• ENPHO organizing a 3-day training on Faecal Sludge Management

    Hurry Up!! Registration Deadline is on 23 Jan, 2021(today) ENPHO is organizing a 3-day training on ‘Faecal Sludge Management’ from 25 to 27 January, 2021 at ENPHO Hall, New Baneshwor. The main objective of this training is to enhance the knowledge and skills of participants on FSM and describe its importa...

  • दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली

    काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । ...

  • महालक्ष्मीको साढे ९ हजार घरमध्ये ९ सय घरमा मात्र सेप्टिक ट्याङ्क

    ललितपुर : नयाँ बन्ने घरमा अनिवार्य शील्ड सेप्टिक ट्याङ्क बनाउनुपर्ने नियम लागु गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाको ९ सय ९ घरले मात्र सेप्टिक ट्याङ्क बनाएको भेटिएको छ । ढल प्रणालीमा नजोडिएका वडा नं. ६ देखि १० सम्मको अध्ययनका क्रममा १४२ घरमा चर्पी नै नभएको, २५ सय ७२ घरमा खाल्डे चर्पी रहेको, ४ हजार ९ सय ९१ घरमा सेप...

  • मानव मलमूत्र व्यवस्थापनमा देशकै नमुना बन्दै महालक्ष्मी

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बन्दैछ । यसका लागि नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा आई.एस.ओ. २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द...

  • सरसफाइमा आई.एस.ओ मापदण्ड बारे महालक्ष्मी नगरपालिकाले थाल्यो सरोकारवालासँग छलफल

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले कार्यान्वयन गरिरहेको नमुना मानव मलमूत्र प्रशोधनसँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा का...