काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि शुक्रबारदेखि उपत्यकाको खानेपानी आपूर्ति प्रणाली ठप्प बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा भएको सम्झौता कार्यान्वय...
खानेपानी
-
-
स्थानीयले मेलम्चीको मुहान थुनेपछि काठमाडौंको पानी वितरण प्रभावित
काठमाडौ : सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण आजैबाट प्रभावित हुने भएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्...
-
सिंजा गाउँपालिकाको हरेक घरमा सुरक्षित पानी, खानेपानीमा २६ प्रतिशत लगानी
सुर्खेत : कर्णाली प्रदेशको ऐतिहासिक सिंजा गाउँपालिकाका बासिन्दा अब पानीका लागि टाढासम्म धारा खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। संघीय सरकारको अनुदान र फिनल्यान्ड सरकार तथा युरोपियन युनियनको सहकार्यमा गाउँपालिकाका १ हजार ६४ घरधुरीमा सुरक्षित खानेपानी पुगेपछि दशकौँदेखि पानी अभावमा पिडित बस्तीहरूमा सहजता आएक...
-
मेलम्ची खानेपानी स्थानीयले किन बन्द गरे ? संघर्ष समिति र खानेपानीमन्त्री बीच के सम्झौता भएको थियो?
काठमाडौ : मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रका स्थानीयवासीले तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै मुहान बन्द गरेका छन्। त्यसबेला पनि बाढी पिडित सघर्ष समितिले विभिन्न माग राखी मेलम्चीको पानी पथान्तरण गर्न नदिएपछि २०८१ साल असोज २१ गते मेलम्ची खानेपानी बाढीपिडित...
-
सुर्खेत प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेशका स्थानीय सरकारहरुको कार्यशाला सम्पन्न
सुर्खेत : दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चितताका लागि सुर्खेत प्रतिबद्धता जारी गर्दै सुर्खेतमा जारी स्थानीय तहका प्रमुख तथा उपप्रमुखको तीन दिने कार्यशाला सम्पन्न भएको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) आयोजना, आयोजना सहयोग इकाई सुर्खेतले आयोजना गरेको कार्यशालामा सुस्वा आयोजना ...
-
हैजाको संक्रमण फैलिएको टोलमा सुरक्षित खानेपानीको अभाव
राजविराज : झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा शुद्ध खानेपानीको अभाव छ । तर उनीहरुका लागि सोमबार साँझै गाउँपालिकाले मगाएको तीन सय बोतल पानी मंगलबार साँझसम्म पनि वितरण गरेको छैन । उक्त पानी स्वास्थ्य चौकी कोचाबखारी (लोखरम) मा थुपारेर राखिएको छ । अति विपन्न ९० परिवारको बसोब...
-
थाइल्यान्डमा हुने खानेपानी सुरक्षा र अनुकूलन सम्मेलनमा खानेपानी सचिव बज्राचार्यले भाग लिने
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले नेपालको तर्फबाट थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय खानेपानी सुरक्षा र अनुकूलन सम्बन्धी सम्मेलनमा भाग लिनु हुने भएको छ । आगामी मङ्सिर २२ देखि २६ गते सम्म थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय सम्मेलनमा सहभागी हुन सचिव बज्राचार्यलाई सोमबारको मन्त्र...
-
डुबान होस या खडेरी, खानेपानी समस्याको एउटै समाधान ‘पाइप प्रणाली’
रौतहट : रौतहटको राजपुर नगरपालिकाको वडा नं. ५ मा यसअघि कहिल्यै नसुकेका हातेपम्पहरु यसबर्षको सुख्खा याममा सबै सुके । गाउँमा खानेपानीको हाहाकार भयो । त्यही ठाउँमा यही असोज महिनामा तीनदिन लगातार बर्षा हुँदा डुबान भयो । डुबानका कारण सबै हातेपम्पहरु आधा आधासम्म डुबे । डुबानको समयमा पनि खानेपानीको हाहाकार नै भयो। कतिले...
-
डाँडाकटेरी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
काभ्रे : नमोवुद्ध नगरपालिका–११ माख्लो डाँडाकटेरीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२ को अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचकहरु पुरा गरेपछि नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवानको ...
-
जलस्रोत मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा, २.२३ प्रतिशत बजेट खर्च
सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको चालु आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिकको समीक्षा सम्पन्न भएको छ । मन्त्रालय मातहतका निर्देशनालय र कार्यालयहरुको प्रथम त्रैमासिक प्रगतिको समिक्षा साथै योजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 473
- Next Page »











