्री सतहको पानी घट्न...

  • गुणस्तरमा सम्झौता गरेर ठेकेदारको पैसा बचाउन नलाग्नुहोस् : प्रमुख बन्जाडे

    काभ्रेपलाञ्चोक : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्दलाल बन्जाडेले निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगर्न आयोजना सँग सम्बन्धित प्राविधिक, मिस्त्री एवं ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकामा निर्माणाधीन चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपा...

  • पानी ओसार्न डोको किन्ने पैसाले महसुल तिर्दै

      प्युठान : प्युठान नगरपालिका–५ टाकुराकी पिमा घर्तीले खानेपानी ओसार्नकै लागि डोको नकिनेको धेरै भईसकेको छ । डेढ घन्टा टाढा रहेको पँधेराबाट डोकोमा पानी बोकेर खाँदै आएकी पिमाको घरआँगनमै अहिले खानेपानीको धारा छ । बिगतमा डोको किन्दा हुने खर्चले अहिले उहाँ खानेपानीको महसुल तिर्नुहुन्छ । करिब उत्ति नै रकम खर्च भएप...

  • पारिश्रमिक नदिई ठेकेदार छनोट गरे काम गर्न नदिईने

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेको ६ महिना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय संघर्ष समिति थप आक्रोशित बनेको छ । समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई...

  • मेलम्चीको बाँकी कामका लागि बोलपत्र आव्हान, पुरानो कम्पनीले प्रतिस्पर्धा बिनै काम पाउने

    काठमाडौ : मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर बोलपत्र आव्हान गरिएको छ । आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुरानै स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपम...

  • निर्माण व्यवसायीको भुक्तानी तत्काल दिन नसक्ने मेलम्ची खानेपानी विकास समितिको स्पष्टोक्ति

    काठमाडौ :  मेलम्ची खानेपानी विकास समितिले पीडित निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न नसकिने जनाएको छ । सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिईरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो । समितिका कार्यकार...

  • लिफ्टबाट ७५ घरलाई खानेपानी

    सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणाली मार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी...

  • मेलम्ची टुक्र्याएर ठेक्का लगाइने

    काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मेलम्चीको काम विशेष परिस्थितिअनुरूपको कानुनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो । खरिद ऐन बमोजिम १० लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सू...

  • खेलको माध्यमबाट फोहोर ब्यवस्थापन गर्ने विधि सिकाईदै

      कालिकोट : ग्रामीण भेगमा घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्ने उद्देश्यले खेलको माध्यमबाट फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना जगाउन थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको टोल टोलमा स्वास्थ्य आमा समूह, बिद्यालयका वालवालिका र समुदाय स्तरमा खेल खेलाउदै सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ...

  • खानेपानीमा ६ बर्षसम्म लगानी, केही दिनमै घरघरमा पानी

      काठमाडौ : चन्द्रागिरी नगरपालिकाको वडा नं. १२ को धारीगाउँ, मुख्य गाउँ, चुनदेवी, गैरीगाउँ र सिर्जनाचोक जताततै यत्तिबेला एउटै कुराको चर्चा छ ‘असारभित्रै घरघरमा खानेपानी वितरण हुने रे !’ बलम्बु ७ ,८ र ९ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरिरहेको कामले पनि उपभोक्ताहरुले सुनेको कुरालाई थप मद्दत पु-याएको छ...