काठमाडौ : कोरोना भाइरसको त्रासले बजारमा सर्जिकल मास्क र स्यानिटाइजर अभाव हुन थालेको छ । ललितपुर महानगरपालिकाले त प्रति सर्जिकल मास्क ७ रुपैयाँमा बेच्ने गरी मास्कको उत्पादन नै थालेको छ । ललितपुर महानगरपालिकाले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई आजदेखि रक्सीबाट स्यानिटाइजर बनाउने तालिम चलाउन लागेको छ । महानगरपालिक...
स्यानिटाइजर
-
-
अस्पतालले नै उत्पादन गर्न थाल्यो स्यानिटाइजर
काठमाडौ : बजारमा मेडिकल स्यानिटाइजरको अभाव भएसँगै राजधानीका अस्पतालले आफै स्यानिटाइजर बनाउन थालेका छन् । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, हरिसिद्धिको नेपाल क्यान्सर अस्पताल र धापासीस्थित ग्रान्डी अस्पतालले स्यानिटाइजर बनाइरहेका छन् । ‘हामीले पहिले पनि अस्पतालमै स्यानिटाइजर बनाएर सबै चिकित्सक र स्वास्थ्यर्म...



